Saturday, August 15, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

अख्तियार सचिवले सोलु आएर भने–धेरै कर्मचारी र जनप्रतिनिधि थुन्ने अख्तिायरको टार्गेट होईन

डजिटल घुस कारोबार अख्तियारको चुनौती

Radio Everest by Radio Everest
May 28, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ १४, सोलुखुम्बु । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव नारायणप्रसाद शर्मा दुवाडीले धेरै कर्मचारी र जनप्रतिनिधिलाई छानि छानि थुन्ने आयोगको लक्ष्य नभएको बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिवासले सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा आयोजना गरेको भ्रष्टाचार नियन्त्रण र सुशासन प्रबर्धन विषयक अन्तरक्रिया कार्यक्रममा सचिव दुवाडीले भ्रष्टाचार निर्मुल गर्ने आयोगको लक्ष्य रहेको भन्दै सोही अनुसार निर्मम भएर आयोगले काम गरिरहेको बताउनुभयो ।
उहाँले प्रविधिको बढ्दो विकाससँगै डिजिटल करेन्सि र डिजिटल कारोबारबाट घुस लिने दिने क्रम शुरु भएको र अनुसन्धानमा थप चुनौती थपिएको सचिव शर्माको भनाई छ । ‘घुस लेनदेन पनि अब नगदमा होईन डिजिटल माध्यममा हुने गरेकोछ’ सचिव शर्माले भने, ‘कार्यकारी तहबाट मात्रै अब भ्रष्टाचार नियन्त्रण सम्भव छ’ । उहाँले स्थानीय तहलाई भ्रष्टाचार नियन्त्रणको टार्गेट नै बनाएर बार्षिक कार्यक्रम गर्न सुझाव दिनुभयो । कार्यक्रममा अख्तियार प्रबक्ता तथा सहसचिव राजेन्द्रकुमार पौडेलले आयोगको रणनैतिक योजना र सम्पत्ति सुद्धिकरणको कसुरको अनुसन्धान बारे प्रस्तुति दिनुभएको छ ।

                              जिल्ला समन्वय समितिका प्रमुख कृष्णप्रसाद निरौलाले कर्मचारी तन्त्रमा आकर्षक र मालदार कार्यालय मात्रै रोज्ने परिपाटी भ्रष्टाचार नियन्त्रणको भयानक चुनौति रहेको भन्दै यस महारोगको अन्त्यका कानुनि र नैतिक दुवै जिम्मेवारी बहन गर्नु पर्ने धारणा राख्नुभयो । सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङ्बु शेर्पाले स्थानीय तहको नेतृत्व ईमान्दार भए भ्रष्टाचार कम हुने भन्दै सम्पत्ति शुद्धिकरणको अनुसन्धानमा अख्तियार कठोर भएर लाग्नु पर्ने सुझाब दिनुभयो ।
अख्तियारका सहसचिव तथा बर्दिवास कार्यालयका प्रमुख रामबहादुर कुरुम्वाङले भ्रष्टाचारको न्युनिकरण र प्रबर्धनका लागि सबै पक्षको सहयोग जरुरी रहेको भन्दै गल्ति गर्ने कसैलाई नछाड्ने बताउनुभयो । जिल्लाका सबै स्थानीय तहका प्रतिनिधि, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि सहभागि कार्यक्रममा जिल्लाको अख्तियारमा परेका मुद्दाहरुको बारेमा जानकारी गराईएको थियो । चालु आर्थिक बर्षको हालसम्मको अवधिमा जिल्लाबाट ४५ वटा उजुरी परेकोमा २८ वटा फछ्र्यौट भईसकेको र १७ वटा अनुसन्धानको क्रममा रहेको आयोगले जनाएको छ ।

Previous Post

 बाकाचोलको वडा बहस सम्पन्न, वडाको विकासले छलाङ मारेको अध्यक्ष तामाङको भनाई

Next Post

‘पान उत्कृष्ट नगरपालिका पुरस्कार २०८२’ हलेसी तुवाचुङलाई

Related Posts

सोलुखुम्बुमा सहुलियत दरमा चामल बिक्री सुरु, प्रतिकिलो ५ रुपैयाँ छुट

सोलुखुम्बुमा सहुलियत दरमा चामल बिक्री सुरु, प्रतिकिलो ५ रुपैयाँ छुट

August 14, 2026
0
विद्यार्थी कुट्ने शिक्षकद्वारा गल्ती स्वीकार, अभिभावकसँग मागे माफी

विद्यार्थी कुट्ने शिक्षकद्वारा गल्ती स्वीकार, अभिभावकसँग मागे माफी

August 14, 2026
0
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

दिउँसो धेरै भारी र राति भारी वर्षाको पूर्वानुमान

August 14, 2026
0
निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

August 13, 2026
0
Next Post
‘पान उत्कृष्ट नगरपालिका पुरस्कार २०८२’ हलेसी तुवाचुङलाई

‘पान उत्कृष्ट नगरपालिका पुरस्कार २०८२’ हलेसी तुवाचुङलाई

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा सहुलियत दरमा चामल बिक्री सुरु, प्रतिकिलो ५ रुपैयाँ छुट

सोलुखुम्बुमा सहुलियत दरमा चामल बिक्री सुरु, प्रतिकिलो ५ रुपैयाँ छुट

August 14, 2026
विद्यार्थी कुट्ने शिक्षकद्वारा गल्ती स्वीकार, अभिभावकसँग मागे माफी

विद्यार्थी कुट्ने शिक्षकद्वारा गल्ती स्वीकार, अभिभावकसँग मागे माफी

August 14, 2026
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

दिउँसो धेरै भारी र राति भारी वर्षाको पूर्वानुमान

August 14, 2026
निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

August 13, 2026
खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

August 13, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा सहुलियत दरमा चामल बिक्री सुरु, प्रतिकिलो ५ रुपैयाँ छुट

सोलुखुम्बुमा सहुलियत दरमा चामल बिक्री सुरु, प्रतिकिलो ५ रुपैयाँ छुट

August 14, 2026
विद्यार्थी कुट्ने शिक्षकद्वारा गल्ती स्वीकार, अभिभावकसँग मागे माफी

विद्यार्थी कुट्ने शिक्षकद्वारा गल्ती स्वीकार, अभिभावकसँग मागे माफी

August 14, 2026
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

दिउँसो धेरै भारी र राति भारी वर्षाको पूर्वानुमान

August 14, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly