Tuesday, May 5, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

लिखुपिकेको सार्वजनिक सुनुवाई : ५५ प्रतिशत आर्थिक प्रगति

Radio Everest by Radio Everest
June 13, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy
जेठ ३०, सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको चालु आर्थिक बर्षको हालसम्मको आर्थिक उपलब्धि ५५ प्रतिशत भएको छ । वडा नम्बर १ गोलीको साफेमा भएको पालिका स्तरीय सर्वाजनिक सुनुवाई कार्यक्रममा हालसम्मको उपलब्धि सार्वजनिक गरिएको हो । पालिका अध्यक्ष मिना कार्की बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा हालसम्मको सेवा प्रवाह र विकास निर्माण सम्बन्धि छुट्ट छुट्टै प्रगति विवरण पेश गरिएको थियो ।
रेडियाे एभरेष्टकाे सहजीकरणमा भएकाे उक्त सर्वाजनिक सुनुवाई कार्यक्रममा   पालिका अध्यक्ष बस्नेतले पालिकाले शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिक्तामा राखेर काम गरेको भन्दै पालिकाको गौरवको आयोजनाको रुपमा प्रशासनिक भवन निर्माण र अस्पताल निर्माण रहेको बताउनु भयो । जनताको प्रश्नको जबाफ दिँदै पालिका अध्यक्ष बस्नेतले आफुहरुले अधिक्तम प्रयत्न गरि पालिकाको सम्बृद्धिका लागि प्रदेश र संघबाट समेत ठूलो बजेट र कार्यक्रम ल्याउन सफल भएको बताउनु भयो ।
पालिका उपाध्यक्ष ङवाङ ल्हाक्पा शेर्पाले आफुहरुले ईमान्दारी पुर्वक काम गरिरहेको भन्दै पालिका पारदर्शी, जबाफदेही र शुसासन कायम गर्न सफल भएको बताउनु भयो । उपाध्यक्ष शेर्पाले आफु जुनसुकै बेलामा पनि हरेक कुराको जबाफ दिन तत्पर रहेको बताउनु भयो ।
 पालिकाका प्रमुख प्रशासकिय अधिकृत अग्निप्रसाद पराजुलीले सेवा प्रवाह अब्बल रहेको भन्दै आफुहरु जनमैत्री सेवामा प्रतिबद्ध रहेको धारणा राख्नु भयो । विषयगत शाखा प्रमुखहरुले आ–आफ्नो शाखाको हालसम्मको प्रगति पेश गरेका थिए ।
आर्थिक प्रशासन शाखा प्रमुख राजकुमार खत्रीले हालसम्मको आय ब्ययको विवरण प्रस्तुत गर्दै चालु र पुँजिगत समेत गरि ५५ प्रतिशत वित्तिय प्रगति भएको जानकारी दिनुभयो । कुल २८ करोड ३६ लाख बजेट मध्ये हालसम्मको चालु तर्फ ६३ प्रतिशत र पुँजिगत ४२ प्रतिशत खर्च भएको लेखा प्रमुख खत्रीको विवरणमा उल्लेख छ ।
सबै वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरु समेत उपस्थित कार्यक्रममा वडा अध्यक्षहरुको तर्फबाट वडा नम्बर ५ का अध्यक्ष ङिमाछिरि लामाले वडाले समानुपातिक रुपमा पुँजिगत क्षेत्रलाई प्राथमिक्ता दिएर काम गरिरहेको र शुसासनमा प्रतिबद्ध रहेको बताउनु भएको छ । कार्यक्रममा सहभागि जनताहरुले शिक्षा, स्वास्थ्य, कृषि र समसामयीक विषयमा प्रश्न, जिज्ञासा र सुझाब राखेका थिए ।
Previous Post

साकेला थान सल्लेरीमा किरात राई कर्मचारी मञ्च सोलुखुम्बुद्वारा साकुरा वृक्षारोपण

Next Post

भोजपुरमा पत्नीको कुटपिटबाट पतिको मृत्यु, प्रहरीको अनुसन्धान जारी

Related Posts

कृषक सशक्तिकरणमा सोलुदुधकुण्ड नगरपालिकाको पहल : तीन वडाका किसान लाभान्वित

कृषक सशक्तिकरणमा सोलुदुधकुण्ड नगरपालिकाको पहल : तीन वडाका किसान लाभान्वित

May 4, 2026
0
सुरु गरेका योजना भटाभट सक्दै माप्य, २ दिनमा २ वटा सेवामुखी भवन उद्‌घाटन 

सुरु गरेका योजना भटाभट सक्दै माप्य, २ दिनमा २ वटा सेवामुखी भवन उद्‌घाटन 

May 4, 2026
0
आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

May 3, 2026
0
खोटाङमा जेष्ठ ३ देखि ९ सम्म तेस्रो बृहत् हलेसी महोत्सव आयोजना हुने

Discussion about this post

Everest Highlights

सोताङ र माप्यदुधकोशीमा पर्यटन पदचिन्ह तथा रोड म्याप स्थापना

सोताङ र माप्यदुधकोशीमा पर्यटन पदचिन्ह तथा रोड म्याप स्थापना

May 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
कृषक सशक्तिकरणमा सोलुदुधकुण्ड नगरपालिकाको पहल : तीन वडाका किसान लाभान्वित

कृषक सशक्तिकरणमा सोलुदुधकुण्ड नगरपालिकाको पहल : तीन वडाका किसान लाभान्वित

May 4, 2026
सुरु गरेका योजना भटाभट सक्दै माप्य, २ दिनमा २ वटा सेवामुखी भवन उद्‌घाटन 

सुरु गरेका योजना भटाभट सक्दै माप्य, २ दिनमा २ वटा सेवामुखी भवन उद्‌घाटन 

May 4, 2026
आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

May 3, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly