Friday, October 2, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलु हाइड्रोपावरद्वारा “प्लास्टिक प्रदूषण अन्त्य गरौं” नारासहित वातावरण दिवस कार्यक्रम सम्पन्न

Radio Everest by Radio Everest
June 5, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ २२, सोलुखुम्बु । विश्व वातावरण दिवस २०२५ को अवसरमा “प्लास्टिक प्रदूषण अन्त्य गरौं” भन्ने नारासहित सोलु हाइड्रोपावर लिमिटेडले सोलुखुम्बुको बरबोट आधारभूत विद्यालयमा “सिक्दै–सिकाउँदै” नामक सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । प्लास्टिकजन्य प्रदूषणका गम्भीर असरबारे विद्यालयका विद्यार्थी, शिक्षक तथा आयोजनासँग आबद्ध कर्मचारीहरूलाई जानकारी दिनुका साथै व्यक्तिगत, सामुदायिक र नीतिगत स्तरमा समाधानका उपायहरू खोज्न प्रेरणा प्रदान गर्नु कार्यक्रमको उद्देश्य रहेको आयोजक संस्थाले जनाएको छ ।

कार्यक्रम अन्तर्गत विद्यालय प्राङ्गणमा वृक्षारोपण गरिनुका साथै प्लास्टिकको प्रयोग घटाउने उपाय, फोहोर व्यवस्थापन तथा दीगो वातावरणीय अभ्यासहरूबारे सचेतनामूलक छलफल र अन्तरक्रिया कार्यक्रम सञ्चालन गरियो। सहभागीहरूले प्लास्टिकजन्य प्रदूषणको असर र यसको दीर्घकालीन समाधानबारे व्यवहारिक जानकारी प्राप्त गरेका थिए । कार्यक्रममा सोलु हाइड्रोपावर लिमिटेडका स्वास्थ्य, सुरक्षा तथा वातावरण प्रमुख डा. अभय बहुगुना, सुबिजन बुढाथोकी, कृष्ण बहादुर चौधरी, र सुदिप घिमिरेले विद्यार्थीहरूसँग अन्तरक्रिया गर्दै प्लास्टिक प्रदूषणसम्बन्धी विषयमा विस्तृत जानकारी प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा विद्यालयका ५५ जना विद्यार्थी तथा शिक्षक–कर्मचारीको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूमाझ बिरुवा वितरण गरिनुका साथै विद्यार्थीहरूको लागि खाजाको व्यवस्था समेत गरिएको थियो । उक्त कार्यक्रम सोलु हाइड्रोपावर लिमिटेडद्वारा प्रवद्र्धित ८२ मेगावाट क्षमताको तल्लो सोलु जलविद्युत् आयोजना अन्तर्गत सञ्चालन गरिएको हो ।

हाल आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ र कम्पनीले आगामी असार महिनाभित्रै विद्युत् उत्पादन सुरु गर्ने लक्ष्यसहित कार्य तीव्र गतिमा अघि बढाइरहेको जानकारी दिएको छ । सोलु हाइड्रोपावर लिमिटेडले वातावरणीय संरक्षण तथा सामाजिक उत्तरदायित्वअनुसार प्रत्येक वर्ष विश्व वातावरण दिवसको अवसरमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ र आगामी दिनहरूमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

Previous Post

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

Next Post

गार्माका दश महिला उद्यम विकास तालिमबाट लाभान्वित

Related Posts

आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

October 2, 2026
0
नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
0
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
0
प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

Discussion about this post

Everest Highlights

सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुका बजारमा छ्यापछ्याप्ती अखाद्य बस्तु, एक लाख १२ हजारभन्दा बढीका खराव सामग्री नष्ट  

October 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

October 2, 2026
नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly