Friday, June 26, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा पत्रकार–प्रहरी भेटघाट, शान्ति सुरक्षामा सशक्त कदम चालिने प्रतिबद्धता

Radio Everest by Radio Everest
May 25, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ ११, सोलुखुम्बु । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा पत्रकार र प्रहरीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आइतबार सम्पन्न उक्त विशेष कार्यक्रममा हालै जिल्लामा सरुवा भई आउनुभएका  प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोजित कुँवरले जिल्लामा कार्यभार सम्हालेपछि पहिलोपटक सञ्चारकर्मीसँग भेटघाट गर्नुभएको हो ।

कार्यक्रममा डीएसपी कुँवरले जिल्लाको शान्ति सुरक्षा सुदृढ पार्ने, अपराध नियन्त्रणलाई प्रभावकारी बनाउने र लागुऔषधविरुद्ध कडाइका साथ अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सञ्चारकर्मीहरूसँग समन्वय गर्दै प्रहरी प्रशासन पारदर्शी र उत्तरदायी बनाउने संकेत गर्दै भन्नुभयो, “प्रहरीसँग सम्बन्धित कुनै पनि जानकारी गुप्त राखिने छैन, पत्रकारलाई दिन मिल्ने सुचनाहरु खुलेर जानकारी दिनेछौँ ।”

जिल्लाका क्रियाशिल संचारकर्मीहरूले पर्यटन सुरक्षा, हाइड्रोपावर परियोजनाहरूको लापरवाही, सडक सुरक्षाको अभाव, र लागुऔषधको बढ्दो समस्या लगायतका ज्वलन्त विषयमा प्रहरीको सक्रियता बढाउन आग्रह गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक विकास राईका अनुसार पूर्व डीएसपी द्वारिका प्रसाद घिमिरेको सरुवा भएसँगै डीएसपी कुँवर हालै जिल्लामा कार्यरत हुनुभएको हो । कार्यक्रमले सञ्चारकर्मी र सुरक्षाकर्मीबीच विश्वासको वातावरण निर्माण गर्दै सहकार्यलाई मजबुत बनाउने अपेक्षा गरिएको छ ।

Previous Post

भोजपुरमा फौजी किराको प्रकोप

Next Post

राष्ट्रिय विभूति पासाङल्हामु शेर्पा स्मृति कप सम्पन्न, विजेता टिम पुरस्कृत

Related Posts

सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

June 25, 2026
0
जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

June 25, 2026
0
लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

June 25, 2026
0
ताप्ली गाउँपालिकाले ल्यायो ४१ करोडभन्दा बढीको बजेट, शिक्षा–स्वास्थ्यलाई प्राथमिकता

Discussion about this post

Everest Highlights

सोताङ गाउँपालिकाको ४० करोड ८४ लाख रुपैयाँको बजेट सार्वजनिक

सोताङ गाउँपालिकाको ४० करोड ८४ लाख रुपैयाँको बजेट सार्वजनिक

June 24, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

June 25, 2026
जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

June 25, 2026
लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

June 25, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly