Friday, October 2, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

तिङ्लाका सुनाखरी कृषक समूहलाई तीन वटा हाते ट्याक्टर वितरण

Radio Everest by Radio Everest
May 27, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ १३, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ स्थित तिङ्लाका सुनाखरी कृषक समूहलाई तीन वटा हाते ट्याक्टर वितरण गरिएको छ । नगरपालिकाको गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत प्रविधि हस्तान्तरण कार्यक्रममार्फत उक्त कृषि उपकरण वितरण गरिएको हो । मंगलबार एक औपचारिक कार्यक्रमका बीच नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पाको प्रमुख आतिथ्यता र वडा नम्बर ११ का अध्यक्ष टंक बहादुर कार्कीको अध्यक्षतामा हाते ट्याक्टर हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिका योजना शाखा प्रमुख रामकुमार खड्काले आधुनिक कृषि प्रणालीमा प्रवेश गर्न यस्ता उपकरणको महत्व रहेको बताउनुभयो । कार्यक्रममा बोल्दै मेयर शेर्पाले तिङ्लालाई अब परम्परागत कृषि प्रणालीबाट आधुनिक कृषि प्रणालीतर्फ रुपान्तरण गरिने प्रतिबद्धता जनाउनुभयो । उहाँले परम्परागत खेती प्रणालीबाट उत्पादन घट्दै गएको उल्लेख गर्दै आधुनिक उपकरणको प्रयोगले कृषकको श्रम बचाउने र उत्पादन बढाउने विश्वास व्यक्त गर्नुभयो । यस्तै नगर प्रवक्ता तथा वडा नम्बर ६ का अध्यक्ष फुर्वा ग्याल्जेन शेर्पाले समेत कृषकहरूको क्षमता अभिवृद्धि गर्न यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने जानकारी दिनुभयो । त्यस्तै वडा नम्बर ११ का अध्यक्ष टंक बहादुर कार्कीले कृषकहरूलाई उत्पादनमुखी र आत्मनिर्भर बनाउने उद्देश्यले अनुरुप काम गरिहेको बताउनुभयो ।

यो कार्यक्रमको उद्देश्य गरिबी निवारण, कृषिमा प्रविधिको प्रयोग बढाउँदै कृषकहरूको जीवनस्तर उकास्नु र कृषि उत्पादनमा वृद्धि गर्नु रहेको छ । सुनाखरी कृषक समूहलाई वितरण गरिएको हाते ट्याक्टरले तिङ्लामा कृषि यान्त्रीकरणको सुरुआत गरेको छ । यसले परिश्रमको खपत कम गरी समय र श्रम दुवै बचाउने अपेक्षा गरिएको छ । स्थानीय सरकारको पहलमा प्रविधि पहुँचमा ल्याउने प्रयासले कृषकमा उत्साह थपेको देखिन्छ । कार्यक्रमबाट प्रेरित भई अन्य कृषक समूहहरू पनि यान्त्रिक खेतीतर्फ उन्मुख हुने विश्वास लिइएको छ ।

Previous Post

तिङ्ला स्वास्थ्य चौकी भवन निर्माणको थालनी, मेयर शेर्पाद्वारा शिलान्यास

Next Post

कोशी प्रदेश सरकारद्वारा खोटाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्ने निर्णय

Related Posts

आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

October 2, 2026
0
नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
0
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
0
प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

Discussion about this post

Everest Highlights

सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुका बजारमा छ्यापछ्याप्ती अखाद्य बस्तु, एक लाख १२ हजारभन्दा बढीका खराव सामग्री नष्ट  

October 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

October 2, 2026
नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly