Wednesday, July 30, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

समाचार हटाउने आदेशप्रति सरोकारवालाको एकैस्वर– अदालतले क्षेत्राधिकार नाघ्यो, प्रेस काउन्सिल अनिर्णित

Radio Everest by Radio Everest
June 12, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ २९, साेलुखुम्बु ।   काठमाडौं जिल्ला अदालतले दुई अनलाइन पोर्टल — नेपालखबर डटकम र बिजमाण्डु डटकममा प्रकाशित समाचार हटाउने आदेश दिएसँगै नेपाली सञ्चार जगत्मा तरंग पैदा गरेको छ ।

धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दायर गरेको रिटमा मंगलबार सुनुवाइ गर्दै न्यायाधीश पीताम्बर शर्माको इजलासले समाचार तुरुन्त हटाउन आदेश दिएको थियो । यसले संविधानतः प्राप्त प्रेस स्वतन्त्रताको हनन् भएको सरोकारवालाहरूको भनाइ छ ।

नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले प्रकाशित समाचार हटाउन अदालतको आदेशप्रति आपत्ति जनाएकी छिन् । प्रेस काउन्सिल नेपालको क्षेत्राधिकार अदालतले मिचेको उनको भनाइ छ ।

‘सञ्चारमाध्यममा प्रकाशित–प्रसारित समाचारका विषयमा चित्त नबुझेको अवस्थामा पीडितको उजुरी लिने र त्यसविरुद्ध कारबाही गर्ने प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारको विषय हो,’  ‘काउन्सिलको क्षेत्राधिकारलाई नजरअन्दाज गर्दै अदालतबाट भएको यो आदेश प्रेस स्वतन्त्रतासम्बन्धी अन्तर्राष्ट्रिय मूल्यमान्यता, नेपालको संविधान २०७२ का व्यवस्था र मर्म विपरीत भएको महासंघको ठहर छ  भन्ने अध्यक्ष शर्माकाे भनाइ छ ।

अदालतको आदेश नेपालको संविधानका व्यवस्था र मर्म, प्रेस स्वतन्त्रताको प्रचलित मान्यता र अभ्यासविपरीत भएकाले आपत्तिजनक रहेको शर्माले बताइन् ।

यसैबीच महासंघले पनि एक विज्ञप्ति जारी गर्दै उक्त आदेशप्रति पुनर्विचार गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ । त्यसविरुद्ध अदालती प्रक्रिया तथा अन्य गतिविधि गर्न बाध्य हुने पनि महासंघले चेतावनी दिएको छ ।

Previous Post

कोशी प्रदेशमा ठूलो पानी पर्ने सम्भावना

Next Post

लिखुपिके गाउँपालिका शिक्षा शाखा संयोजक तथा हिमगंगा मा.विका शिक्षक बस्नेतलाई गरियाे बिदाइ

Related Posts

सोलुदुधकुण्ड नगरपालिकाले एकीकृत सेवा शिविरको मिति थप गर्यो

सोलुदुधकुण्ड नगरपालिकाले एकीकृत सेवा शिविरको मिति थप गर्यो

July 29, 2025
0
सोलुखुम्बुमा एक आर्थिक वर्षमा २ हजारभन्दा बढी सचेतनामूलक कार्यक्रम संचालन

सोलुखुम्बुमा एक आर्थिक वर्षमा २ हजारभन्दा बढी सचेतनामूलक कार्यक्रम संचालन

July 29, 2025
0
खोटाङ सहित पूर्वका सात जिल्लामा आजदेखि लाखेनाच सुरु

खोटाङ सहित पूर्वका सात जिल्लामा आजदेखि लाखेनाच सुरु

July 29, 2025
0
सगरमाथाबाट आरोहीका शव र फोहोर तत्काल सफा गर्न सांसद शेर्पाको माग

Discussion about this post

Everest Highlights

साल्ट ट्रेडिङ सोलुखुम्बु डिपोबाट ६८ लाख बढीको नुन बिक्री

साल्ट ट्रेडिङ सोलुखुम्बु डिपोबाट ६८ लाख बढीको नुन बिक्री

July 29, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुदुधकुण्ड नगरपालिकाले एकीकृत सेवा शिविरको मिति थप गर्यो

सोलुदुधकुण्ड नगरपालिकाले एकीकृत सेवा शिविरको मिति थप गर्यो

July 29, 2025
सोलुखुम्बुमा एक आर्थिक वर्षमा २ हजारभन्दा बढी सचेतनामूलक कार्यक्रम संचालन

सोलुखुम्बुमा एक आर्थिक वर्षमा २ हजारभन्दा बढी सचेतनामूलक कार्यक्रम संचालन

July 29, 2025
खोटाङ सहित पूर्वका सात जिल्लामा आजदेखि लाखेनाच सुरु

खोटाङ सहित पूर्वका सात जिल्लामा आजदेखि लाखेनाच सुरु

July 29, 2025
No Result
View All Result

July 2025
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly