Wednesday, July 16, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

तिङ्ला स्वास्थ्य चौकी भवन निर्माणको थालनी, मेयर शेर्पाद्वारा शिलान्यास

Radio Everest by Radio Everest
May 27, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ १३, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले तिङ्ला स्वास्थ्य चौकी भवनको शिलान्यास गर्नुभएको छ । नगरपालिकाको वडा नम्बर ११ स्थित तिङ्ला स्वास्थ्य चौकीको नयाँ भवन निर्माणको लागि मंगलबार एक कार्यक्रमका बीच शिलान्यास गरिएको हो ।

सोलुदुधकुण्ड नगरपालिका र गैरसरकारी संस्था पाहिला पाहिलाको आशाको संयुक्त लागत साझेदारीमा कुल १ करोड १४ लाख ९१ हजार रुपैयाँ लागतमा भवन निर्माण हुने वडा कार्यालयले जनाएको छ । वि.सं २०८२ जेठ १३ गतेबाट ठेक्का सम्झौता भई २०८३ बैशाख २० गतेभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरिएको हो । कार्यक्रममा बोल्दै मेयर शेर्पाले भवन निर्माण कार्य निर्धारित समयमै सम्पन्न गरि सेवा सञ्चालनमा ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले यस स्वास्थ्य चौकीबाट स्थानीय नागरिकहरुले अझ सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गर्नुभयो । पाहिला पाहिलाको आशाु संस्थाका प्रमुख डा. पासाङ काजी लामाले भवन निर्माणपश्चात तिङ्लाका गर्भवती महिलालाई फाप्लु अस्पताल जानुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो । यस्तै वडा नम्बर ११ का अध्यक्ष टंक बहादुर कार्कीले आफू निर्वाचित भएदेखि स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै आएको जानकारी दिनुभयो ।

त्यस्तै, वडा नम्बर ६ का अध्यक्ष तथा नगर प्रवक्ता फुर्वा ग्याल्जेन शेर्पाले नगरपालिकाले स्वास्थ्य, शिक्षा तथा पूर्वाधार विकासमा विशेष प्राथमिकता दिँदै विभिन्न योजना अघि बढाइरहेको जानकारी गराउनुभयो ।

नयाँ भवन आधुनिक संरचनामा निर्माण भई मातृ तथा शिशु स्वास्थ्य सेवा, नियमित उपचार, खोप सेवा लगायतका कार्यक्रमलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । शिलान्यास कार्यक्रममा जनप्रतिनिधि, स्थानीय समाजसेवी, संस्था प्रतिनिधि तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

Previous Post

कामीरिता शेर्पाले ३१औं पटक सगरमाथा आरोहण गर्दै विश्व कीर्तिमान तोडे

Next Post

तिङ्लाका सुनाखरी कृषक समूहलाई तीन वटा हाते ट्याक्टर वितरण

Related Posts

 सोलुखुम्बुलाई घाेषणाा गरियो पूर्ण खोप सुनिश्चित जिल्ला,  झण्डै ५२ सय बालबालिकाले पाए खोप  

 सोलुखुम्बुलाई घाेषणाा गरियो पूर्ण खोप सुनिश्चित जिल्ला,  झण्डै ५२ सय बालबालिकाले पाए खोप  

July 16, 2025
0
भोजपुरमा अरुण बहुउद्देश्यीय प्रतिष्ठान भवन शिलान्यास

भोजपुरमा अरुण बहुउद्देश्यीय प्रतिष्ठान भवन शिलान्यास

July 16, 2025
0
दिउँसो केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

आजको मौसम आकलन : यी प्रदेशमा भारी वर्षा

July 16, 2025
0
जिल्ला प्रहरी सोलुखुम्बुको नागरिक सुनुवाई : प्रहरी सेवामा अधिकांश सन्तुष्ट

जिल्ला प्रहरी सोलुखुम्बुको नागरिक सुनुवाई : प्रहरी सेवामा अधिकांश सन्तुष्ट

July 15, 2025
0
Next Post
तिङ्लाका सुनाखरी कृषक समूहलाई तीन वटा हाते ट्याक्टर वितरण

तिङ्लाका सुनाखरी कृषक समूहलाई तीन वटा हाते ट्याक्टर वितरण

Discussion about this post

Everest Highlights

 सोलुखुम्बुलाई घाेषणाा गरियो पूर्ण खोप सुनिश्चित जिल्ला,  झण्डै ५२ सय बालबालिकाले पाए खोप  

 सोलुखुम्बुलाई घाेषणाा गरियो पूर्ण खोप सुनिश्चित जिल्ला,  झण्डै ५२ सय बालबालिकाले पाए खोप  

July 16, 2025
भोजपुरमा अरुण बहुउद्देश्यीय प्रतिष्ठान भवन शिलान्यास

भोजपुरमा अरुण बहुउद्देश्यीय प्रतिष्ठान भवन शिलान्यास

July 16, 2025
दिउँसो केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

आजको मौसम आकलन : यी प्रदेशमा भारी वर्षा

July 16, 2025
जिल्ला प्रहरी सोलुखुम्बुको नागरिक सुनुवाई : प्रहरी सेवामा अधिकांश सन्तुष्ट

जिल्ला प्रहरी सोलुखुम्बुको नागरिक सुनुवाई : प्रहरी सेवामा अधिकांश सन्तुष्ट

July 15, 2025
खोटाङमा नयाँ सिडियाे कल्पना श्रेष्ठ आउँदै

खोटाङमा नयाँ सिडियाे कल्पना श्रेष्ठ आउँदै

July 15, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 सोलुखुम्बुलाई घाेषणाा गरियो पूर्ण खोप सुनिश्चित जिल्ला,  झण्डै ५२ सय बालबालिकाले पाए खोप  

 सोलुखुम्बुलाई घाेषणाा गरियो पूर्ण खोप सुनिश्चित जिल्ला,  झण्डै ५२ सय बालबालिकाले पाए खोप  

July 16, 2025
भोजपुरमा अरुण बहुउद्देश्यीय प्रतिष्ठान भवन शिलान्यास

भोजपुरमा अरुण बहुउद्देश्यीय प्रतिष्ठान भवन शिलान्यास

July 16, 2025
दिउँसो केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

आजको मौसम आकलन : यी प्रदेशमा भारी वर्षा

July 16, 2025
No Result
View All Result

July 2025
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly