Saturday, October 31, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

स्व. दमाई सर्की शेर्पाको सम्झनामा निर्मित शालिक अनावरण तथा सातौं पुण्यतिथिमा श्रद्धाञ्जली कार्यक्रम

Radio Everest by Radio Everest
May 23, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ ९, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका, वडा नम्बर १, बुक्सा निवासी स्वर्गीय दमाई सर्की शेर्पाको सातौं पुण्यतिथिको अवसरमा एक विशेष सम्मान समारोह तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरिएको छ । सगरमाथा आरोहणबाट फर्कने क्रममा २०७५ साल जेठ ७ गते उहाँको निधन भएको थियो । उहाँको साहस, समर्पण र प्रेरणादायी यात्राको सम्मानस्वरूप निर्मित शालिक सार्वजनिक रूपमा अनावरण गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी भएका वडा अध्यक्ष फुनुरु शेर्पाले आयोजक संस्था कोङ्दे युवा क्लबलाई धन्यवाद ज्ञापन गर्दै स्व. शेर्पाको योगदान सधैं प्रेरणादायी र मार्गदर्शक बन्ने उल्लेख गर्नुभयो । कार्यक्रममा क्लबलाई दुई रोपनी जग्गा निःशुल्क प्रदान गर्नु भएकी आमा मिङ्मा डोमा शेर्पा र श्रीमती फुर याङ्जी शेर्पालाई विशेष सम्मान गरिएको छ ।

वडा अध्यक्ष शेर्पाले यो योगदानले क्लबका आगामी योजना र गतिविधिहरूलाई थप सशक्त र दीगो बनाउने विश्वास व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा संस्थापक अध्यक्ष पेम्बा जाङ्बु शेर्पा, क्लबका कोषाध्यक्ष तथा सभापति फुर्तेन्जी लामा, दाताहरू, स्वयंसेवीहरू र स्थानीय समुदायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमले स्व. शेर्पाको सम्झनालाई अझ जीवन्त बनाउने तथा स्थानीय युवाहरूलाई सेवा र समर्पणको भावनामा उर्जा थप्ने विश्वास गरिएको छ ।

Previous Post

सिद्धिचरण नगरपालिकामा खरको छानोमुक्त अभियान अन्तर्गत १९ विपन्न परिवारलाई जस्तापाताको सहयोग

Next Post

सुनकोशीमा बेपत्ता भएका प्रेम बहादुर भुजेलको शव पाँच दिनपछि फेला

Related Posts

मौसममा क्रमिक सुधार आउने

मौसममा क्रमिक सुधार आउने

October 31, 2026
0
कोशी प्रदेशमा ब्राउन सुगरसहित चार जना पक्राउ

कोशी प्रदेशमा ब्राउन सुगरसहित चार जना पक्राउ

October 31, 2026
0
सुतक र जुठोः परम्परा जोगाउने कि सोच बदल्ने?

संस्कृतिबाट विकृतिसम्म : जाँड–रक्सी र लागुऔषधको बढ्दो प्रयाेगले अधोगतिमा नेपाल

October 31, 2026
0
सोताङमा करिब २५ करोडको बृहत् खानेपानी आयोजनाको ठेक्का आह्वान

Discussion about this post

Everest Highlights

मौसममा क्रमिक सुधार आउने

मौसममा क्रमिक सुधार आउने

October 31, 2026
कोशी प्रदेशमा ब्राउन सुगरसहित चार जना पक्राउ

कोशी प्रदेशमा ब्राउन सुगरसहित चार जना पक्राउ

October 31, 2026
सुतक र जुठोः परम्परा जोगाउने कि सोच बदल्ने?

संस्कृतिबाट विकृतिसम्म : जाँड–रक्सी र लागुऔषधको बढ्दो प्रयाेगले अधोगतिमा नेपाल

October 31, 2026
सोताङमा करिब २५ करोडको बृहत् खानेपानी आयोजनाको ठेक्का आह्वान

सोताङमा करिब २५ करोडको बृहत् खानेपानी आयोजनाको ठेक्का आह्वान

October 31, 2026
देशका विभिन्न स्थानमा वर्षा, कोसी, मधेस र वाग्मतीमा भारी वर्षाको सम्भावना

देशका विभिन्न स्थानमा वर्षा, कोसी, मधेस र वाग्मतीमा भारी वर्षाको सम्भावना

October 31, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
मौसममा क्रमिक सुधार आउने

मौसममा क्रमिक सुधार आउने

October 31, 2026
कोशी प्रदेशमा ब्राउन सुगरसहित चार जना पक्राउ

कोशी प्रदेशमा ब्राउन सुगरसहित चार जना पक्राउ

October 31, 2026
सुतक र जुठोः परम्परा जोगाउने कि सोच बदल्ने?

संस्कृतिबाट विकृतिसम्म : जाँड–रक्सी र लागुऔषधको बढ्दो प्रयाेगले अधोगतिमा नेपाल

October 31, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly