Wednesday, May 6, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुबाट राष्ट्रपति रनिङ शिल्डमा खेलाडी नपठाउने निर्णयप्रति शिक्षक महासंघको आपत्ति

Radio Everest by Radio Everest
June 5, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ २२, सोलुखुम्बु । कोशी प्रदेश सरकारअन्तर्गत खेलकुद विकास बोर्डले यही जेठ २४ देखि २६ गतेसम्म आयोजना गर्न लागेको प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सोलुखुम्बु जिल्लाबाट खेलाडी सहभागी नगराउने निर्णयप्रति नेपाल शिक्षक महासंघ सोलुखुम्बुले गम्भीर आपत्ति जनाएको छ । जिल्लाले समयमै खेलाडी छनौट गरी पठाउन नसक्दा प्रतियोगितामा सोलुखुम्बुबाट कुनै पनि खेलाडी सहभागी नहुने भएपछि शिक्षक महासंघले विज्ञप्ति जारी गर्दै उक्त निर्णयको विरोध जनाएको हो।

महासंघका अध्यक्ष जनक कुमार थापा र सचिव सूर्य बहादुर बस्नेतको संयुक्त हस्ताक्षर रहेको विज्ञप्तिमा भनिएको छ, “खेल जीवनसँगै शिक्षाको पनि अभिन्न हिस्सा हो । विद्यार्थीको क्षमता विकासमा खेलको भूमिका महत्वपूर्ण रहेकोले उनीहरुलाई वञ्चित गर्नु अनुचित छ ।” महासंघले प्रदेशस्तरीय प्रतियोगिताका लागि खेलाडी छनौट प्रक्रियामा शिक्षक महासंघसँग कुनै समन्वय नगरिएको र विद्यालय तहका विद्यार्थीलाई अनावश्यक रूपमा प्रतियोगिताबाट वञ्चित गरिएको भन्दै उक्त निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ । विज्ञप्तिमा जिल्ला खेलकुद विकास समितिको निर्णयलाई भेदभावपूर्ण र एकपक्षीय ठहर गरिएको छ। साथै, समितिले लिएको निर्णयले विद्यालयस्तरमा खेलप्रति विद्यार्थी र शिक्षकको उत्साहलाई नै निरुत्साहित गर्ने खतरा रहेको भन्दै तत्काल निर्णय पुनर्विचार गर्न र विद्यालय तहका विद्यार्थीलाई सहभागिता सुनिश्चित गराउन महासंघले आग्रह गरेको छ ।

जिल्ला खेलकुद विकास समितिका अनुसार, प्रदेश खेलकुद बोर्डबाट आवश्यक बजेट नपाएको र जिल्लाले समेत आर्थिक व्यवस्थापन गर्न नसकेको कारणले प्रतियोगितामा सहभागी खेलाडी छनौट प्रक्रिया अघि बढाउन नसकिएको जनाइएको छ । यसले शिक्षा क्षेत्रसँग सम्बन्धित खेलकुद गतिविधिमा समन्वयको अभाव देखिएको शिक्षक महासंघको भनाइ छ । सोलुखुम्बुका शिक्षक र विद्यालय समुदायमा यस निर्णयले निराशा उत्पन्न गराएको छ भने महासंघले आगामी दिनमा यस्ता निर्णय गर्दा शिक्षा क्षेत्रका सरोकारवालासँग आवश्यक समन्वय गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

Previous Post

गार्माका दश महिला उद्यम विकास तालिमबाट लाभान्वित

Next Post

हिजोको वर्षापछि आजदेखि मौसम क्रमशः खुल्दै जाने अनुमान

Related Posts

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

May 5, 2026
0
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड भित्रका सरकारी कार्यालय आइतबार पनि खुल्ने

May 5, 2026
0
सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

May 5, 2026
0
सोलुखुम्बुमा अन्धोपन निवारण सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

सोलुखुम्बुमा अन्धोपन निवारण सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

May 5, 2026
0
Next Post
हिजोको वर्षापछि आजदेखि मौसम क्रमशः खुल्दै जाने अनुमान

हिजोको वर्षापछि आजदेखि मौसम क्रमशः खुल्दै जाने अनुमान

Discussion about this post

Everest Highlights

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

May 5, 2026
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड भित्रका सरकारी कार्यालय आइतबार पनि खुल्ने

May 5, 2026
सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

May 5, 2026
सोलुखुम्बुमा अन्धोपन निवारण सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

सोलुखुम्बुमा अन्धोपन निवारण सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

May 5, 2026
 बन्ने भयो तामाखानीमा स्वास्थ्य चौकी, मेयर शेर्पाबाट शिलान्यास 

 बन्ने भयो तामाखानीमा स्वास्थ्य चौकी, मेयर शेर्पाबाट शिलान्यास 

May 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

May 5, 2026
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड भित्रका सरकारी कार्यालय आइतबार पनि खुल्ने

May 5, 2026
सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

May 5, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly