Sunday, June 28, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुदुधकुण्डका वडाहरुमा सार्वजनिक सुनुवाई शुरु, वडा नम्बर ६ को प्रगति ९० प्रतिशत

Radio Everest by Radio Everest
May 28, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ १४, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकामा सुशासन प्रबर्धन गर्ने उद्देश्यले वडा कार्यालयहरुको सार्वजनिक सुनुवाई शुरु भएको छ । वडा नम्बर ६ को कार्यालयबाट सार्वजनिक सुनुवाईको सुरुवात गरिएको हो । वडा कार्यालयको आयोजना तथा रेडियो एभरेष्टको सहजिकरणमा भएको कार्यक्रममा वडा अध्यक्ष फुर्वाग्याल्जेन शेर्पाले चालु आर्थिक बर्षको हालसम्मको प्रगति विवरण सार्वजनिक गर्नुभएको छ ।
वडाको सभाहलमा सरोकारवालहरुको विचमा भएको कार्यक्रममा वडा अध्यक्ष शेर्पाले वडाका योजनाहरुको काम ९० प्रतिशत सम्पन्न भएको जानकारी दिनुभयो । वहाँले वडाको ४१ लाखको बजेटमा १२ वटा योजना संचालन गरिएकोमा अब एउटा मात्रै योजनाको काम बाँकी रहेको बताउनु भयो । वहाँले चालु आर्थिक बर्षको हालसम्मको अवधिमा १४ लाख ३३ हजार राजश्व संकलन गर्न सफल भएको बताउनु भयो । शिक्षा, सडक र उद्यमशिलतालाई प्राथमिक्ता दिएर काम गरिरहेको भन्दै वडा अध्यक्ष शेर्पाले युवा रोजगारी सिर्जनको क्षेत्रमा पनि काम भईरहेको जानकारी दिनु भयो । सेवा प्रवाह सम्बन्धि जानकारी दिँदै वहाँले अहिले सम्म ७ सय ९४ वटा सिफारिस गरिएको उल्लेख गर्नु भयो ।
नगरपालिकाका शाखा अधिकृत रामकुमार खड्काले पारदर्शीता र जबाफदेहीतामा नगरपालिका सदैव अगाडि रहेको भन्दै जनताको निति निर्माण तहमा सहभागिताको लागि सबै वडामा सार्वजनिक सुनुवाई सुरु गरिएको धारणा राख्नु भयो । कार्यक्रममा एक दर्जन भन्दा बढी सरोकारवालाले विकास निर्माण र सेवा प्रवाहका बारेमा प्रश्न र सुझाव राखेका छन् । सहभागि बक्ताहरुले वडाको नेतृत्वले सबैलाई समेटेर कार्य सम्पादन गरिरहेको भन्दै आगामि बर्षको योजना तथा बजेट निर्माणका लागि सुझाब दिएका छन् । कार्यक्रमको सहजिकरण रेडियो एभरेष्टका पत्रकार भानुभक्त निरौलाले गर्नु भएको थियो ।

Previous Post

‘पान उत्कृष्ट नगरपालिका पुरस्कार २०८२’ हलेसी तुवाचुङलाई

Next Post

आज ७२ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस, विशेष कार्यक्रम गरी मनाइँदै

Related Posts

काठमाडौंबाट हेयर ट्रान्सप्लान्ट र उन्नत लेजर उपचार सेवा विस्तार

काठमाडौंबाट हेयर ट्रान्सप्लान्ट र उन्नत लेजर उपचार सेवा विस्तार

June 27, 2026
0
सोताङ–१ मा अपाङ्गता भएका व्यक्तिलाई विद्युतीय जग वितरण

सोताङ–१ मा अपाङ्गता भएका व्यक्तिलाई विद्युतीय जग वितरण

June 27, 2026
0
हलेसीको ‘तीनपाने’ अब ब्रान्डिङसहित बजारमा

हलेसीको ‘तीनपाने’ अब ब्रान्डिङसहित बजारमा

June 27, 2026
0
चाबहिलमा शनिबार रास्वपाको विशेष बैठक, सोलुखुम्बुका सदस्य तथा समर्थकलाई उपस्थित हुन आग्रह

Discussion about this post

Everest Highlights

खिजिदेम्बामा कुलमान घिसिङको स्वागत, विद्युत् पहुँच विस्तारमा पहल गर्ने प्रतिबद्धता

खिजिदेम्बामा कुलमान घिसिङको स्वागत, विद्युत् पहुँच विस्तारमा पहल गर्ने प्रतिबद्धता

June 26, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
काठमाडौंबाट हेयर ट्रान्सप्लान्ट र उन्नत लेजर उपचार सेवा विस्तार

काठमाडौंबाट हेयर ट्रान्सप्लान्ट र उन्नत लेजर उपचार सेवा विस्तार

June 27, 2026
सोताङ–१ मा अपाङ्गता भएका व्यक्तिलाई विद्युतीय जग वितरण

सोताङ–१ मा अपाङ्गता भएका व्यक्तिलाई विद्युतीय जग वितरण

June 27, 2026
हलेसीको ‘तीनपाने’ अब ब्रान्डिङसहित बजारमा

हलेसीको ‘तीनपाने’ अब ब्रान्डिङसहित बजारमा

June 27, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly