Sunday, February 1, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

स्वर्गीय आमाबाबुको स्मृतिमा जुबुका दुई विद्यालयलाई अक्षय कोष स्थापना

Radio Everest by Radio Everest
May 28, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ १४, सोलुखुम्बु । समाजसेवी गोबरधन राईले आफ्नो स्वर्गीय आमाबाबुको स्मृतिमा स्थायी अक्षय कोष स्थापना गरी जुबु क्षेत्रको शैक्षिक उन्नतिमा अनुकरणीय योगदान पु‍र्याउनुभएको छ । सोलुखुम्बुको थुलुङदूधकोशी गाउँपालिका–४ जुबु स्थायी ठेगाना भई हाल काठमाडौँमा बसोबास गर्दै आउनु भएका गोबरधन राईले आमा स्वर्गीय नरमाया राईको पुण्य स्मृतिमा जनकल्याण माध्यमिक विद्यालय जुबुमा ५ लाख ३ हजार राशीको “नरमाया राई स्मृति अक्षय कोष” स्थापना गर्नुभएका विद्यालयका प्रधानाध्यापक कुमार बस्नेतले जानकारी दिनुभयो ।

यस्तै बुबा स्वर्गीय पदम बहादुर राईको स्मृतिमा हिमालय माध्यमिक विद्यालय जुबुमा सोही रकमको “पदम बहादुर राई स्मृति पुरस्कार अक्षय कोष” स्थापना गर्नुभएको विद्यालयका प्रधानाध्यपक खड्ग बहादुर भुजेलले जानकारी दिनुभयो । उहाँले स्थापना गर्नुभएको यी दुई कोषले विद्यार्थीहरूको प्रोत्साहन, शैक्षिक गुणस्तर अभिवृद्धि तथा शिक्षालयको दीर्घकालीन हितमा योगदान पुर्‍याउने विद्यालय प्रशासनको विश्वास छ ।

जनकल्याण मा.वि. जुबु तथा हिमालय म.वि. जुबुको संयुक्त विद्यालय परिवारले गोबरधन राई र उहाँको परिवारप्रति हार्दिक आभार व्यक्त गर्दै उहाँहरूका उत्तरोत्तर प्रगति, सुस्वास्थ्य र दीर्घायुको कामना गरेको छ । जुबु क्षेत्रको शैक्षिक क्षेत्रमा गरिएको यो योगदान अन्य समुदायका लागि पनि प्रेरणाको स्रोत बन्ने अपेक्षा गरिएको छ ।

Previous Post

आउँदो शनिवारदेखि नेपालमा मनसुन भित्रिने अनुमान

Next Post

रातमाटेमा चप्पल बनाउने ७ दिने सीप विकास तालिम सम्पन्न

Related Posts

काठमाडौं–सोताङ, महाकुलुङ यात्राको नयाँ भाडादर आजदेखि लागू

काठमाडौं–सोताङ, महाकुलुङ यात्राको नयाँ भाडादर आजदेखि लागू

February 1, 2026
0
सोलुका आठ स्थानीय तह मध्ये सोलुदुधकुण्डमा सबैभन्दा बढी मतदाता

निर्वाचन शान्ति र निष्पक्षता सुनिश्चित गर्न सोलुमा २२ बुँदे आचारसंहिता जारी

February 1, 2026
0
 सोलु काङ्ग्रेस सभापति शेर्पाले डाके निर्वाचन केन्द्रित बैठक

 सोलु काङ्ग्रेस सभापति शेर्पाले डाके निर्वाचन केन्द्रित बैठक

February 1, 2026
0
सोलुको शिर विश्वमै ठाडो पार्ने नेकपा उम्मेदवार असिम राईको उद्घोष

सोलुको शिर विश्वमै ठाडो पार्ने नेकपा उम्मेदवार असिम राईको उद्घोष

January 31, 2026
0
Next Post
रातमाटेमा चप्पल बनाउने ७ दिने सीप विकास तालिम सम्पन्न

रातमाटेमा चप्पल बनाउने ७ दिने सीप विकास तालिम सम्पन्न

Discussion about this post

Everest Highlights

काठमाडौं–सोताङ, महाकुलुङ यात्राको नयाँ भाडादर आजदेखि लागू

काठमाडौं–सोताङ, महाकुलुङ यात्राको नयाँ भाडादर आजदेखि लागू

February 1, 2026
सोलुका आठ स्थानीय तह मध्ये सोलुदुधकुण्डमा सबैभन्दा बढी मतदाता

निर्वाचन शान्ति र निष्पक्षता सुनिश्चित गर्न सोलुमा २२ बुँदे आचारसंहिता जारी

February 1, 2026
 सोलु काङ्ग्रेस सभापति शेर्पाले डाके निर्वाचन केन्द्रित बैठक

 सोलु काङ्ग्रेस सभापति शेर्पाले डाके निर्वाचन केन्द्रित बैठक

February 1, 2026
सोलुको शिर विश्वमै ठाडो पार्ने नेकपा उम्मेदवार असिम राईको उद्घोष

सोलुको शिर विश्वमै ठाडो पार्ने नेकपा उम्मेदवार असिम राईको उद्घोष

January 31, 2026
कन्यादान र मतदान होस पुर्याएर गर्नु पर्छ : काँग्रेस उम्मेदवार प्रकाश सिंह कार्की

कन्यादान र मतदान होस पुर्याएर गर्नु पर्छ : काँग्रेस उम्मेदवार प्रकाश सिंह कार्की

January 31, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
काठमाडौं–सोताङ, महाकुलुङ यात्राको नयाँ भाडादर आजदेखि लागू

काठमाडौं–सोताङ, महाकुलुङ यात्राको नयाँ भाडादर आजदेखि लागू

February 1, 2026
सोलुका आठ स्थानीय तह मध्ये सोलुदुधकुण्डमा सबैभन्दा बढी मतदाता

निर्वाचन शान्ति र निष्पक्षता सुनिश्चित गर्न सोलुमा २२ बुँदे आचारसंहिता जारी

February 1, 2026
 सोलु काङ्ग्रेस सभापति शेर्पाले डाके निर्वाचन केन्द्रित बैठक

 सोलु काङ्ग्रेस सभापति शेर्पाले डाके निर्वाचन केन्द्रित बैठक

February 1, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly