Monday, February 2, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

गार्माका दश महिला उद्यम विकास तालिमबाट लाभान्वित

Radio Everest by Radio Everest
June 5, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ २२, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७, गार्मामा सञ्चालित सात दिने उद्यम विकास तालिमबाट १० जना महिला लाभान्वित भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुको आयोजनामा र वडा कार्यालयको समन्वयमा जेठ १६ गतेदेखि सुरु भएको तालिम बिहीबार सम्पन्न भएको हो ।

तालिम कार्यवाहक वडा अध्यक्ष भलाकाजी कार्कीको अध्यक्षता तथा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नारायण प्रसाद खतिवडाको प्रमुख आतिथ्यमा सम्पन्न भएको आयोजकले जनाएको छ । तालिम संयोजक टेक बहादुर बस्नेतका अनुसार सहभागीहरू सबै महिला थिए भने तालिमको सहजीकरण खेम माया विश्वकर्माले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष कार्कीले यस्ता तालिमहरूले ग्रामीण क्षेत्रमा स्वरोजगारको अवसर सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो।

“हामीले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्छ ताकि हाम्रो वडा उद्यमशीलतामा आत्मनिर्भर बनोस्,” उहाँले भन्नुभयो । यस्तै प्रमुख अतिथि खतिवडाले तालिममा प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “उद्योगको विकासका लागि दक्ष जनशक्ति अपरिहार्य छ। यस्ता तालिमले उद्यमशीलता प्रोत्साहित गर्न महत्त्वपूर्ण भूमिका खेल्छ ।” उक्त तालिम घरेलु उत्पादन, साना उद्योग सञ्चालन, व्यवस्थापन तथा विपणन सम्बन्धी ज्ञानमा केन्द्रित रहेको आयोजकले जनाएको छ ।

Previous Post

सोलु हाइड्रोपावरद्वारा “प्लास्टिक प्रदूषण अन्त्य गरौं” नारासहित वातावरण दिवस कार्यक्रम सम्पन्न

Next Post

सोलुखुम्बुबाट राष्ट्रपति रनिङ शिल्डमा खेलाडी नपठाउने निर्णयप्रति शिक्षक महासंघको आपत्ति

Related Posts

१२ स्वर्णसहित त्रिभुवन माविले जित्यो राष्ट्रपति रनिङ शिल्ड

१२ स्वर्णसहित त्रिभुवन माविले जित्यो राष्ट्रपति रनिङ शिल्ड

February 2, 2026
0
सोलुखुम्बुमा कुनै पनि उम्मेदवारले निर्वाचन खर्चका लागि बैंक खाता खोलेनन्

सोलुखुम्बुमा कुनै पनि उम्मेदवारले निर्वाचन खर्चका लागि बैंक खाता खोलेनन्

February 2, 2026
0
काठमाडौं–सोताङ, महाकुलुङ यात्राको नयाँ भाडादर आजदेखि लागू

काठमाडौं–सोताङ, महाकुलुङ यात्राको नयाँ भाडादर आजदेखि लागू

February 1, 2026
0
सोलुका आठ स्थानीय तह मध्ये सोलुदुधकुण्डमा सबैभन्दा बढी मतदाता

निर्वाचन शान्ति र निष्पक्षता सुनिश्चित गर्न सोलुमा २२ बुँदे आचारसंहिता जारी

Discussion about this post

Everest Highlights

 सोलु काङ्ग्रेस सभापति शेर्पाले डाके निर्वाचन केन्द्रित बैठक

 सोलु काङ्ग्रेस सभापति शेर्पाले डाके निर्वाचन केन्द्रित बैठक

February 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
१२ स्वर्णसहित त्रिभुवन माविले जित्यो राष्ट्रपति रनिङ शिल्ड

१२ स्वर्णसहित त्रिभुवन माविले जित्यो राष्ट्रपति रनिङ शिल्ड

February 2, 2026
सोलुखुम्बुमा कुनै पनि उम्मेदवारले निर्वाचन खर्चका लागि बैंक खाता खोलेनन्

सोलुखुम्बुमा कुनै पनि उम्मेदवारले निर्वाचन खर्चका लागि बैंक खाता खोलेनन्

February 2, 2026
काठमाडौं–सोताङ, महाकुलुङ यात्राको नयाँ भाडादर आजदेखि लागू

काठमाडौं–सोताङ, महाकुलुङ यात्राको नयाँ भाडादर आजदेखि लागू

February 1, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly