Friday, October 2, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

१ दशमल ८ मिलियन डलर खुम्बु क्षेत्रको शिक्षा र स्वास्थ्यमा लगानी गर्छौँ : न्युजिल्याण्ड उपप्रधानमन्त्रि पिटर्स

Radio Everest by Radio Everest
May 29, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ १५, सोलुखुम्बु । न्युजिल्याण्डका उपप्रधान एवं परराष्ट्रमन्त्रि विन्स्टन पिटर्सले खुम्बु क्षेत्रको शिक्षा र स्वास्थ्यमा आगामि ५ बर्षका लागि १ दशमल ८ मिलियन डलर खर्च गर्ने बताएका छन् । मे २९ अर्थात ७२ औँ सगरमाथा दिवसको अवसरमा खुम्जुङ माध्यामिक विद्यलायमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उप प्रधानमन्त्रि पिटर्सले नेपालको हिमाली क्षेत्रसँग न्युजिल्याण्डको सम्बन्धको चर्चा गर्दै हिमालयन ट्रष्ट मार्फत यहाँको स्वास्थ्य र शिक्षामा लगानि र सहयोग जारी राख्ने प्रतिबद्धता ब्यक्त गरे ।
उनले नेपाल र हिमाली क्षेत्रमा न्युजिल्याण्ड सरकाले सहयोग गरिरहने भन्दै आज भन्दा ७२ बर्ष अगाडी न्युजिल्याण्डका नागरिक सर एडमण्ड हिलारी र नेपाली तेन्जिङनोर्गे शेर्पाले सगरमाथाको सफल आरोहण गरेर विश्वमै ठूलो उपलब्धि हाँसिल भएको स्मरण गरे । सगरमाथा आरोहणको ७२ बर्ष पुगेको दिनको सम्झनामा खुम्बु क्षेत्रमा सगरमाथा दिवस मनाउन खुम्जुङ पुगेका उपप्रधानमन्त्रि पिटर्सरलाई खुम्बु पासाङल्हमु गाउँपालिका अध्यक्ष मिङ्मा शेर्पा र स्थानीयले स्वागत गरेका थिए ।

       सो क्रममा पालिका अध्यक्ष शेर्पाले न्युजिल्याण्ड सरकारको शिक्षा क्षेत्रमा भएको निरन्तर सहयोगले खुम्बु क्षेत्रमा दक्ष जनशक्ति उत्पादन र शिक्षाको समग्र गुणस्तरमा ठूलो मद्दत भएको भन्दै आगामि दिनमा जलबायु अनुकुलनका कार्यक्रममा सहयोग गर्न माग गरे । अध्यक्ष शेर्पाले जलबायु परिवर्तनको असरका कारण खुम्बु क्षेत्रमा ठूला प्राकृतिक विपत्तिहरु आईपरेको भन्दै यसको अनुकुलनका कार्यक्रम संचालन गर्न माग गरेका छन् ।

             स्थानीय अगुवाहरुले न्युजिल्याण्ड सरकारको सहयोगको मुक्तकण्ठले प्रशंसा गरेका छन् । सगरमाथा दिवसको अवसरमा खुम्बु क्षेत्रमा खेलकुद, मनोरन्जन र आरोही सम्मान जस्ता कार्यक्रम संचालन भईरहेको पालिका अध्यक्ष शेर्पाले जानकारी दिए ।

Previous Post

सरकारले १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्यायो, कुन शिर्षकमा कति ?

Next Post

बाँदरको आतङ्क न्यून गर्न सिमलदेखि चिया खेतीसम्म सरकारी प्रोत्साहन

Related Posts

खोटाङमा खोरेत रोगविरुद्धको खोप अभियान, ६१ जना खोपकर्ता परिचालन

खोटाङमा खोरेत रोगविरुद्धको खोप अभियान, ६१ जना खोपकर्ता परिचालन

October 2, 2026
0
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

October 2, 2026
0
नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
0
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

Discussion about this post

Everest Highlights

प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

October 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खोटाङमा खोरेत रोगविरुद्धको खोप अभियान, ६१ जना खोपकर्ता परिचालन

खोटाङमा खोरेत रोगविरुद्धको खोप अभियान, ६१ जना खोपकर्ता परिचालन

October 2, 2026
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

October 2, 2026
नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly