Thursday, October 1, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुदुधकुण्ड नगरपालिका ११ तिंलाको सार्वजनिक सुनुवाई : साँढे ११ करोड रकमको योजना संचालन

Radio Everest by Radio Everest
June 8, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ २५, साेलुखुम्बु । सोलुदुधकुण्ड नगरपलिका वडा नम्बर ११ तिंलामा चालु आर्थिक वर्षमा ११ करोड रकम बढीको योजना संचालन भएको छ । वडा कार्यलयको सभाहलमा आईतबार सम्पन्न सार्वजनिक सुुनुवाई कार्यक्रममा वडा अध्यक्ष टंकबहादुर कार्कीले वडा स्तरीय र नगरस्तरीय समेत गरि ३ करोड ८ लाख चौध हजार साथै प्रदेश र संघ स्तरीय ८ करोड २८ लाख गरि करिब साँढे ११ करोड रुपैँयाको योजना संचालन भएको जानकारी गराउनु भएको हो ।

नगर प्रमुख नाम्गेलजाङ्बु शेर्पाको प्रमुख आतिथ्यता र रेडियो एभरेष्टको सहजिकरणमा भएको कार्यक्रममा वडा अध्यक्ष कार्कीले जम्मा २९ वटा योजना सम्भौता भएकोमा १८ वटा योजना फरफराक र्भइसकेको र ११ वटा योजनाको काम सम्पन्न भई फरफराक हुन बाँकी रहेको जानकारी दिनुभयो । वहाँले वडाले कृषि, सडक र खानेपानीलाई उच्च प्राथमिक्ता दिएर काम गरिरहेको बताउनु भयो ।

कार्यक्रममा नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाले आफ्नो पहिलो कार्यकाल देखिनै तिंलाको विकासमा आफु अहोरात्र लागि परेको भन्दै आफ्नै पहलमा यो बर्ष साँढे ११ करोडको योजना एउटै वडामा संचालन गर्न सफल भएको बताउनु भयो । वहाँले भौगौलिक र जनसंख्या दुवै हिसाबमा ठूलो वडा तिंलामा ग्रामिण विद्युतिकरण गरि घरघरमा विद्युतीय चुलो वितरण गरेको भन्दै तिंलाको मुख्य सडकको कालो पत्रेको काम समेत थालनी भएको बताउनु भयो । नगर प्रमुख शेर्पाले तिंलाका सबै टोलमा बाटोको सहज पहुँच पुगेको भन्दै अब कृषिमा पनि ठूलो लगानी भित्र्याउन सफल भएको भन्दै यसको लाभ लिन सबै नागरिकलाई आग्रह गर्नु भयो ।

सुनुवाई कार्यक्रममा वडा सदस्य प्रेमकुमार राईले सबै जनताको भावना अनुसार नै वडाको नेतृत्व अगाडी बढेको धारणा राख्नु भयो । वडा सचिव दिलेन्द्रप्रसाद जोसीले चालु आर्थिक बर्षको सेवा प्रवाहको अवस्थाको बारेमा जानकारी दिँदै १२ लाख ७७ हजार रुपैँया आन्तरिक राजश्व संकलन गरेको उल्लेख गर्नु भयो ।

सुनुवाई विभिन्न राजनैतिक दलका प्रमुख तथा नागरिक समाजका अगुवाहरुले स्थानीय सरकारको काम सन्तोषजनक भएको भन्दै आगामि आर्थिक बर्षको योजना तर्जुमाका लागि सुझाव पेश गरेका थिए ।

Previous Post

सोलुखुम्बुबाट वाईसीएलको केन्द्रीय समितिमा तीन सदस्य चयन, काे काे परे ?

Next Post

नेचासल्यानमा मेलमिलापकर्ताका लागि तीन दिने पूर्णताजगी तालिम जारी

Related Posts

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
0
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
0
प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

October 1, 2026
0
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुका बजारमा छ्यापछ्याप्ती अखाद्य बस्तु, एक लाख १२ हजारभन्दा बढीका खराव सामग्री नष्ट  

October 1, 2026
0
Next Post
नेचासल्यानमा मेलमिलापकर्ताका लागि तीन दिने पूर्णताजगी तालिम जारी

नेचासल्यानमा मेलमिलापकर्ताका लागि तीन दिने पूर्णताजगी तालिम जारी

Discussion about this post

Everest Highlights

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

October 1, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुका बजारमा छ्यापछ्याप्ती अखाद्य बस्तु, एक लाख १२ हजारभन्दा बढीका खराव सामग्री नष्ट  

October 1, 2026
दशैँ–तिहारलाई लक्षित गरी सोलुखुम्बुमा सहुलियत मूल्यमा चामल बिक्री

दशैँ–तिहारलाई लक्षित गरी सोलुखुम्बुमा सहुलियत मूल्यमा चामल बिक्री

October 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

October 1, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly