Friday, August 14, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खानेपानी मुहान सरसफाई तथा जाँच गर्ने सोलुदुधकुण्ड नगरपालिकाको निर्णय

Radio Everest by Radio Everest
June 7, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ २४, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले नगर क्षेत्रभित्रका खानेपानी मुहानहरूको सरसफाई तथा पानीको गुणस्तर परीक्षण गर्ने निर्णय गरेको छ। शनिबार सम्पन्न ‘संक्रामक महामारी तथा पानीजन्य रोग र खानेपानी गुणस्तर जाँच’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उक्त निर्णय गरिएको हो । कार्यक्रममा नगरभित्र क्रियाशील खानेपानी उपभोक्ता समितिका अध्यक्ष तथा पदाधिकारीहरूसँग अन्तरक्रिया गरिएको जनस्वास्थ्य निरीक्षक सुवास तामाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार अन्तरक्रिया कार्यक्रममा प्रत्येक उपभोक्ता समितिलाई आफ्नो क्षेत्रमा पर्ने खानेपानीको मुहान सरसफाईमा विशेष ध्यान दिन तथा मुहानको नमुना (एक–एक बोतल पानी) परीक्षणका लागि काठमाडौं पठाउने निर्णय गरिएको छ । जनस्वास्थ्य निरीक्षक तामाङले पानीजन्य रोगहरू रोक्नको लागि खानेपानीको स्रोत सफा हुनुका साथै गुणस्तरीय हुनु अत्यावश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यक्रमको अध्यक्षता सोलुदुधकुण्ड नगरपालिकाकी उपमेयर गान्धि माया तामाङले गर्नुभएको थियो । उपमेयर तामाङले सरसफाइ तथा पानी परीक्षण नगरको सार्वजनिक स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले सबै उपभोक्ता समितिहरू सक्रियतापूर्वक अघि सर्नु आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा नगर प्रवक्ता फुर्वा ग्याल्जेन शेर्पा, जनस्वास्थ्य निरीक्षक चमर बहादुर मगर, नगर प्रहरी तथा खानेपानी उपभोक्ता समितिका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । नगरपालिकाले लिएको यो निर्णय स्थानीय स्तरमा खानेपानी सुरक्षामा एक महत्वपूर्ण कदमको रूपमा हेरिएको छ ।

Previous Post

सोलुदुधकुण्ड ८ केरुङको सार्वजनिक सुनुवाई : वडाका शतप्रतिशत योजनाको सम्पन्न

Next Post

स्थानीय उत्पादन बजारीकरणमा भूमिका खेलेका थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष राई सम्मानित

Related Posts

सोलुखुम्बुमा सहुलियत दरमा चामल बिक्री सुरु, प्रतिकिलो ५ रुपैयाँ छुट

सोलुखुम्बुमा सहुलियत दरमा चामल बिक्री सुरु, प्रतिकिलो ५ रुपैयाँ छुट

August 14, 2026
0
विद्यार्थी कुट्ने शिक्षकद्वारा गल्ती स्वीकार, अभिभावकसँग मागे माफी

विद्यार्थी कुट्ने शिक्षकद्वारा गल्ती स्वीकार, अभिभावकसँग मागे माफी

August 14, 2026
0
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

दिउँसो धेरै भारी र राति भारी वर्षाको पूर्वानुमान

August 14, 2026
0
निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

August 13, 2026
0
Next Post
स्थानीय उत्पादन बजारीकरणमा भूमिका खेलेका थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष राई सम्मानित

स्थानीय उत्पादन बजारीकरणमा भूमिका खेलेका थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष राई सम्मानित

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा सहुलियत दरमा चामल बिक्री सुरु, प्रतिकिलो ५ रुपैयाँ छुट

सोलुखुम्बुमा सहुलियत दरमा चामल बिक्री सुरु, प्रतिकिलो ५ रुपैयाँ छुट

August 14, 2026
विद्यार्थी कुट्ने शिक्षकद्वारा गल्ती स्वीकार, अभिभावकसँग मागे माफी

विद्यार्थी कुट्ने शिक्षकद्वारा गल्ती स्वीकार, अभिभावकसँग मागे माफी

August 14, 2026
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

दिउँसो धेरै भारी र राति भारी वर्षाको पूर्वानुमान

August 14, 2026
निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

August 13, 2026
खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

August 13, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा सहुलियत दरमा चामल बिक्री सुरु, प्रतिकिलो ५ रुपैयाँ छुट

सोलुखुम्बुमा सहुलियत दरमा चामल बिक्री सुरु, प्रतिकिलो ५ रुपैयाँ छुट

August 14, 2026
विद्यार्थी कुट्ने शिक्षकद्वारा गल्ती स्वीकार, अभिभावकसँग मागे माफी

विद्यार्थी कुट्ने शिक्षकद्वारा गल्ती स्वीकार, अभिभावकसँग मागे माफी

August 14, 2026
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

दिउँसो धेरै भारी र राति भारी वर्षाको पूर्वानुमान

August 14, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly