Friday, October 2, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

‘पान उत्कृष्ट नगरपालिका पुरस्कार २०८२’ हलेसी तुवाचुङलाई

Radio Everest by Radio Everest
May 28, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ १४, सोलुखुम्बु । खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाले शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै ‘पान उत्कृष्ट नगरपालिका पुरस्कार २०८२’ प्राप्त गर्ने भएको छ । नेपालका प्रधानाध्यापकहरूको संस्था ‘प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल’ (पान) ले प्रत्येक वर्ष प्रदान गर्दै आएको यो राष्ट्रिय पुरस्कार यसपटक हलेसी तुवाचुङ नगरपालिकालाई प्रदान गरिने भएको हो ।

संघका अध्यक्ष सुदाम प्रसाद गौतमका अनुसार, शिक्षा क्षेत्रमा देखाएको नेतृत्व, प्रतिबद्धता र नवीन पहललाई सम्मानस्वरूप पुरस्कार प्रदान गरिन लागिएको हो । २५ शैक्षिक मापदण्डका आधारमा प्रा.डा. विद्यानाथ कोइरालाको नेतृत्वमा गठित छनोट समितिले मूल्याङ्कन गरी हलेसी तुवाचुङलाई कोशी प्रदेशकै उत्कृष्ट पालिकाका रूपमा सिफारिस गरेको थियो । यो पुरस्कार जेठ २३ गते पोखरामा आयोजना हुने पानको दोस्रो राष्ट्रिय सम्मेलनमार्फत प्रदान गरिनेछ ।

‘नेतृत्वका नयाँ परिभाषास् विद्यालय उत्कृष्टताका लागि परिवर्तनको अगुवाई’ भन्ने मुल नाराका साथ आयोजना हुने सम्मेलनमा देशभरका शिक्षाविद्, नीति निर्माता, शिक्षक, विद्यार्थी, प्रधानाध्यापकलगायत एक हजारभन्दा बढीको सहभागिता रहनेछ । नगरप्रमुख विमला राईका अनुसार, उक्त पुरस्कार प्राप्त गर्नु हलेसी तुवाचुङ नगरपालिकाका लागि गर्वको विषय हो । स्थानीय आवश्यकता र समयको मागअनुसार नगरपालिकाले शैक्षिक गुणस्तरमा सुधार ल्याउने प्रयासलाई निरन्तरता दिइरहेको बताइएको छ ।

नगरपालिकामा रहेका ९० वटा निजी तथा सामुदायिक विद्यालयमध्ये पछिल्लो तीन वर्षमा सामुदायिक विद्यालयहरूमा उल्लेखनीय सुधार देखिएको छ । यस अवधिमा २६ वटा आरसीसी भवन निर्माण, २८ वटा विद्यालयको भवन मर्मत तथा व्यवस्थापन, कक्षाकोठा व्यवस्थापन, प्रयोगात्मक सिकाइ केन्द्र स्थापना, बालमैत्री संरचना निर्माण, पुस्तकालय तथा शौचालय व्यवस्थापन, शिक्षक तालिम र विद्यालय अनुगमनजस्ता कार्यक्रम प्रभावकारीरूपमा सञ्चालन भएका छन् ।

दिवाखाजा, छात्रवृत्ति, प्रविधियुक्त शिक्षण कार्यक्रम विस्तारजस्ता पहलहरूले हलेसी तुवाचुङको शैक्षिक क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ । शिक्षालाई प्राथमिकतामा राख्दै नगरपालिकाले छोटो समयमा नै जिल्लाभरि शैक्षिक सुशासन र गुणस्तर सुधारमा फड्को मारेको छ ।

Previous Post

अख्तियार सचिवले सोलु आएर भने–धेरै कर्मचारी र जनप्रतिनिधि थुन्ने अख्तिायरको टार्गेट होईन

Next Post

सोलुदुधकुण्डका वडाहरुमा सार्वजनिक सुनुवाई शुरु, वडा नम्बर ६ को प्रगति ९० प्रतिशत

Related Posts

चिठी पुगेको जानकारी अब एसएमएसबाटै, सोलुखुम्बुमा पिआइटिएस विस्तार हुँदै

चिठी पुगेको जानकारी अब एसएमएसबाटै, सोलुखुम्बुमा पिआइटिएस विस्तार हुँदै

October 2, 2026
0
खोटाङमा खोरेत रोगविरुद्धको खोप अभियान, ६१ जना खोपकर्ता परिचालन

खोटाङमा खोरेत रोगविरुद्धको खोप अभियान, ६१ जना खोपकर्ता परिचालन

October 2, 2026
0
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

October 2, 2026
0
नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
0
Next Post
सोलुदुधकुण्डका वडाहरुमा सार्वजनिक सुनुवाई शुरु, वडा नम्बर ६ को प्रगति ९० प्रतिशत

सोलुदुधकुण्डका वडाहरुमा सार्वजनिक सुनुवाई शुरु, वडा नम्बर ६ को प्रगति ९० प्रतिशत

Discussion about this post

Everest Highlights

चिठी पुगेको जानकारी अब एसएमएसबाटै, सोलुखुम्बुमा पिआइटिएस विस्तार हुँदै

चिठी पुगेको जानकारी अब एसएमएसबाटै, सोलुखुम्बुमा पिआइटिएस विस्तार हुँदै

October 2, 2026
खोटाङमा खोरेत रोगविरुद्धको खोप अभियान, ६१ जना खोपकर्ता परिचालन

खोटाङमा खोरेत रोगविरुद्धको खोप अभियान, ६१ जना खोपकर्ता परिचालन

October 2, 2026
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

October 2, 2026
नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
चिठी पुगेको जानकारी अब एसएमएसबाटै, सोलुखुम्बुमा पिआइटिएस विस्तार हुँदै

चिठी पुगेको जानकारी अब एसएमएसबाटै, सोलुखुम्बुमा पिआइटिएस विस्तार हुँदै

October 2, 2026
खोटाङमा खोरेत रोगविरुद्धको खोप अभियान, ६१ जना खोपकर्ता परिचालन

खोटाङमा खोरेत रोगविरुद्धको खोप अभियान, ६१ जना खोपकर्ता परिचालन

October 2, 2026
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

October 2, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly