Monday, June 29, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुदुधकुण्ड १० टाप्टिङको सार्वजनिक सुनुवाई : ७० प्रतिशत भौतिक प्रगति

Radio Everest by Radio Everest
May 30, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ १६, सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १० टाप्टिङको चाल आर्थिक बर्षको हालसम्मको भौतिक प्रगति ७० प्रतिशत भएको छ । ओङछु मेमोरियल अस्पतालको प्रांगणमा भएको चालु आर्थिक बर्षको सार्वजनिक सुनुवाई कार्यक्रममा वडा अध्यक्ष होमबहादुर मगरले उक्त प्रगति विवरण सार्वजनिक गर्नु भएको हो ।
नगर प्रमुख नाम्गेलजाङ्बु शेर्पाको प्रमुख आतिथ्यता तथा रेडियो एभरेष्टको सहजिकरणमा भएको सार्वजनिक सुनुवाईका क्रममा वडा अध्यक्ष मगरले वडा, नगरपालिका, प्रदेश र संघिय सरकारको समेत गरि चालु आर्थिक बर्षमा वडा भरिमा ३ करोड १६ लाख ३० हजार रुपैँया बराबरको बजेट कार्यान्वयन भईरहेको र जस मध्ये ७० प्रतिशत काम भईसकेको र बाँकी ३० प्रतिशतको योजना तथा कार्यक्रमहरु अन्तिम चरणमा पुगेको बताउनु भयो ।
जनताले उठाएको प्रश्नको जबाफ दिँदै नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाले आफ्नो नेतृत्वमा विकट वडाको पहिचान रहेको १० नम्बर वडाको मुहार फेर्न अधिक बजेट लगानी गरेको भन्दै स्वास्थ्य, शिक्षा र सडकको विस्तारमा उल्लेख्य प्रगति भएको बताउनु भयो । वहाँले विकासमा आस्थाको आधारमा विभेद नगरिएको भन्दै आगामि आर्थिक बर्षको योजनामा पनि यस क्षेत्रलाई प्राथमिक्तामा राख्ने नगरप्रमुखको प्रतिबद्धता छ । त्यस्तै उठेका प्रश्नको जबाफ दिने क्रममा वडा अध्यक्ष मगरले आफुले तिनै तहका सरकारसँग उच्चतम समन्वय गरेर योजना ल्याई पारदर्शी रुपमा परिचालन गरिरहेको बताउनु भयो ।

          रेडियो एभरेष्टका पत्रकार भानुभक्त निरौलाले सहिजकरण गर्नु भएको कार्यक्रममा वडा सचिव रामहरी चौलागाईले हालसम्मको सेवा प्रवाह र आन्तरिक राजश्य संकलनको विवरण प्रस्तुत गर्नु भयो । कार्यक्रममा सहभागिहरुले वडाको हालसम्मको काम सन्तोषजनक रहेको भन्दै आवधिक रुपमा वडाको नेतृत्व टोलटोलमा पुगेर जनताको राय लिनु पर्ने सुझाब दिएका छन् ।

Previous Post

१५ दिनअघि नै भित्रियो मनसुन

Next Post

विश्व धूमपान रहित दिवस : धूमपानले धमिलिएको स्वास्थ्य

Related Posts

२३ औँ राष्ट्रिय धान दिवस सोलुको थुलुङ दुधकोशी–८ मा मनाइयो

२३ औँ राष्ट्रिय धान दिवस सोलुको थुलुङ दुधकोशी–८ मा मनाइयो

June 29, 2026
0
जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको नवनियुक्त अध्यक्ष र उपाध्यक्षद्वारा पदभार ग्रहण

जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको नवनियुक्त अध्यक्ष र उपाध्यक्षद्वारा पदभार ग्रहण

June 29, 2026
0
जन जागृति माविमा विज्ञान प्रदर्शनी, विद्यार्थीद्वारा रकेटदेखि नवप्रवर्तनसम्मका परियोजना प्रदर्शन

जन जागृति माविमा विज्ञान प्रदर्शनी, विद्यार्थीद्वारा रकेटदेखि नवप्रवर्तनसम्मका परियोजना प्रदर्शन

June 29, 2026
0
सोलुखुम्बुमा ७९ वर्षीया वृद्धाको शङ्कास्पद मृत्युः हत्या आशंकामा आफ्नै छोरा पक्राउ

Discussion about this post

Everest Highlights

आज राष्ट्रिय धान दिवस 

आज राष्ट्रिय धान दिवस 

June 29, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
२३ औँ राष्ट्रिय धान दिवस सोलुको थुलुङ दुधकोशी–८ मा मनाइयो

२३ औँ राष्ट्रिय धान दिवस सोलुको थुलुङ दुधकोशी–८ मा मनाइयो

June 29, 2026
जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको नवनियुक्त अध्यक्ष र उपाध्यक्षद्वारा पदभार ग्रहण

जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको नवनियुक्त अध्यक्ष र उपाध्यक्षद्वारा पदभार ग्रहण

June 29, 2026
जन जागृति माविमा विज्ञान प्रदर्शनी, विद्यार्थीद्वारा रकेटदेखि नवप्रवर्तनसम्मका परियोजना प्रदर्शन

जन जागृति माविमा विज्ञान प्रदर्शनी, विद्यार्थीद्वारा रकेटदेखि नवप्रवर्तनसम्मका परियोजना प्रदर्शन

June 29, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly