Friday, May 30, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सगरमाथाको शिखरमा चौथो पटक वाङ्डा शेर्पाको सफल आरोहण

Radio Everest by Radio Everest
May 28, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShare

जेठ १४, सोलुखुम्बु । ओखलढुंगाको मोलुङ गाउँपालिका–७, पात्ले सुर्के निवासी वाङ्डा शेर्पाले जेठ १० गते बिहान ९ बजेर ९ मिनेटमा चौथो पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ । यसपटकको आरोहण विशेष बनेको छ, किनभने वाङ्डा शेर्पाले “पशु बलिको परम्परालाई अन्त्य गरौं, शाकाहारी जीवनशैली अपनाऔं, अहिंसा र करुणाको मार्ग नै सच्चा शान्तिको बाटो हो” भन्ने सन्देश बोकेर हिमालको चुचुरोसम्म पुग्नुभएको हो ।

शेर्पा परिवार तथा स्थानीय बासिन्दाले वाङ्डाको सफल आरोहणलाई गौरवको विषय मानेका छन् । उहाँका बुबा गेल्जे शेर्पा, आमा सर्किनी शेर्पा, श्रीमती ङिम्फुटी शेर्पा, छोरी छिरिङ फुटी शेर्पा, छोरा टाशि शेर्पा, छोरा दावा शेर्पा तथा समस्त शेर्पा परिवारले उहाँको सफलताको लागि हार्दिक बधाई तथा गर्व व्यक्त गर्नुभएको छ ।

वाङ्डा शेर्पाको यो अभियानले न केवल साहस र दृढताको प्रतीक प्रस्तुत गरेको छ, तर साथसाथै सामाजिक सचेतना र पर्यावरणीय चेतनाको सन्देश पनि फैलाएको छ । उहाँको समर्पणले भावी पुस्तालाई सकारात्मक परिवर्तनको प्रेरणा दिने अपेक्षा गरिएको छ ।

Previous Post

सामुहिक कृषि खेतिमा प्रोत्साहन, खिजिदेम्बाका १५ कृषक समूहलाई उपकरण वितरण

Next Post

 बाकाचोलको वडा बहस सम्पन्न, वडाको विकासले छलाङ मारेको अध्यक्ष तामाङको भनाई

Related Posts

बाँदरको आतङ्क न्यून गर्न सिमलदेखि चिया खेतीसम्म सरकारी प्रोत्साहन

May 29, 2025
7
१ दशमल ८ मिलियन डलर खुम्बु क्षेत्रको शिक्षा र स्वास्थ्यमा लगानी गर्छौँ : न्युजिल्याण्ड उपप्रधानमन्त्रि पिटर्स

2
सरकारले १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्यायो, कुन शिर्षकमा कति ?

3
सरकारले आउँदो आर्थिक वर्षको बजेटमा कर्मचारीको तलब नबढाई महँगी भत्ता बढायो

Discussion about this post

Everest Highlights

भुमे (वास) समूह भवनको अध्यक्ष राईद्वारा उद्घाटन

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बाँदरको आतङ्क न्यून गर्न सिमलदेखि चिया खेतीसम्म सरकारी प्रोत्साहन

बाँदरको आतङ्क न्यून गर्न सिमलदेखि चिया खेतीसम्म सरकारी प्रोत्साहन

May 29, 2025
१ दशमल ८ मिलियन डलर खुम्बु क्षेत्रको शिक्षा र स्वास्थ्यमा लगानी गर्छौँ : न्युजिल्याण्ड उपप्रधानमन्त्रि पिटर्स

१ दशमल ८ मिलियन डलर खुम्बु क्षेत्रको शिक्षा र स्वास्थ्यमा लगानी गर्छौँ : न्युजिल्याण्ड उपप्रधानमन्त्रि पिटर्स

May 29, 2025
सरकारले १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्यायो, कुन शिर्षकमा कति ?

सरकारले १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्यायो, कुन शिर्षकमा कति ?

May 29, 2025
No Result
View All Result

May 2025
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly