Thursday, October 23, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खुम्बु क्षेत्रमा जापानी प्रशिक्षकद्वारा जुडो खेल तालिम, जिल्ला खेलकुद विकास समितिबाट स्वागत तथा बिदाई

Radio Everest by Radio Everest
June 1, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ १८, सोलुखुम्बु । लामो समयदेखि सोलुखुम्बुको खुम्बु क्षेत्रमा क्रियाशील जापानीज जुको संस्थाले विद्यार्थीहरूलाई जुडो खेलतर्फ आकर्षित गर्दै प्रशिक्षित खेलाडी उत्पादनमा योगदान पुर्‍याउँदै आएको छ । यसैक्रममा, यस वर्ष जापानबाट प्रशिक्षक यामी मासुमन्नो तीन महिनाका लागि नेपाल आएका थिए । उनले खुम्बु क्षेत्रका सम्पूर्ण प्रशिक्षकहरूलाई थप सशक्त बनाउन विशेष तालिम प्रदान गरेका थिए ।

तालिम सम्पन्न गरी स्वदेश फर्किने क्रममा जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुले एक कार्यक्रमका बीच उहाँलाई औपचारिक रुपमा स्वागत तथा बिदाई गरेको छ । जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुका अध्यक्ष नरेन्द्र थापा मगरका अनुसार, “जुको संस्थाको निरन्तर सहयोगले स्थानीय बालबालिका तथा किशोरकिशोरीहरू जुडो खेलमा प्रोत्साहित भएका छन् । स्थानीयस्तरमै अन्तर्राष्ट्रिय स्तरका प्रशिक्षकबाट तालिम पाउनु सोलुखुम्बुका लागि गौरवको कुरा हो ।” अध्यक्ष मगरले बताउनुभयो।

खेलकुदको माध्यमबाट युवा वर्गलाई अनुशासन, आत्मरक्षा र नेतृत्वमा प्रशिक्षित गर्न सकिने हुँदा यस्ता तालिमहरू भविष्यमा पनि निरन्तर चलाउने प्रतिबद्धता समेत समितिले जनाएको छ । जुडो सङ्घको जिल्ला अध्यक्ष पासाङ तेम्बा शेर्पाले उहाँहरुलाई उपस्थित गराउनु भएको थियो ।

Previous Post

सोलुदुधकुण्डमा १० चक्के सवारीसाधन सञ्चालनमा रोक

Next Post

सोताङ गाउँपालिकाले पहिलो पटक ‘क्युआर कोड’ मार्फत गुनासो तथा सुझाव दिन सकिने व्यवस्था गर्यो

Related Posts

तिहारअन्तर्गत आज गाईंगोरु र गोबद्र्धन पूजा

तिहारअन्तर्गत आज गाईंगोरु र गोबद्र्धन पूजा

October 22, 2025
0
कञ्चनपुरका विपिन जोशीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

कञ्चनपुरका विपिन जोशीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

October 21, 2025
0
सोलुखुम्बुमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना : सेना र प्रहरीको संयुक्त गस्ती

सोलुखुम्बुमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना : सेना र प्रहरीको संयुक्त गस्ती

October 21, 2025
0
सिन्धुलीमा घरेलु विवादका कारण श्रीमानको हत्या, श्रीमती पक्राउ

Discussion about this post

Everest Highlights

लिखुपिकेमा सम्पन्न खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि प्रगतिशिल युवा क्लबलाई

लिखुपिकेमा सम्पन्न खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि प्रगतिशिल युवा क्लबलाई

October 21, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
तिहारअन्तर्गत आज गाईंगोरु र गोबद्र्धन पूजा

तिहारअन्तर्गत आज गाईंगोरु र गोबद्र्धन पूजा

October 22, 2025
कञ्चनपुरका विपिन जोशीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

कञ्चनपुरका विपिन जोशीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

October 21, 2025
सोलुखुम्बुमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना : सेना र प्रहरीको संयुक्त गस्ती

सोलुखुम्बुमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना : सेना र प्रहरीको संयुक्त गस्ती

October 21, 2025
No Result
View All Result

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly