Saturday, June 27, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुले रच्यो इतिहास : जुडो खेलमा सोलुका ५ जना सहभागी, सबैले जिते गोल्ड मेडल

Radio Everest by Radio Everest
June 12, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ २९, सोलुखुम्बु । सोलुखुम्बुका ५ जना खेलाडीले गोल्ड मेडल हात पारेका छन् ।  यहि जेठ महिनाको २६ र २७ गते विराट कोशी जुडो क्लबले आयोजना गरेको प्रदेश स्तरीय खेलमा सोलुखुम्बु जिल्लाबाट ५ जना खेलाडीहरु सहभागी भएका साथै उक्त ५ जना नै खेलाडीहरु प्रथम स्थान हासिल गरि स्वर्ण पदक विजेता बन्न सफल हुनु भएको । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र थापा मगरले जानकारी दिनु भयो ।

सहभागि खेलाडीहरु
पेम्बा दोर्जी शेर्पा , ६० के.जी गोल्ड मेडल ( खुम्बु पासाङल्हमु गाउँपालिका )
नविन तामाङ , ५० के.जी गोल्ड मेडल (थुलुङ दुधकोशी गाउँपालिका )
विनिता नेपाली, ४८ के.जी गोल्ड मेडल (थुलुङ दुधकोशी गाउँपालिका )
समिता नेपाली, ४४ के.जी गोल्ड मेडल (थुलुङ दुधकोशी गाउँपालिका )
विनोद नेपाली, ४० के.जी गोल्ड मेडल (सोलुदुधकुण्ड नगरपालिका)

जिल्ला स्तरीय खेलकुदको ऐतिहासिक विजेता कायम गरेकोमा जिल्लाबासीहरु निकै खुसी बनेका छन् । यस एतिहासिक क्षणलाई जिल्ला खेलकुद विकास समिति सोलुखुम्बलेु हार्दिक आभार व्यक्त गर्दै बधाई तथा शुभकामना ज्ञापन गरेको छ ।

Previous Post

महाकुलुङमा माओवादी केन्द्रको सम्मेलन सम्पन्न, अम्बिर कुलुङको अध्यक्षतामा ३५ सदस्यीय समिति चयन

Next Post

जिल्ला कै पहिलाे बालमैत्री वडा बन्याे सोलु दु न पा–७ गार्मा, वडा अध्यक्ष शेर्पाले गरे यस्ताे पहल

Related Posts

खिजिदेम्बामा कुलमान घिसिङको स्वागत, विद्युत् पहुँच विस्तारमा पहल गर्ने प्रतिबद्धता

खिजिदेम्बामा कुलमान घिसिङको स्वागत, विद्युत् पहुँच विस्तारमा पहल गर्ने प्रतिबद्धता

June 26, 2026
0
सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

June 25, 2026
0
जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

June 25, 2026
0
लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

Discussion about this post

Everest Highlights

ताप्ली गाउँपालिकाले ल्यायो ४१ करोडभन्दा बढीको बजेट, शिक्षा–स्वास्थ्यलाई प्राथमिकता

ताप्ली गाउँपालिकाले ल्यायो ४१ करोडभन्दा बढीको बजेट, शिक्षा–स्वास्थ्यलाई प्राथमिकता

June 25, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खिजिदेम्बामा कुलमान घिसिङको स्वागत, विद्युत् पहुँच विस्तारमा पहल गर्ने प्रतिबद्धता

खिजिदेम्बामा कुलमान घिसिङको स्वागत, विद्युत् पहुँच विस्तारमा पहल गर्ने प्रतिबद्धता

June 26, 2026
सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

June 25, 2026
जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

June 25, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly