Monday, February 2, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खिजिदेम्बा : गाउँपालिकाको न्यायिक समितिको अनुगमन तथा घरेलु हिंसा सम्बन्धी चेतनामूलक कार्यक्रम

Radio Everest by Radio Everest
May 28, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ १४, सोलुखुम्बु । जिल्ला अदालत ओखलढुंगाबाट जिल्ला न्यायाधीश गिरिराज गौतमको नेतृत्वमा आएको टोलीले खिजिदेम्बा गाउँपालिकाको न्यायिक समितिले सम्पादन गर्दै आएको कामकाजको अनुगमन सम्पन्न गरेको छ । बुधबार अनुगमनको क्रममा घरेलु हिंसा सम्बन्धी चेतनामूलक कार्यक्रम समेत सम्पन्न गरिएको हो । गाउँपालिकाको सभा हलमा आयोजित औपचारिक कार्यक्रम गाउँपालिका अध्यक्ष गम्बु शेर्पाको अध्यक्षतामा सम्पन्न भएको जनाइएको छ ।

कार्यक्रममा उपाध्यक्ष सुशीला तामाङ, वडा नं ६ का वडा अध्यक्ष पासाङ निमा शेर्पा, न्यायिक समितिका सदस्यहरू, गाउँपालिकाका कर्मचारी तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो । जिल्ला न्यायाधीश गौतमले घरेलु हिंसा न्यूनीकरणका लागि कानुनी व्यवस्थाहरू, स्थानीय तहको भूमिका, तथा पीडितको संरक्षण र न्याय प्राप्तिको प्रक्रिया बारेमा विस्तृत जानकारी दिनुभयो ।

उहाँले स्थानीय तहमा न्यायिक समितिहरूले निर्वाह गर्नुपर्ने भूमिकालाई अझ प्रभावकारी बनाउन अनुगमन र छलफल आवश्यक रहेको पनि उल्लेख गर्नुभयो । गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले न्यायिक समितिको काममा सुधार ल्याउन यस्ता अनुगमन र प्रशिक्षण कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गर्दै, आगामी दिनमा न्यायप्रणालीलाई अझ जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रमको अन्त्यमा सहभागीहरूले घरेलु हिंसासम्बन्धी जनचेतना अभिवृद्धिका लागि निरन्तर कार्यक्रम आवश्यक रहेको सुझाव दिएका थिए ।

Previous Post

रातमाटेमा चप्पल बनाउने ७ दिने सीप विकास तालिम सम्पन्न

Next Post

सामुहिक कृषि खेतिमा प्रोत्साहन, खिजिदेम्बाका १५ कृषक समूहलाई उपकरण वितरण

Related Posts

काठमाडौं–सोताङ, महाकुलुङ यात्राको नयाँ भाडादर आजदेखि लागू

काठमाडौं–सोताङ, महाकुलुङ यात्राको नयाँ भाडादर आजदेखि लागू

February 1, 2026
0
सोलुका आठ स्थानीय तह मध्ये सोलुदुधकुण्डमा सबैभन्दा बढी मतदाता

निर्वाचन शान्ति र निष्पक्षता सुनिश्चित गर्न सोलुमा २२ बुँदे आचारसंहिता जारी

February 1, 2026
0
 सोलु काङ्ग्रेस सभापति शेर्पाले डाके निर्वाचन केन्द्रित बैठक

 सोलु काङ्ग्रेस सभापति शेर्पाले डाके निर्वाचन केन्द्रित बैठक

February 1, 2026
0
सोलुको शिर विश्वमै ठाडो पार्ने नेकपा उम्मेदवार असिम राईको उद्घोष

सोलुको शिर विश्वमै ठाडो पार्ने नेकपा उम्मेदवार असिम राईको उद्घोष

January 31, 2026
0
Next Post
सामुहिक कृषि खेतिमा प्रोत्साहन, खिजिदेम्बाका १५ कृषक समूहलाई उपकरण वितरण

सामुहिक कृषि खेतिमा प्रोत्साहन, खिजिदेम्बाका १५ कृषक समूहलाई उपकरण वितरण

Discussion about this post

Everest Highlights

काठमाडौं–सोताङ, महाकुलुङ यात्राको नयाँ भाडादर आजदेखि लागू

काठमाडौं–सोताङ, महाकुलुङ यात्राको नयाँ भाडादर आजदेखि लागू

February 1, 2026
सोलुका आठ स्थानीय तह मध्ये सोलुदुधकुण्डमा सबैभन्दा बढी मतदाता

निर्वाचन शान्ति र निष्पक्षता सुनिश्चित गर्न सोलुमा २२ बुँदे आचारसंहिता जारी

February 1, 2026
 सोलु काङ्ग्रेस सभापति शेर्पाले डाके निर्वाचन केन्द्रित बैठक

 सोलु काङ्ग्रेस सभापति शेर्पाले डाके निर्वाचन केन्द्रित बैठक

February 1, 2026
सोलुको शिर विश्वमै ठाडो पार्ने नेकपा उम्मेदवार असिम राईको उद्घोष

सोलुको शिर विश्वमै ठाडो पार्ने नेकपा उम्मेदवार असिम राईको उद्घोष

January 31, 2026
कन्यादान र मतदान होस पुर्याएर गर्नु पर्छ : काँग्रेस उम्मेदवार प्रकाश सिंह कार्की

कन्यादान र मतदान होस पुर्याएर गर्नु पर्छ : काँग्रेस उम्मेदवार प्रकाश सिंह कार्की

January 31, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
काठमाडौं–सोताङ, महाकुलुङ यात्राको नयाँ भाडादर आजदेखि लागू

काठमाडौं–सोताङ, महाकुलुङ यात्राको नयाँ भाडादर आजदेखि लागू

February 1, 2026
सोलुका आठ स्थानीय तह मध्ये सोलुदुधकुण्डमा सबैभन्दा बढी मतदाता

निर्वाचन शान्ति र निष्पक्षता सुनिश्चित गर्न सोलुमा २२ बुँदे आचारसंहिता जारी

February 1, 2026
 सोलु काङ्ग्रेस सभापति शेर्पाले डाके निर्वाचन केन्द्रित बैठक

 सोलु काङ्ग्रेस सभापति शेर्पाले डाके निर्वाचन केन्द्रित बैठक

February 1, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly