Wednesday, September 10, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेचासल्यानमा मेलमिलापकर्ताका लागि तीन दिने पूर्णताजगी तालिम जारी

Radio Everest by Radio Everest
June 9, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ २६, साेलुखुम्बु ।  सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा मेलमिलापकर्ताहरूका लागि तीन दिने पूर्णताजगी तालिम जारी रहेको छ। गाउँपालिकाको आयोजनामा र ग्लोबल एडभोकेसी नेपालको सहजीकरणमा आइतवारदेखि सुरु भएको तालिम हाल सञ्चालनमा छ।

तालिममा गाउँपालिका भित्रका सूचीबद्ध तथा सूचीकरणको प्रक्रियामा रहेका ३६ जना मेलमिलापकर्ताहरूको सहभागिता रहेको सहकर्मी सोभित ढुङ्गेलले जानकारी दिनुभयो।

तालिमको उद्देश्य मेलमिलाप प्रक्रियामा संलग्न कार्यकर्ताहरूको क्षमता अभिवृद्धि गर्नुका साथै व्यवहारिक सीपहरू प्रदान गर्नु रहेको गाउँपालिका अध्यक्ष धनजन राईले बताउनु भयाे । तालिममा गीता गुरुङ, गोबिन्द पुन र अशोक राईको अनुभवी टिमले सहजीकरण गरिरहेका छन्।

मेलमिलापकर्ताहरूको भूमिकालाई सशक्त बनाउन यस्ता तालिमहरू प्रभावकारी हुने विश्वास गाउँपालिका उपाध्यक्ष विना राईले व्यक्त गर्नुभयो।

Previous Post

सोलुदुधकुण्ड नगरपालिका ११ तिंलाको सार्वजनिक सुनुवाई : साँढे ११ करोड रकमको योजना संचालन

Next Post

भूकम्प र बाढीपहिरोले थेचिएकाे विपी राजमार्ग

Related Posts

सोलुखुम्बु कारागारमा आगजनी, ८६ जना कैदीबन्दी फरार

सोलुखुम्बु कारागारमा आगजनी, ८६ जना कैदीबन्दी फरार

September 9, 2025
0
कास्की कारागारबाट भागे ९ सयभन्दा बढी कैदीबन्दी

कास्की कारागारबाट भागे ९ सयभन्दा बढी कैदीबन्दी

September 9, 2025
0
प्रधानमन्त्री ओलीले दिए राजीनामा

प्रधानमन्त्री ओलीले दिए राजीनामा

September 9, 2025
0
 सोलुमा पनि जेन जीको आन्दोलन, माग पुरा नभए कडा रूपमा प्रस्तुत हुने चेतावनी

 सोलुमा पनि जेन जीको आन्दोलन, माग पुरा नभए कडा रूपमा प्रस्तुत हुने चेतावनी

September 9, 2025
0
Next Post
भूकम्प र बाढीपहिरोले थेचिएकाे विपी राजमार्ग

भूकम्प र बाढीपहिरोले थेचिएकाे विपी राजमार्ग

Discussion about this post

Everest Highlights

सोलुखुम्बु कारागारमा आगजनी, ८६ जना कैदीबन्दी फरार

सोलुखुम्बु कारागारमा आगजनी, ८६ जना कैदीबन्दी फरार

September 9, 2025
कास्की कारागारबाट भागे ९ सयभन्दा बढी कैदीबन्दी

कास्की कारागारबाट भागे ९ सयभन्दा बढी कैदीबन्दी

September 9, 2025
प्रधानमन्त्री ओलीले दिए राजीनामा

प्रधानमन्त्री ओलीले दिए राजीनामा

September 9, 2025
 सोलुमा पनि जेन जीको आन्दोलन, माग पुरा नभए कडा रूपमा प्रस्तुत हुने चेतावनी

 सोलुमा पनि जेन जीको आन्दोलन, माग पुरा नभए कडा रूपमा प्रस्तुत हुने चेतावनी

September 9, 2025
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने तयारी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने तयारी

September 9, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बु कारागारमा आगजनी, ८६ जना कैदीबन्दी फरार

सोलुखुम्बु कारागारमा आगजनी, ८६ जना कैदीबन्दी फरार

September 9, 2025
कास्की कारागारबाट भागे ९ सयभन्दा बढी कैदीबन्दी

कास्की कारागारबाट भागे ९ सयभन्दा बढी कैदीबन्दी

September 9, 2025
प्रधानमन्त्री ओलीले दिए राजीनामा

प्रधानमन्त्री ओलीले दिए राजीनामा

September 9, 2025
No Result
View All Result

September 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly