Saturday, May 31, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

रातमाटेमा चप्पल बनाउने ७ दिने सीप विकास तालिम सम्पन्न

Radio Everest by Radio Everest
May 28, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShare

जेठ १४, सोलुखुम्बु । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका वडा नम्बर ४, रातमाटेमा सञ्चालन गरिएको ७ दिने चप्पल बनाउने सीप विकास तालिम समापन गरिएको छ । तालिम समापन कार्यक्रम वडा अध्यक्ष हिमाल राईको अध्यक्षता र चिशंखुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्मा प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

तालिम समापन कार्यक्रममा बोल्दै वडा अध्यक्ष हिमाल राईले स्थानीय स्तरमै रोजगारीको अवसर सिर्जना गर्न यस्ता सीपमूलक तालिमहरू आवश्यक रहेको बताउनुभयो । यस्तै गाउँपालिका अध्यक्ष निशान्त शर्माले चिशंखुगढी गाउँपालिकालाई उद्यमशीलता र स्वरोजगारको केन्द्र बनाउने लक्ष्य रहेको बताउनुभयो । युवाहरूलाई लक्षित गर्दै सीप विकासका कार्यक्रमहरू विस्तार गरिने उहाँको भनाई छ ।

कार्यक्रममा सहभागी स्थानीय युवाहरूले यस्ता तालिमहरूबाट आफूहरू उत्साहित भएको बताउँदै तालिमले भविष्यमा स्वरोजगारको बाटो खोल्ने विश्वास व्यक्त गरेका छन् । गाउँपालिकाको गरिबी निवारणको लागी लघु उद्यम विकास कार्यक्रम अन्तर्गत गत जेठ ६ गते देखि १२ गते सम्म उक्त तालिम संचालन गरिएको गाउँपालिकाले जनाएको छ ।

Previous Post

स्वर्गीय आमाबाबुको स्मृतिमा जुबुका दुई विद्यालयलाई अक्षय कोष स्थापना

Next Post

खिजिदेम्बा : गाउँपालिकाको न्यायिक समितिको अनुगमन तथा घरेलु हिंसा सम्बन्धी चेतनामूलक कार्यक्रम

Related Posts

स्व. रमेश बाबु थुलुङको स्मृतिमा छात्रवृत्ति वितरण तथा शालिक माल्यार्पण कार्यक्रम सम्पन्न

स्व. रमेश बाबु थुलुङको स्मृतिमा छात्रवृत्ति वितरण तथा शालिक माल्यार्पण कार्यक्रम सम्पन्न

May 31, 2025
1
कोशी प्रदेशमा मनसुनको प्रभाव, अन्य प्रदेशको मौसम कस्तो रहला

कोशी प्रदेशमा मनसुनको प्रभाव, अन्य प्रदेशको मौसम कस्तो रहला

May 31, 2025
2
कोशी लोकमार्गअन्तर्गत धरान–धनकुटा सडक खण्ड अवरुद्ध

कोशी लोकमार्गअन्तर्गत धरान–धनकुटा सडक खण्ड अवरुद्ध

May 31, 2025
3
विश्व धूमपान रहित दिवस : धूमपानले धमिलिएको स्वास्थ्य

Discussion about this post

Everest Highlights

सोलुदुधकुण्ड १० टाप्टिङको सार्वजनिक सुनुवाई : ७० प्रतिशत भौतिक प्रगति

सोलुदुधकुण्ड १० टाप्टिङको सार्वजनिक सुनुवाई : ७० प्रतिशत भौतिक प्रगति

May 30, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
स्व. रमेश बाबु थुलुङको स्मृतिमा छात्रवृत्ति वितरण तथा शालिक माल्यार्पण कार्यक्रम सम्पन्न

स्व. रमेश बाबु थुलुङको स्मृतिमा छात्रवृत्ति वितरण तथा शालिक माल्यार्पण कार्यक्रम सम्पन्न

May 31, 2025
कोशी प्रदेशमा मनसुनको प्रभाव, अन्य प्रदेशको मौसम कस्तो रहला

कोशी प्रदेशमा मनसुनको प्रभाव, अन्य प्रदेशको मौसम कस्तो रहला

May 31, 2025
कोशी लोकमार्गअन्तर्गत धरान–धनकुटा सडक खण्ड अवरुद्ध

कोशी लोकमार्गअन्तर्गत धरान–धनकुटा सडक खण्ड अवरुद्ध

May 31, 2025
No Result
View All Result

May 2025
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly