Friday, October 2, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 बाकाचोलको वडा बहस सम्पन्न, वडाको विकासले छलाङ मारेको अध्यक्ष तामाङको भनाई

Radio Everest by Radio Everest
May 28, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ १४, खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिका वडा नम्बर २ बाकाचोलको वडा बहस कार्यक्रम सम्पन्न भएको छ ।  गाउँपालिकाको आयोजना तथा रेडियो एभरेष्टको सहजिकरणमा आयोजित कार्यक्रम वडा नम्बर २ को कार्यालय बाकाचोलमा सम्पन्न भएको हो ।  

शुसासन प्रवर्द्धन र नागरिक खबरदारीका लागी आयोजित उक्त कार्यक्रममा वडा कार्यालयले विगत ३ वर्षदेखि गरेका कार्यक्रम तथा सम्पन्न गरेका योजना भावी रणनीतिका बारेमा अध्यक्ष नन्द कुमार तामाङले प्रस्ट पार्नुभएको थियो ।  उहाँले नागरिकले कार्यक्रममा उठाएका प्रश्नहरूका जवाफ दिँदै आफु निर्वाचित भएपछि वडामा खानेपानीको समस्या समाधान गर्न सफल भएको, वडा कार्यालयको प्रशासनिक भवन निर्माण सम्पन्न गर्न सकेको, वडामा सुशासन कायम गर्न सकेको लगायत विषय उल्लेख गर्नुभएको थियो ।  बाकाचोलमा कृषि क्षेत्रको विकास गर्न सके आत्मनिर्भरतामा पर्याप्त सम्भावना रहेको उल्लेख गर्नुभएको थियो ।

कृषि क्षेत्रमा विकास गर्न वडा लागी परेको भएपनि बसाइँसराई लगायतका कारण जनशक्ति अभाव भएको उहाँको भनाई छ ।  कार्यक्रममा उहाँले नागरिकका आशा र अपेक्षालाई सीमित रुपमा पुरा गर्न सकिएको महसुस भएको भन्दै कार्यान्वयन गर्न सकिने मात्र प्रतिबद्धता गरिएको स्मरण गर्नुभयो । वडामा शिक्षा क्षेत्रको विकास गर्नका लागी विद्यालयको भौतिक संरचना पर्याप्त निर्माण गरिएको तर विद्यार्थी घट्दो सङ्ख्यामा रहँदा यसले चुनौति थपिएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा वडाका सदस्यहरु, वडा सचिव, कर्मचारी, वडा स्थित विभिन्न विद्यालयका प्रधानाध्यापक, तथा सरोकारवाला स्थानीयको मनग्य उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण रेडियो एभरेष्टका समाचार शाखा प्रमुख पत्रकार दिपेन्द्र खनालले गर्नुभएको थियो ।  

Previous Post

सगरमाथाको शिखरमा चौथो पटक वाङ्डा शेर्पाको सफल आरोहण

Next Post

अख्तियार सचिवले सोलु आएर भने–धेरै कर्मचारी र जनप्रतिनिधि थुन्ने अख्तिायरको टार्गेट होईन

Related Posts

चिठी पुगेको जानकारी अब एसएमएसबाटै, सोलुखुम्बुमा पिआइटिएस विस्तार हुँदै

चिठी पुगेको जानकारी अब एसएमएसबाटै, सोलुखुम्बुमा पिआइटिएस विस्तार हुँदै

October 2, 2026
0
खोटाङमा खोरेत रोगविरुद्धको खोप अभियान, ६१ जना खोपकर्ता परिचालन

खोटाङमा खोरेत रोगविरुद्धको खोप अभियान, ६१ जना खोपकर्ता परिचालन

October 2, 2026
0
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

October 2, 2026
0
नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
0
Next Post
अख्तियार सचिवले सोलु आएर भने–धेरै कर्मचारी र जनप्रतिनिधि थुन्ने अख्तिायरको टार्गेट होईन

अख्तियार सचिवले सोलु आएर भने–धेरै कर्मचारी र जनप्रतिनिधि थुन्ने अख्तिायरको टार्गेट होईन

Discussion about this post

Everest Highlights

चिठी पुगेको जानकारी अब एसएमएसबाटै, सोलुखुम्बुमा पिआइटिएस विस्तार हुँदै

चिठी पुगेको जानकारी अब एसएमएसबाटै, सोलुखुम्बुमा पिआइटिएस विस्तार हुँदै

October 2, 2026
खोटाङमा खोरेत रोगविरुद्धको खोप अभियान, ६१ जना खोपकर्ता परिचालन

खोटाङमा खोरेत रोगविरुद्धको खोप अभियान, ६१ जना खोपकर्ता परिचालन

October 2, 2026
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

October 2, 2026
नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
चिठी पुगेको जानकारी अब एसएमएसबाटै, सोलुखुम्बुमा पिआइटिएस विस्तार हुँदै

चिठी पुगेको जानकारी अब एसएमएसबाटै, सोलुखुम्बुमा पिआइटिएस विस्तार हुँदै

October 2, 2026
खोटाङमा खोरेत रोगविरुद्धको खोप अभियान, ६१ जना खोपकर्ता परिचालन

खोटाङमा खोरेत रोगविरुद्धको खोप अभियान, ६१ जना खोपकर्ता परिचालन

October 2, 2026
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

October 2, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly