Thursday, June 25, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुदुधकुण्ड ८ केरुङको सार्वजनिक सुनुवाई : वडाका शतप्रतिशत योजनाको सम्पन्न

Radio Everest by Radio Everest
June 7, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ २४, सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ८ केरुङको चालु आर्थिक बर्षका सबै योजनाको काम सम्पन्न भएको छ । शुक्रबार केरुङको चाँगेस्थान माविमा सम्पन्न सार्वजनिक सुनुवाईमा वडा अध्यक्ष पासाङ कटुवालले वडाको बजेटको सम्पूर्ण काम भएको र नगर स्तरीय योजनाको केही काम बाँकी रहेको जानकारी दिनुयो । नगर प्रमुख नाम्गेलजाङबु शेर्पाको प्रमुख आतिथ्यता तथा रेडियो एभरेष्टको सहजिकरणमा भएको कार्यक्रममा वडा अध्यक्ष कटुवालले आफुहरुले अधिकतम नागरिकलाई लाभ मिल्ने गरि पारदर्शी रुपमा वडाको विकास निर्माणको कामलाई अगाडी बढाएको बताउनु भयो ।
नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाले केरुङमा शिक्षा र सडकमा नगरपालिकाबाट अधिक्तम लगानि भएको भन्दै पर्यटकीय क्षेत्र केरुङ वडाको सम्बृद्धिमा आफु गम्भिर भएको बताउनु भयो । वहाँले टोल टोलमा बाटो र घरघरमा विजुली बत्ति पु¥याएको भन्दै यसको दिगो ब्यवस्थापनमा भने नागरिक आफै सम्बेदनशील बन्नु पर्ने बताउनु भयो ।

नगर उपप्रमुख गान्धिमाया तामाङले नगरपालिकाको नेतृत्वले समानुपातिक विकास र सामाजिक न्यायको सिद्धान्तलाई अंगिकार गर्दै अगाडी बढेको बताउनु भयो । भौतिक विकास सँगै मानवीय विकास पनि आफुहरुको प्राथमिक्तामा रहेको उपप्रमुख तामाङको भनाई छ । कार्यक्रममा कार्यपालिका सदस्य कुलध्वज मगरले आफुले यस वडाको विकासका लागि बजेट र कार्यक्रम ल्याउन धेरै पहल गरेको भन्दै यसको समुचित उपयोगमा जनता जागरुक बन्नु पर्नेमा जोड दिनुभयो ।

स्थानीय सरोकारवाला उपस्थित कार्यक्रममा वडा सचिव पुनमकुमारी महतोले वडाको चालु आर्थिक बर्षको सेवा प्रवाहको बारेमा विवरण पेश गर्दै २२ लाख रकम राजश्व संकलन भएको जानकारी दिनुभयो । कार्यक्रममा सहभागिले योजना छनौटमा नागरिक सहभागिता, बेलाबेलमा गरिने शिक्षक सरुवा लगायतका सवालहरु उठाएका थिए ।

Previous Post

बाजुराको बाम्का बजारमा भीषण आगलागी, दर्जनभन्दा बढी पसल जले

Next Post

खानेपानी मुहान सरसफाई तथा जाँच गर्ने सोलुदुधकुण्ड नगरपालिकाको निर्णय

Related Posts

सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

June 25, 2026
0
जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

June 25, 2026
0
लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

June 25, 2026
0
ताप्ली गाउँपालिकाले ल्यायो ४१ करोडभन्दा बढीको बजेट, शिक्षा–स्वास्थ्यलाई प्राथमिकता

Discussion about this post

Everest Highlights

सोताङ गाउँपालिकाको ४० करोड ८४ लाख रुपैयाँको बजेट सार्वजनिक

सोताङ गाउँपालिकाको ४० करोड ८४ लाख रुपैयाँको बजेट सार्वजनिक

June 24, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

June 25, 2026
जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

June 25, 2026
लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

June 25, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly