Thursday, July 17, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

१५ दिनअघि नै भित्रियो मनसुन

Radio Everest by Radio Everest
May 30, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ १६, सोलुखुम्बु । नेपालमा सरदर मितिभन्दा १५ दिन छिटो मनसुन प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागले आज विज्ञप्ति जारी गरी यस वर्षको मनसुन बिहीबार रातिबाट नेपालको पूर्वबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भू–भागमा विस्तार भएको जनाएको छ ।

मनसुनका कारण कोशी प्रदेशका अधिकांश मौसम केन्द्रमा हल्कादेखि मध्यम मनसुनी वर्षा भएको विभागले जनाएको छ । विभागमा महानिर्देशक कमलराम जोशीले नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ रहे पनि मे २९ मा नै नेपालमा मनसुन भित्रिएको जनाकारी दिनुभयो । नेपालका अन्य भू–आगहरूमा मनसुनको प्रभाव विस्तार हुन अझै केही समयमा लाग्ने देखिन्छ । मौसम पूर्वानुमान महाशाखाले मौसमको अवस्थाको निरन्तर अनुगमन गरिरहेको छ र सोहीअनुसार नियमित रुपमा मौसम सूचना अद्यावधिक गर्दै जाने जोशीले जानकारी दिनुभयो ।

विभागले आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ । विभागले आज सर्वाजनिक गरेको आगामी मनसुनको हावा पानी आकलन अनुसार यही जेठ १८ देखि असोज १४ सम्मको चार महिनाको मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको जानकारी दिएको छ ।

Previous Post

मिर्गौला प्रत्यारोपणपछि सगरमाथा आरोहण गर्ने पेम्बा शेर्पालाई मन्त्री पौडेलद्वारा सम्मान

Next Post

सोलुदुधकुण्ड १० टाप्टिङको सार्वजनिक सुनुवाई : ७० प्रतिशत भौतिक प्रगति

Related Posts

देशका धेरै ठाउँमा वर्षाको सम्भावना

आज देशका सबै प्रदेशमा हल्कादेखि मध्यम वर्षा

July 17, 2025
0
आर्थिक वर्ष ०८२/८३ आजदेखि सुरु

आर्थिक वर्ष ०८२/८३ आजदेखि सुरु

July 17, 2025
0
BP Highway

आजदेखी बीपी राजमार्ग १२ घण्टा बन्द, राती सावरीसाधन सञ्चाचलनमा रोक

July 17, 2025
0
 हतुवागढीको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा 

 हतुवागढीको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा 

July 17, 2025
0
Next Post
सोलुदुधकुण्ड १० टाप्टिङको सार्वजनिक सुनुवाई : ७० प्रतिशत भौतिक प्रगति

सोलुदुधकुण्ड १० टाप्टिङको सार्वजनिक सुनुवाई : ७० प्रतिशत भौतिक प्रगति

Discussion about this post

Everest Highlights

देशका धेरै ठाउँमा वर्षाको सम्भावना

आज देशका सबै प्रदेशमा हल्कादेखि मध्यम वर्षा

July 17, 2025
आर्थिक वर्ष ०८२/८३ आजदेखि सुरु

आर्थिक वर्ष ०८२/८३ आजदेखि सुरु

July 17, 2025
BP Highway

आजदेखी बीपी राजमार्ग १२ घण्टा बन्द, राती सावरीसाधन सञ्चाचलनमा रोक

July 17, 2025
 हतुवागढीको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा 

 हतुवागढीको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा 

July 17, 2025
 भौतिक पूर्वाधार कार्यालय उद्‌घाटन गर्न मन्त्री राई सोलु आउँदै 

 भौतिक पूर्वाधार कार्यालय उद्‌घाटन गर्न मन्त्री राई सोलु आउँदै 

July 16, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
देशका धेरै ठाउँमा वर्षाको सम्भावना

आज देशका सबै प्रदेशमा हल्कादेखि मध्यम वर्षा

July 17, 2025
आर्थिक वर्ष ०८२/८३ आजदेखि सुरु

आर्थिक वर्ष ०८२/८३ आजदेखि सुरु

July 17, 2025
BP Highway

आजदेखी बीपी राजमार्ग १२ घण्टा बन्द, राती सावरीसाधन सञ्चाचलनमा रोक

July 17, 2025
No Result
View All Result

July 2025
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly