Saturday, June 27, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

कोशी प्रदेश सरकारद्वारा खोटाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्ने निर्णय

Radio Everest by Radio Everest
May 27, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ १३, सोलुखुम्बु । कोशी प्रदेश सरकारले खोटाङको जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्ने निर्णय गरेको छ। सोमबार प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले हाल १५ शय्यामा सञ्चालन हुँदै आएको जिल्ला अस्पताललाई ५० शय्यामा विस्तार गर्ने निर्णय लिएको हो। वि.सं. २०४९ वैशाख १ गते स्थापना भएको यो अस्पताल विगत तीन दशकदेखि १५ शय्यामा सीमित रहँदै आएको थियो। स्वास्थ्यमन्त्री भूपेन्द्र राईले चालु वर्षको वैशाख १ गते अस्पताल स्तरोन्नतिको प्रस्ताव मन्त्रिपरिषदमा प्रस्तुत गर्नुभएको थियो।

५० शय्यामा स्तरोन्नतिका लागि निर्माण भइरहेको नयाँ भवनको काम अन्तिम चरणमा पुगेपछि मन्त्रीस्तरीय बैठकमार्फत प्रस्ताव पारित गरी मन्त्रिपरिषदमा पेश गरिएको थियो। साथै, स्वास्थ्यमन्त्री राईले यससँगै अस्पतालमा आवश्यक संरचना र जनशक्ति व्यवस्थापनको तयारीसमेत गरिएको जानकारी दिनुभयो। अबदेखि अस्पतालमा ११औँ तहको विशेषज्ञ चिकित्सकसहित ५९ जना स्वास्थ्यकर्मीको दरबन्दी कायम हुनेछ।

यसअघि अस्पतालमा आठौँ तहका चिकित्सकसहित ३० जना मात्र स्वास्थ्यकर्मी कार्यरत थिए। ३३ वर्षपछि भएको यो स्तरोन्नतिको निर्णयले खोटाङबासीमा खुसीको वातावरण सिर्जना गरेको छ। अस्पताल ५० शय्यामा स्तरोन्नति भएसँगै सबै प्रकारका बिरामीका लागि आवश्यक सेवा तथा उपचार सुविधा उपलब्ध गराइने स्वास्थ्यमन्त्री राईले बताउनुभयो। यस निर्णयले जिल्लावासीको स्वास्थ्य सेवामा पहुँच र गुणस्तरमा उल्लेखनीय सुधार आउने विश्वास गरिएको छ।

Previous Post

तिङ्लाका सुनाखरी कृषक समूहलाई तीन वटा हाते ट्याक्टर वितरण

Next Post

नेकपा माओबादी केन्द्र सोताङ गाउँपार्टीको सम्मेलन शनिबार हुने

Related Posts

खिजिदेम्बामा कुलमान घिसिङको स्वागत, विद्युत् पहुँच विस्तारमा पहल गर्ने प्रतिबद्धता

खिजिदेम्बामा कुलमान घिसिङको स्वागत, विद्युत् पहुँच विस्तारमा पहल गर्ने प्रतिबद्धता

June 26, 2026
0
सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

June 25, 2026
0
जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

June 25, 2026
0
लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

June 25, 2026
0
Next Post
नेकपा माओबादी केन्द्र सोताङ गाउँपार्टीको सम्मेलन शनिबार हुने

नेकपा माओबादी केन्द्र सोताङ गाउँपार्टीको सम्मेलन शनिबार हुने

Discussion about this post

Everest Highlights

खिजिदेम्बामा कुलमान घिसिङको स्वागत, विद्युत् पहुँच विस्तारमा पहल गर्ने प्रतिबद्धता

खिजिदेम्बामा कुलमान घिसिङको स्वागत, विद्युत् पहुँच विस्तारमा पहल गर्ने प्रतिबद्धता

June 26, 2026
सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

June 25, 2026
जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

June 25, 2026
लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

June 25, 2026
ताप्ली गाउँपालिकाले ल्यायो ४१ करोडभन्दा बढीको बजेट, शिक्षा–स्वास्थ्यलाई प्राथमिकता

ताप्ली गाउँपालिकाले ल्यायो ४१ करोडभन्दा बढीको बजेट, शिक्षा–स्वास्थ्यलाई प्राथमिकता

June 25, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खिजिदेम्बामा कुलमान घिसिङको स्वागत, विद्युत् पहुँच विस्तारमा पहल गर्ने प्रतिबद्धता

खिजिदेम्बामा कुलमान घिसिङको स्वागत, विद्युत् पहुँच विस्तारमा पहल गर्ने प्रतिबद्धता

June 26, 2026
सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

June 25, 2026
जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

June 25, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly