Friday, October 2, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

उद्घोषण सीप विकास तालिम सम्पन्न, थुलुङ दुधकोशीमा नयाँ उत्साह

Radio Everest by Radio Everest
May 30, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ १६, सोलुखुम्बु । एभरेष्ट सामुदायिक सिकाई केन्द्र थुलुङ दुधकोशी गाउँपालिका ५ द्धारा आयोजित तीन दिने उद्घोषण तालिम सकिएको छ । तीन दिन देखि जारी उक्त तालिम बिहिवार सम्पन्न भएको समुहका सदस्य भुपाल सिं राईले जानकारी दिनुभयो । थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ४, ५ र ९ लाई कार्य क्षेत्र बनाइ काम गरिरहेको सिकाई केन्द्रले कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई लक्षित गरि तालिम सञ्चालन गरेको जनाएको छ । उक्त तालिममा चार वटा माध्यमिक विद्यालयका ४२ जनाको सहभागीता रहको पनि सदस्य राईले जानकारी दिनुभयो ।

दक्ष तथा कुशल उद्घोषक उत्पादन गर्ने उदेश्य सहित सञ्चालित तालिम प्रभावकारी भएको सहभागीको भनाई छ । तालिम लिनुपुर्व सामान्य बोल्न समेत नसक्ने भएपनि तालिम पश्चात खुलेर आफ्नो भनाई व्यक्त गर्न सक्ने भएको सहभागी राजु बस्नेतको भनाई छ । आफ्नो भनाई राख्ने देखि कार्यक्रम सञ्चालन सम्म गर्ने सक्ने बनेको बताउँदै सहभागी यामी राईले आयोजक र प्रशिक्षकलाई धन्यवाद ज्ञापन गर्नुभयो । यस्तै अर्का सहभागी उमा पुरीले तालिममा सिकेको कुरा भविष्यमा समेत प्रयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । तालिमका प्रशिक्षक तथा वडा नम्बर ७ का वडा अध्यक्ष समेत रहनुभएका गाउँपालिका प्रवक्ता भोजराज कार्कीले छोटो समयमा सहभागीले धरै कुराहरु व्यबहारमा प्रयोग गर्न सक्नुनै उपलब्धीमुलक रहेको बताउनुभयो ।

सहभागीले प्रभावकारी ढंगबाट कार्यक्रम सञ्चालन देखि प्रभावकारीरुपमा मनतव्य समेत राख्न सक्ने देखेपछि गाउँपालिका उपाध्यक्ष सविता राईले खुसी व्यक्त गर्नुभयो । थुलुङ दुधकोशी गाउँपालिकाले दक्षजनशक्ती उत्पादन गर्ने गरि बजेट ब्यवस्था गरि कार्यक्रम सञ्चालन गर्ने गरेको स्मरण गर्दै उहाँले भविष्य निर्माणमा जोड दिइएको बताउनुभयो ।

एभरेष्ट सामुदायिक सिकाई केन्द्रका अध्यक्ष अंक बहादुर बनले सिकेको सीपलाई व्यबहारमा प्रयोग गर्न आग्रह गर्नुभयो । मानिसको हरेक जीवनमा आवश्यक पर्ने उद्घोषण कला सम्बन्धि तालिम सञ्चालन गर्दा सकरात्मक तथा उत्साहजनक प्रतिक्रियाले थप कार्यक्रम सञ्चालन गर्ने प्रेरणा मलेको भन्दै सबैको आकर्षणको केन्द्रको रुपमा एभरेष्ट सिकाइ केन्द्रदलाई स्थापित गर्ने गरि काम गरिरहेको बताउँनुभयो । तीन दिने तालिम जनसेवा माध्यमिक विद्यालयको सभाहलमा सञ्चालन भएको थियो ।

Previous Post

बाँदरको आतङ्क न्यून गर्न सिमलदेखि चिया खेतीसम्म सरकारी प्रोत्साहन

Next Post

कोशी प्रदेशको केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

Related Posts

खोटाङमा खोरेत रोगविरुद्धको खोप अभियान, ६१ जना खोपकर्ता परिचालन

खोटाङमा खोरेत रोगविरुद्धको खोप अभियान, ६१ जना खोपकर्ता परिचालन

October 2, 2026
0
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

October 2, 2026
0
नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
0
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
0
Next Post
आउँदो शनिवारदेखि नेपालमा मनसुन भित्रिने अनुमान

कोशी प्रदेशको केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

Discussion about this post

Everest Highlights

खोटाङमा खोरेत रोगविरुद्धको खोप अभियान, ६१ जना खोपकर्ता परिचालन

खोटाङमा खोरेत रोगविरुद्धको खोप अभियान, ६१ जना खोपकर्ता परिचालन

October 2, 2026
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

October 2, 2026
नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

October 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खोटाङमा खोरेत रोगविरुद्धको खोप अभियान, ६१ जना खोपकर्ता परिचालन

खोटाङमा खोरेत रोगविरुद्धको खोप अभियान, ६१ जना खोपकर्ता परिचालन

October 2, 2026
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

October 2, 2026
नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly