Sunday, December 7, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सङ्खुवासभाको पिलुवा खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालिकाको मृत्यु

Radio Everest by Radio Everest
June 4, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ २१, सोलुखुम्बु । सङ्खुवासभा जिल्लाको मादी नगरपालिका–९ फाविङस्थित पिलुवा खोलामा पौडी खेल्ने क्रममा एक बालिकाको मृत्यु भएको छ भने अर्की गम्भीर घाइते भएकी छन्। आज बिहान करिब साढे ९ बजे पौडी खेल्ने क्रममा पाँचखपन नगरपालिका–९ घर भई हाल चैनपुर नगरपालिका–२ नुनढाकी बस्दै आएकी अन्दाजी १३ वर्षीया समिक्षा लिम्बूको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले जानकारी दिएका छन्।

सोही क्रममा चैनपुर–२ की १३ वर्षीया दिक्षा राई गम्भीर घाइते भएकी छन्। उनलाई तत्कालै उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ। घटनाको खबर पाउनेबित्तिकै इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक देउप्रसाद लिम्बूको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ।

प्रहरी स्रोतका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ। स्थानीय प्रशासनले गर्मी मौसममा जलाशय तथा खोलानालामा पौडी खेल्दा सावधानी अपनाउन अभिभावक र बालबालिकालाई आग्रह गरेको छ।

Previous Post

जातीय छुवाछूत तथा सामाजिक भेदभाव विरुद्ध ताप्लीमा सचेतनामूलक कार्यक्रम

Next Post

विश्व वातावरण दिवस मनाइँदै

Related Posts

दिक्तेल रुपाकोट मझुवागढी नास्टबाट पुरस्कृत, यस्तो छ कारण ?

दिक्तेल रुपाकोट मझुवागढी नास्टबाट पुरस्कृत, यस्तो छ कारण ?

December 6, 2025
0
गार्मा माविको “करोड अक्षयकोष” अभियानमा सहयोगको ओइरो, १ लाख रुपैयाँ सम्मको प्रतिबद्धता

गार्मा माविको “करोड अक्षयकोष” अभियानमा सहयोगको ओइरो, १ लाख रुपैयाँ सम्मको प्रतिबद्धता

December 6, 2025
0
सगरमाथा आविको ३७ औँ बार्षिकोत्सव तथा १७ औँ अभिभावक दिवस मनाइयो

सगरमाथा आविको ३७ औँ बार्षिकोत्सव तथा १७ औँ अभिभावक दिवस मनाइयो

December 6, 2025
0
नेपाली कांग्रेस सुधार अभियानले जिल्लागत संयोजक टुंग्यायो, सोलुका संयोजकमा बिभुषण राई

नेपाली कांग्रेस सुधार अभियानले जिल्लागत संयोजक टुंग्यायो, सोलुका संयोजकमा बिभुषण राई

December 6, 2025
0
Next Post
विश्व वातावरण दिवस मनाइँदै

विश्व वातावरण दिवस मनाइँदै

Discussion about this post

Everest Highlights

दिक्तेल रुपाकोट मझुवागढी नास्टबाट पुरस्कृत, यस्तो छ कारण ?

दिक्तेल रुपाकोट मझुवागढी नास्टबाट पुरस्कृत, यस्तो छ कारण ?

December 6, 2025
गार्मा माविको “करोड अक्षयकोष” अभियानमा सहयोगको ओइरो, १ लाख रुपैयाँ सम्मको प्रतिबद्धता

गार्मा माविको “करोड अक्षयकोष” अभियानमा सहयोगको ओइरो, १ लाख रुपैयाँ सम्मको प्रतिबद्धता

December 6, 2025
सगरमाथा आविको ३७ औँ बार्षिकोत्सव तथा १७ औँ अभिभावक दिवस मनाइयो

सगरमाथा आविको ३७ औँ बार्षिकोत्सव तथा १७ औँ अभिभावक दिवस मनाइयो

December 6, 2025
नेपाली कांग्रेस सुधार अभियानले जिल्लागत संयोजक टुंग्यायो, सोलुका संयोजकमा बिभुषण राई

नेपाली कांग्रेस सुधार अभियानले जिल्लागत संयोजक टुंग्यायो, सोलुका संयोजकमा बिभुषण राई

December 6, 2025
सोलु दुधकुण्डमा छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भव्य उद्घाटन

सोलु दुधकुण्डमा छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भव्य उद्घाटन

December 5, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
दिक्तेल रुपाकोट मझुवागढी नास्टबाट पुरस्कृत, यस्तो छ कारण ?

दिक्तेल रुपाकोट मझुवागढी नास्टबाट पुरस्कृत, यस्तो छ कारण ?

December 6, 2025
गार्मा माविको “करोड अक्षयकोष” अभियानमा सहयोगको ओइरो, १ लाख रुपैयाँ सम्मको प्रतिबद्धता

गार्मा माविको “करोड अक्षयकोष” अभियानमा सहयोगको ओइरो, १ लाख रुपैयाँ सम्मको प्रतिबद्धता

December 6, 2025
सगरमाथा आविको ३७ औँ बार्षिकोत्सव तथा १७ औँ अभिभावक दिवस मनाइयो

सगरमाथा आविको ३७ औँ बार्षिकोत्सव तथा १७ औँ अभिभावक दिवस मनाइयो

December 6, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly