Thursday, October 1, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

जिल्ला कै पहिलाे बालमैत्री वडा बन्याे सोलु दु न पा–७ गार्मा, वडा अध्यक्ष शेर्पाले गरे यस्ताे पहल

Radio Everest by Radio Everest
June 12, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

 जेठ २९ , सोलुखुम्बु।  सोलुखुम्बुकाे सोलुदुधकुण्ड नगरपालिका–७ गार्मालाई बालमैत्री वडा घोषणा गरिएको छ । जिल्ला मै पहिलाे बालमैत्री वडा बनेकाे छ गार्मा । बालमैत्री स्थानीय शासन अवधारणालाई आत्मसात गर्दै बालमैत्री अभ्यासमा उल्लेखनीय प्रगति गरेपछि यो वडा जिल्लामै पहिलो बालमैत्री शासनयुक्त वडा बनेको हो ।

जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्णप्रसाद निरौलाको प्रमुख आतिथ्यता साथै  नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पा र नगर उपप्रमुख गान्धीमाया तामाङकाे विशेष आतिथ्यतामा  बिहिबार

आयोजित विशेष समारोहबीच वडा नम्बर ७ लाई बालमैत्री वडा घोषणा गरिएको हो ।

नेपालमा २०६८ सालदेखि कार्यान्वयनमा आएको बालमैत्री स्थानीय शासन घोषणाका सूचकहरूअनुसार कुल ५१ वटा मध्ये ५० वटा अर्थात् ९८ प्रतिशतभन्दा बढी सूचाङ्क पूरा गरेपछि वडालाई बालमैत्री घोषणा गरिएको हो । जिल्ला समन्वय समिति प्रमुख निरौलाले बालमैत्री अभ्यासमार्फत सशक्त नागरिक निर्माण गर्ने प्रक्रियामा सोलुदुधकुण्ड नगरपालिका–७ को प्रयास उदाहरणीय भएको  र यसरी नै यस वडाबाट अनयले पाठ सिक्नु पर्ने बताउनु भयाे ।

यस्तै, कार्यक्रममा नगरप्रमुख शेर्पाले विद्यालय, अभिभावक, सामुदायिक संस्थाहरू, युवा क्लबहरू र वडास्तरीय निकायहरूको साझा पहलले बालबालिकालाई केन्द्रमा राखेर योजना निर्माण, निर्णयमा सहभागी गराउने अभ्यास र प्राथमिकताको कार्यान्वयनमा सशक्त भूमिका निर्वाह गरिएको  बताउनुभयो।

साेही अवसरमा  नगर उपप्रमुख गान्धी माया तामाङले गार्माले इतिहास रचेको भन्दै खुसी व्यक्त गर्नु भयाे । साथै , साेही वडाका वडा अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले गार्मा वडाले हासिल गरेको यो ऐतिहासिक उपलब्धि सबैकाे सहयाेग र सक्रिय भूमिकाले सम्भव भएकाे बताउनु भयाे । बालबालिकाको शिक्षा, स्वास्थ्य, संरक्षण, सहभागिता, सिर्जनशीलता र सुरक्षा जस्ता आधारभूत अधिकारको प्रत्याभूति गराउने उद्देश्यसहित सोलुदुधकुण्ड–७ मा बाल अधिकारलाई शासकीय कार्यको मूल धारमा राखिएको उहाँकाे भनाइ थियाे ।

बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ अनुसार सेवा प्रवाह, संस्थागत संरचना, बाल सहभागिता र बाल अधिकारको प्रत्याभूति जस्ता सूचकहरूमा सोलुदुधकुण्ड नगरपालिका–७ अग्रसर देखिएको छ।सर्वेक्षण अनुसार यस वडाका ५१३ घरधुरीमा रहेका २ हजार ४६६ नागरिकहरू बालमैत्री सोच, व्यवहार तथा अभ्यासमा सहभागी भएका छन् ।

Previous Post

सोलुले रच्यो इतिहास : जुडो खेलमा सोलुका ५ जना सहभागी, सबैले जिते गोल्ड मेडल

Next Post

ओखलढुंगामा जबर्जस्ती करणी गरेको आराेपमा युवक पक्राउ

Related Posts

हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

हिमलुङ हिमपहिरोमा बेपत्ता ऐसेलुखर्कका सुरज राई मृत भेटिए

October 1, 2026
0
सोलुखुम्बु कांग्रेसका दुवै क्षेत्रमा पूर्व सभापतिकै पुनरागमन

सोलुखुम्बु कांग्रेसका दुवै क्षेत्रमा पूर्व सभापतिकै पुनरागमन

September 30, 2026
0
सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

September 30, 2026
0
प्रदेश प्रतिनिधिमा राजकुमार मगर निर्वाचित, कांग्रेसमा युवा नेतृत्वको प्रतिनिधित्व

Discussion about this post

Everest Highlights

सोलुखुम्बु कांग्रेसको प्रदेशसभा ‘क’ मा धनजन राईको शानदार जित

सोलुखुम्बु कांग्रेसको प्रदेशसभा ‘क’ मा धनजन राईको शानदार जित

September 30, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

हिमलुङ हिमपहिरोमा बेपत्ता ऐसेलुखर्कका सुरज राई मृत भेटिए

October 1, 2026
सोलुखुम्बु कांग्रेसका दुवै क्षेत्रमा पूर्व सभापतिकै पुनरागमन

सोलुखुम्बु कांग्रेसका दुवै क्षेत्रमा पूर्व सभापतिकै पुनरागमन

September 30, 2026
सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

September 30, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly