Tuesday, October 14, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

राष्ट्रिय विभूति पासाङल्हामु शेर्पा स्मृति कप सम्पन्न, विजेता टिम पुरस्कृत

Radio Everest by Radio Everest
May 25, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ ११, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा आयोजित चौथो संस्करणको राष्ट्रिय विभूति पासाङल्हामु शेर्पा स्मृति कप भलिबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका र ग्रीनतारा टोल विकास संस्थाको संयुक्त आयोजनामा सम्पन्न तीनदिने जिल्लास्तरीय प्रतियोगिता जेठ ८ देखि १० गतेसम्म सञ्चालन भएको हो ।

खेलकुदको विकास, राष्ट्रिय विभूति पासाङल्हामु शेर्पाप्रतिको सम्मान, र नवयुवामा खेलप्रतिको रुचि अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा जिल्लाका विभिन्न पालिकाबाट पुरुष तर्फ ६ र महिला तर्फ ३ टिमले सहभागिता जनाएका थिए । पुरुषतर्फ सोताङ गाउँपालिका (ए) टिमले उपाधि हात पार्दा, माप्य दुधकोशी गाउँपालिका दोस्रो र पाहिला पाहिलाको आशा टिम तेस्रो स्थानमा रहन सफल भएका छन् । महिलातर्फ माप्य दुधकोशी गाउँपालिका (ए) ले उपाधि जित्दै महाकुलुङ गाउँपालिकालाई पछि परेको छ भने, तेस्रो स्थान माप्य दुधकोशीकै टिमले प्राप्त ग‍रेको छ ।

विजेता टिमलाई नगद १ लाख ३२ हजार रुपैयाँ, उपविजेतालाई ७५ हजार ३२ रुपैयाँ र तेस्रो हुनेलाई ५० हजार ३२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरी शेर्पाले जानकारी दिनुभयो । प्रतियोगिता सफल बनाउनमा आर्थिक सहयोग पु‍र्याउने पासाङल्हामु पर्वतारोहण प्रतिष्ठान र शिल्क हाइड्रोपावर प्रति आयोजकले विशेष धन्यवाद प्रकट गरेका छन् ।

गाउँपालिकाका प्रवक्ता लाक्पा छिरी शेर्पाले यस्तो प्रतियोगिताले खेलकुद क्षेत्र मात्र होइन, सामाजिक एकता र आत्मबल अभिवृद्धिमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो । यस प्रतियोगिताले राष्ट्रिय विभूति पासाङल्हामु शेर्पाको योगदानलाई सम्झना गर्दै भावी पुस्तालाई प्रेरणा दिने महत्वपूर्ण कार्य गरेको आयोजकहरूको भनाइ छ ।

Previous Post

सोलुखुम्बुमा पत्रकार–प्रहरी भेटघाट, शान्ति सुरक्षामा सशक्त कदम चालिने प्रतिबद्धता

Next Post

सोलुदुधकुण्ड नगरपालिका–११ मा नयाँ स्वास्थ्य चौकी भवनको शिलान्यास गरिने

Related Posts

देशभरको मौसम सफा रहने

देशभरको मौसम सफा रहने

October 14, 2025
0
सेनासँग नजिकिँदै सञ्चारकर्मीः पूर्वी पृतनामा संवाददातामुखी अभिमुखीकरण सुरु

सेनासँग नजिकिँदै सञ्चारकर्मीः पूर्वी पृतनामा संवाददातामुखी अभिमुखीकरण सुरु

October 13, 2025
0
सोलुखुम्बुका दुई स्थानमा ‘आप्पा’ कार्यक्रम सम्पन्न

सोलुखुम्बुका दुई स्थानमा ‘आप्पा’ कार्यक्रम सम्पन्न

October 13, 2025
0
कोशी प्रदेश सरकारद्वारा २५ प्रतिशत बजेट कटौती, पुनर्निर्माणमा खर्च गर्ने निर्णय

Discussion about this post

Everest Highlights

नेचासल्यान सिरानदेलका याम बहादुर राई बेपत्ता, परिवारको सहयोगको अपिल

नेचासल्यान सिरानदेलका याम बहादुर राई बेपत्ता, परिवारको सहयोगको अपिल

October 13, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
देशभरको मौसम सफा रहने

देशभरको मौसम सफा रहने

October 14, 2025
सेनासँग नजिकिँदै सञ्चारकर्मीः पूर्वी पृतनामा संवाददातामुखी अभिमुखीकरण सुरु

सेनासँग नजिकिँदै सञ्चारकर्मीः पूर्वी पृतनामा संवाददातामुखी अभिमुखीकरण सुरु

October 13, 2025
सोलुखुम्बुका दुई स्थानमा ‘आप्पा’ कार्यक्रम सम्पन्न

सोलुखुम्बुका दुई स्थानमा ‘आप्पा’ कार्यक्रम सम्पन्न

October 13, 2025
No Result
View All Result

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly