Sunday, May 25, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

भोजपुरमा फौजी किराको प्रकोप

Radio Everest by Radio Everest
May 25, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShare

जेठ ११, सोलुखुम्बु । मकैबालीमका फौजिकिराको प्रका्प बढ्न थालेपछि किसान चिन्तीत बनेका छन् । भोजपुरका विभिन्न स्थानीयतहहरुमा किसानले लगाएका मकैबादीमा फैजिकिराको प्रकोप बढेपछि किसान चिन्तीत बन्दै गएका हुन् । वैशाख अन्तिम साताबाट अमेरिकन फौजी किराको समस्या बढेसँगै मकैबालीमा क्षति पुगेको स्थानीय कृषक धनबहादुर थापाले बताउनुभयो ।

किराका कारण गोड्ने समय भएको मकैको गुबोभित्र पसेर गुबो खाइदिने, पात खाने र पहेँलो भएर मर्ने समस्या रहेको उनको भनाइ छ । जिल्लाको भोजपुर नगरपालिकाको टक्सार, बोखिम, दाँवा, पौवादुङमा गाउँपालिका, टेम्केमैयुङ गाउँपालिका, अरुण गाउँपालिकालगायत तल्लो क्षेत्रमा फौजी किराको समस्या देखिएको किसानको भनाइ छ ।

किराले गुबो नै खान थालेपछि मुख्य खाद्यान्नका रुपमा लगाइएको मकैको उत्पादन घट्ने अवस्था रहेका किसानको भनाइ छ । बेँसी तथा तल्लो भेगमा किसानले लगाएको मकैबालीमा फौजी किराको समस्या देखिएको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ । किरा नियन्त्रयका लागि किसानलाई आवश्यक प्राविधिक सहयोग गरिरहेको केन्द्रको भनाइ छ ।

Previous Post

 तिङ्लाबाट पहिलो सगरमाथा आरोही शेर्पाले पु¥याए वडाको ब्यानर चुचुरोमा 

Related Posts

 तिङ्लाबाट पहिलो सगरमाथा आरोही शेर्पाले पु¥याए वडाको ब्यानर चुचुरोमा 

 तिङ्लाबाट पहिलो सगरमाथा आरोही शेर्पाले पु¥याए वडाको ब्यानर चुचुरोमा 

May 25, 2025
55
आज दिउँसो केही ठाउँमा पानी पर्ने सम्भावना

आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना

May 25, 2025
1
खोटाङका सविन राई सुनकोशीमा बेपत्ता, खोजी कार्य जारी

खोटाङका सविन राई सुनकोशीमा बेपत्ता, खोजी कार्य जारी

May 24, 2025
20
महाकुलुङका ९० विद्यार्थीलाई छात्रवृत्ति वितरण, ५ लाख ४० हजारको आर्थिक सहयोग

महाकुलुङका ९० विद्यार्थीलाई छात्रवृत्ति वितरण, ५ लाख ४० हजारको आर्थिक सहयोग

May 24, 2025
101

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
भोजपुरमा फौजी किराको प्रकोप

भोजपुरमा फौजी किराको प्रकोप

May 25, 2025
 तिङ्लाबाट पहिलो सगरमाथा आरोही शेर्पाले पु¥याए वडाको ब्यानर चुचुरोमा 

 तिङ्लाबाट पहिलो सगरमाथा आरोही शेर्पाले पु¥याए वडाको ब्यानर चुचुरोमा 

May 25, 2025
आज दिउँसो केही ठाउँमा पानी पर्ने सम्भावना

आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना

May 25, 2025
No Result
View All Result

May 2025
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly