Friday, August 14, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

याङडी लामा शेर्पा बनिन् सगरमाथा चढ्ने पहिलो एथलेटिक्स महिला

Radio Everest by Radio Everest
May 26, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ १२, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–१ टाक्सिन्दुकी अल्ट्रा धाविका याङडी लामा शेर्पा सगरमाथाको सफल आरोहण गर्ने पहिलो एथलेटिक्स महिला बनेकी छिन् । उनले सन् २०२५ मे १९ तारिख बिहान ८ः२५ बजे विश्वको सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६ मि) मा पाइला टेक्न सफल भएकी हुन् । साहसिक खेल र पर्वतारोहणमा विशेष रुचि राख्ने शेर्पाले यसअघि पनि विभिन्न आरोहण गर्दै अनुभव बटुल्दै आएकी थिईन् ।

हालै मात्र अप्रिल २२ मा उनले मेरापिक (६,४७६ मि) को सफल आरोहण गरेकी छिन् । खेलकुद क्षेत्रमा पनि उदाहरणीय सफलता हासिल गरिसकेकी शेर्पा तेन्जिङ हिलारी एभरेष्ट म्याराथनमा तीन पटक विजेता बनिसकेकी छिन् । आफ्नो फिटनेस, सहनशक्ति र आत्मबलका कारण उनले अल्ट्रा धावकको रूपमा छुट्टै पहिचान बनाउन सफल भएकी छिन् ।

सानै उमेरदेखि सगरमाथा चढ्ने सपना देख्दै आएकी याङदीको यो सफल आरोहणले उनको दीर्घकालीन सपना साकार भएको छ । उनको यो उपलब्धिले सोलुखुम्बु जिल्ला मात्र नभई समग्र देशको गौरव बढाएको छ । याङदी लामा शेर्पाले आगामी दिनमा पनि पर्वतारोहण र दौडको क्षेत्रमा सक्रिय रहने प्रतिबद्धता जनाएकी छिन् ।

Previous Post

माप्य दुधकोशी गाउँपालिका बन्यो पूर्ण खोप सुनिश्चित पालिका 

Next Post

कामीरिता शेर्पाले ३१औं पटक सगरमाथा आरोहण गर्दै विश्व कीर्तिमान तोडे

Related Posts

निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

August 13, 2026
0
खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

August 13, 2026
0
सोलुखुम्बुमा जिल्लास्तरीय अन्तरमावि निबन्ध प्रतियोगिता सम्पन्न

सोलुखुम्बुमा जिल्लास्तरीय अन्तरमावि निबन्ध प्रतियोगिता सम्पन्न

August 13, 2026
0
पूर्व विद्यार्थी डा. बास्तोलालाई विद्यावारिधि उपाधि हासिल गरेकोमा केदार माविको सम्मान

Discussion about this post

Everest Highlights

सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

August 13, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

August 13, 2026
खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

August 13, 2026
सोलुखुम्बुमा जिल्लास्तरीय अन्तरमावि निबन्ध प्रतियोगिता सम्पन्न

सोलुखुम्बुमा जिल्लास्तरीय अन्तरमावि निबन्ध प्रतियोगिता सम्पन्न

August 13, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly