Friday, December 5, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सामुहिक कृषि खेतिमा प्रोत्साहन, खिजिदेम्बाका १५ कृषक समूहलाई उपकरण वितरण

Radio Everest by Radio Everest
May 28, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ १४, सोलुखुम्बु । अर्गानिक खिजीदेम्बा गाउँपालिकाले सामुहिक कृषि खेतीलाई प्रोत्साहन गर्ने उद्देश्यले पालिकामा दर्ता भएका १५ कृषक समूहलाई विभिन्न कृषि सामग्री तथा उपकरण वितरण गरेको छ । आधुनिक कृषि प्रणालीमा आधारित उत्पादन वृद्धि र कृषकहरूको आम्दानीमा सुधार ल्याउने उद्देश्यसहित यो कार्यक्रम सञ्चालन गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले सामुहिक खेती मार्फत स्थानीय उत्पादनमा वृद्धि ल्याउन सकिने विश्वास व्यक्त गर्दै सामुहिक खेतीले थोरै लगानीमा धेरै उत्पादन गर्न सकिने सम्भावना राख्ने बताउनुभयो । यसको लागि आवश्यक उपकरण तथा प्राविधिक सहयोग दिन गाउँपालिका सधैं तयार रहेको उहाँको भनाई छ । गाउँपालिकाको प्रावधान अनुसार सामुहिक खेती गर्नका लागि कम्तीमा २ सय रोपनी खेतीयोग्य जमिन आवश्यक पर्नेछ ।

इच्छुक कृषक समूहले पालिकामा सामुहिक कृषि फारम दर्ता गराएर अनुदान स्वरूप उपकरण तथा सामग्री पाउने भएका छन् । यो अभियान अन्तर्गत कृषकहरूलाई ट्रयाक्टर, हल जोत्ने यन्त्र, मलखाद, बीउबिजन तथा सिँचाइ उपकरणहरू प्रदान गरिएको छ । अध्यक्ष शेर्पाले आधुनिक प्रविधिमा आधारित कृषि प्रणालीलाई जोड दिँदै स्थानीय उत्पादनले आयात प्रतिस्थापनमा समेत योगदान पु‍र्याउने बताउनुभयो ।

सामुहिक खेतीको अवधारणाले कृषकहरूलाई सहकार्य र सञ्जाल निर्माणको अवसर प्रदान गर्नुका साथै युवालाई कृषि क्षेत्रमा आकर्षित गर्ने अपेक्षा गरिएको छ । गाउँपालिकाले आगामी वर्षहरूमा थप कृषक समूहहरूलाई समेट्ने योजना बनाएको जनाएको छ ।

Previous Post

खिजिदेम्बा : गाउँपालिकाको न्यायिक समितिको अनुगमन तथा घरेलु हिंसा सम्बन्धी चेतनामूलक कार्यक्रम

Next Post

सगरमाथाको शिखरमा चौथो पटक वाङ्डा शेर्पाको सफल आरोहण

Related Posts

साकेलाको किवा पुङमा उधौली पर्व धुमधामका साथ मनाइयो

साकेलाको किवा पुङमा उधौली पर्व धुमधामका साथ मनाइयो

December 5, 2025
0
बडहरे एकता सेवा समाजको प्रथम बार्षिक उत्सव भव्य रूपमा सम्पन्न

बडहरे एकता सेवा समाजको प्रथम बार्षिक उत्सव भव्य रूपमा सम्पन्न

December 5, 2025
0
 ५ औँ नेचासल्यान गोल्डकप सुरु, अध्यक्ष राईबाट उद्घाटन

 ५ औँ नेचासल्यान गोल्डकप सुरु, अध्यक्ष राईबाट उद्घाटन

December 4, 2025
0
आज धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै

आज धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै

December 4, 2025
0
Next Post
सगरमाथाको शिखरमा चौथो पटक वाङ्डा शेर्पाको सफल आरोहण

सगरमाथाको शिखरमा चौथो पटक वाङ्डा शेर्पाको सफल आरोहण

Discussion about this post

Everest Highlights

साकेलाको किवा पुङमा उधौली पर्व धुमधामका साथ मनाइयो

साकेलाको किवा पुङमा उधौली पर्व धुमधामका साथ मनाइयो

December 5, 2025
बडहरे एकता सेवा समाजको प्रथम बार्षिक उत्सव भव्य रूपमा सम्पन्न

बडहरे एकता सेवा समाजको प्रथम बार्षिक उत्सव भव्य रूपमा सम्पन्न

December 5, 2025
 ५ औँ नेचासल्यान गोल्डकप सुरु, अध्यक्ष राईबाट उद्घाटन

 ५ औँ नेचासल्यान गोल्डकप सुरु, अध्यक्ष राईबाट उद्घाटन

December 4, 2025
आज धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै

आज धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै

December 4, 2025
रावा बेसी गाउँपालिकामा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सकियो

रावा बेसी गाउँपालिकामा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सकियो

December 4, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
साकेलाको किवा पुङमा उधौली पर्व धुमधामका साथ मनाइयो

साकेलाको किवा पुङमा उधौली पर्व धुमधामका साथ मनाइयो

December 5, 2025
बडहरे एकता सेवा समाजको प्रथम बार्षिक उत्सव भव्य रूपमा सम्पन्न

बडहरे एकता सेवा समाजको प्रथम बार्षिक उत्सव भव्य रूपमा सम्पन्न

December 5, 2025
 ५ औँ नेचासल्यान गोल्डकप सुरु, अध्यक्ष राईबाट उद्घाटन

 ५ औँ नेचासल्यान गोल्डकप सुरु, अध्यक्ष राईबाट उद्घाटन

December 4, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly