Thursday, October 1, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

लिखुपिके –२ गोलीको वडा भेला : योजना बैंकका लागि छनौट शुरु

Radio Everest by Radio Everest
June 12, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy
 लिखुपिको गाउँपालिका सोलुखुम्बुकी अध्यक्ष मिना कार्की बस्नेतले अब पालिकामा योजना बैंक मार्फत मात्रै योजना कार्यान्वयनको अभ्यास थालनी गर्ने बताउनु भएको छ । वडा नम्बर २ गोलीमा भएको ९ औँ वडा भेलालाई सम्बोधन गर्दै पालिका अध्यक्ष बस्नेतले अब पालिकाका जनताको आवश्यक्तालाई सम्बोधन गर्न प्राथमिक्ताका आधारमा योजना बैंक खडा गरि सोही योजनाहरुलाई बजेट विनियोजन गर्दै जाने बताउनु भयो ।
वहाँले अब पालिका भवन र अस्पताल पालिकाको गौरबको आयोजनाको रुपमा रहेको भन्दै आगामि बजेटमा प्राथमिकिकरण गर्ने बताउनु भयो । वडा अध्यक्ष मणिराज बस्नेतको सभापतित्वमा वडाको सभाहलमा भएको कार्यक्रममा पालिका उपाध्यक्ष ङवाङ ल्हाक्पा शेर्पाले पालिकामा सिमित बजेट रहेको र आवश्यक्ता धेरै रहेको भन्दै अधिक्तम जनतालाई लाभ हुने काममा बजेट विनियोजन गर्ने बताउनु भयो ।
वडा अध्यक्ष मणिराज बस्नेतले आफु जनताको सेवामा अहोरात्र खटिएको भन्दै चालु आर्थिक बर्षमा पारदर्शी रुपमा योजना संचालन गरेको बताउनु भयो । वडा नम्बर ३ का अध्यक्ष धु्रवबहादुर बस्नतले पालिकामा आउने आन्तरिक श्रोत सबै वडालाई समानुपातिक रुपमा वितरण गर्नु पर्ने धारणा राख्नु भयो ।
कार्यक्रममा नेपाली काँग्रेस महाधिबेशन प्रतिनिधि लोकेन्द्रजंग बस्नेत, नकेपा एमालेको पालिका सचिव तेजबहादुर बस्नेत, माओबादीको पार्टी प्रतिनिधि चरित्रबहादुर थापा लगायत सरोकारवालाले वडाको विकासमा सुझाव दिएका थिए । भेलाले वडाका हरेक टोलको आवश्यक्ताका आधारमा योजना छनौट गरिएको पालिका प्रवक्ता समेत रहेका वडा अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।
Previous Post

ओखलढुंगामा जबर्जस्ती करणी गरेको आराेपमा युवक पक्राउ

Next Post

नेचासल्यानमा किसानको गुहारः वन्यजन्तु आतङ्क नियन्त्रणमा स्थानीय सरकारको पहल

Related Posts

हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

हिमलुङ हिमपहिरोमा बेपत्ता ऐसेलुखर्कका सुरज राई मृत भेटिए

October 1, 2026
0
सोलुखुम्बु कांग्रेसका दुवै क्षेत्रमा पूर्व सभापतिकै पुनरागमन

सोलुखुम्बु कांग्रेसका दुवै क्षेत्रमा पूर्व सभापतिकै पुनरागमन

September 30, 2026
0
सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

September 30, 2026
0
प्रदेश प्रतिनिधिमा राजकुमार मगर निर्वाचित, कांग्रेसमा युवा नेतृत्वको प्रतिनिधित्व

Discussion about this post

Everest Highlights

सोलुखुम्बु कांग्रेसको प्रदेशसभा ‘क’ मा धनजन राईको शानदार जित

सोलुखुम्बु कांग्रेसको प्रदेशसभा ‘क’ मा धनजन राईको शानदार जित

September 30, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

हिमलुङ हिमपहिरोमा बेपत्ता ऐसेलुखर्कका सुरज राई मृत भेटिए

October 1, 2026
सोलुखुम्बु कांग्रेसका दुवै क्षेत्रमा पूर्व सभापतिकै पुनरागमन

सोलुखुम्बु कांग्रेसका दुवै क्षेत्रमा पूर्व सभापतिकै पुनरागमन

September 30, 2026
सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

September 30, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly