Friday, October 2, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

महिलाहरूका लागी स्कुल ब्याग बनाउने तालिम, तालिम सकिएकै दिन व्यवसायको उद्‌घाटन 

Radio Everest by Radio Everest
May 26, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ १२, सोलुखुम्बु । सोलुखुम्बुमा महिलाहरूलाई स्कुल ब्याग (विद्यालय झोला) बनाउने तालिम दिइएको छ ।  जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ६ का महिलाहरूलाई स्कुल ब्याग बनाउने तालिम दिइएको हो । गरिबी निवारणका लागी लघु उद्यम विकास कार्यक्रम मेड्पा अन्तर्गत वडाका ७ जना महिलाहरूलाई ब्याग बनाउन एक महिने तालिमको आज सोमबार समापन गरिएको हो ।

 स्थानीय स्तरमै स्कुल ब्यागको उत्पादन गरि सुलभ र सस्तो मूल्यमा विद्यार्थीहरूलाई उपलब्ध गराउने गरि तालिम दिइएको वडा नम्बर ६ का अध्यक्ष फुर्वा ग्याल्जेन शेर्पाले बताउनुभयो । सोलुदुधकुण्ड नगरपालिकाको सहकार्यमा सञ्चालित मेड्पा कार्यक्रम अन्तर्गत स्कुल ब्याग बनाउने तालिम गत बैशाख १४ गतेबाट सुरु भएर आज सम्पन्न भएको हो । यस तालिमले उनिहरुलाई आत्मनिर्भर बन्न सहज हुने अध्यक्ष शेर्पाले बताउनुभयो । 

 लिएको तालिम र सीपलाई सहि सदुपयोग गरेर आत्मनिर्भरताको बाटो रोज्न उहाँले समापन कार्यक्रममा बोल्ने क्रममा अनुरोध गर्नुभएको छ ।    यसैबीच सिप विकास तालिम लिएका २ जना महिलाहरुले तालिम समापन भएकै दिन व्यवसायीक झोला उत्पादन सुरु गरेका छन् । स्थानीय सरिता घतानी र मिना घतानीले वडा नम्बर ६ कै थातिङमा तालिम समापन भएकै दिन झोला उत्पादन व्यवसाय सुरु गरेका हुन । उनिहरूले स्कुल व्याग, तरकारी बाेक्ने झाेला लगायत विभिन्न खालका झाेलाहरू निर्माण गर्न सक्ने जनाइएकाे छ ।  यसले साेलुदुधकुण्ड नगरपालिकाले लिएकाे प्लाष्टिक मुक्त नगरपालिका बनाउने अभियानमा सहयाेग गर्ने अपेक्षा गरिएकाे छ ।  

उनिहरुले सुरु गरेको व्यवसायको वडा अध्यक्ष शेर्पाले रिबन काटेर उद्‌घाटन गर्नुभएको छ  । एक महिना सम्म सञ्चालन भएको तालिमको सहजिकरण सिन्धुलिका खिलराज श्रेष्ठले गर्नुभएको थियो ।  समापन कार्यक्रममा अध्यक्ष शेर्पा सहित प्रशिक्षार्थी महिलाहरू, मेड्पा प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।

Previous Post

सडक भत्काएपछि आफै पुननिर्माण गरेकामा काठ व्यवसायीलाई सोलुदुधकुण्ड नगरपालिकाको धन्यवाद

Next Post

खरिखोलामा अचार बनाउने तालिम सुरु, २० महिलाको सक्रिय सहभागिता

Related Posts

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
0
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
0
प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

October 1, 2026
0
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुका बजारमा छ्यापछ्याप्ती अखाद्य बस्तु, एक लाख १२ हजारभन्दा बढीका खराव सामग्री नष्ट  

October 1, 2026
0
Next Post
खरिखोलामा अचार बनाउने तालिम सुरु, २० महिलाको सक्रिय सहभागिता

खरिखोलामा अचार बनाउने तालिम सुरु, २० महिलाको सक्रिय सहभागिता

Discussion about this post

Everest Highlights

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

October 1, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुका बजारमा छ्यापछ्याप्ती अखाद्य बस्तु, एक लाख १२ हजारभन्दा बढीका खराव सामग्री नष्ट  

October 1, 2026
दशैँ–तिहारलाई लक्षित गरी सोलुखुम्बुमा सहुलियत मूल्यमा चामल बिक्री

दशैँ–तिहारलाई लक्षित गरी सोलुखुम्बुमा सहुलियत मूल्यमा चामल बिक्री

October 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

October 1, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly