Friday, June 26, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सडक भत्काएपछि आफै पुननिर्माण गरेकामा काठ व्यवसायीलाई सोलुदुधकुण्ड नगरपालिकाको धन्यवाद

Radio Everest by Radio Everest
May 26, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ १२, सोलुखुम्बु । काठ व्यवसायीहरुले आफ्नो गल्ती स्वीकार्दै क्षति पुगेको सडक आफैँ पुननिर्माण गरेपछि सोलुदुधकुण्ड नगरपालिकाले उनीहरूलाई धन्यवाद निएका छन् । यसले समुदायमा उत्तरदायित्वबोध र सहकार्यको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ । केही समय अघि सोलुदुधकुण्ड नगरपालिकाको केन्द्र सल्लेरी र वडा नम्बर ३ तामाखानी जोड्ने मुख्य सडकखण्डमा काठको मुढा खसाल्दा करिब ३५.५० मिटर लम्बाइको सडकका भाग भत्किएको थियो ।

घटनापछि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टुक्ति शेर्पा स्वयं प्राविधिक टोलीसहित घटनास्थल निरीक्षणमा निस्कनुभएको थियो । निरीक्षण पश्चात क्षतिको मूल्यांकन गरी सम्बन्धित व्यवसायीलाई जिम्मेवारी तोकिएको थियो । व्यवसायीहरूले नगरपालिकासँग गरिएको प्रतिबद्धता अनुसार आफैँ प्राविधिक स्टिमेट र सल्लाह बमोजिम सडक पुनः निर्माण गरेका छन् ।

नगरका प्रमुख प्रशासकीय अधिकृत टुक्ति शेर्पाले व्यवसायीहरुले गल्तीलाई नकार्नुको सट्टा सुधार्ने प्रयास गरेकामा प्रसंसा गर्दै, “सडक निर्माणमा देखाइएको ईमानदारी र उत्तरदायित्वबोधले अन्य व्यवसायीहरुलाई पनि राम्रो सन्देश दिन्छ,” भन्दै धन्यवाद दिनुभयो । आइतबार सम्पन्न ढलान कार्यको अनुगमन नगर प्रहरी सहायक निरीक्षक ङवाङ ठिन्ले शेर्पा नेतृत्वको टोलीले गरेको थियो । निरीक्षणका क्रममा कार्य गुणस्तरीय र पूर्व निर्धारित मापदण्ड अनुसार गरिएको पुष्टि भएको छ ।

Previous Post

देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव

Next Post

महिलाहरूका लागी स्कुल ब्याग बनाउने तालिम, तालिम सकिएकै दिन व्यवसायको उद्‌घाटन 

Related Posts

खिजिदेम्बामा कुलमान घिसिङको स्वागत, विद्युत् पहुँच विस्तारमा पहल गर्ने प्रतिबद्धता

खिजिदेम्बामा कुलमान घिसिङको स्वागत, विद्युत् पहुँच विस्तारमा पहल गर्ने प्रतिबद्धता

June 26, 2026
0
सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

June 25, 2026
0
जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

June 25, 2026
0
लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

Discussion about this post

Everest Highlights

ताप्ली गाउँपालिकाले ल्यायो ४१ करोडभन्दा बढीको बजेट, शिक्षा–स्वास्थ्यलाई प्राथमिकता

ताप्ली गाउँपालिकाले ल्यायो ४१ करोडभन्दा बढीको बजेट, शिक्षा–स्वास्थ्यलाई प्राथमिकता

June 25, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खिजिदेम्बामा कुलमान घिसिङको स्वागत, विद्युत् पहुँच विस्तारमा पहल गर्ने प्रतिबद्धता

खिजिदेम्बामा कुलमान घिसिङको स्वागत, विद्युत् पहुँच विस्तारमा पहल गर्ने प्रतिबद्धता

June 26, 2026
सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

June 25, 2026
जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

June 25, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly