Thursday, August 13, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

महाकुलुङमा १० विद्यालयका किशोर–किशोरीलाई लक्षित गर्दै यौन तथा प्रजनन स्वास्थ्य शिविर

Radio Everest by Radio Everest
June 13, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ ३०, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका र इकोहिमाल नेपालको संयुक्त आयोजनामा स्थानीय विद्यालयमा अध्ययनरत किशोर–किशोरीलाई लक्षित गरी एक दिने यौन तथा प्रजनन स्वास्थ्य शिविर तथा सम्मेलन सम्पन्न भएको छ । सगरमाथा माविको प्रांगणमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष सूर्यबहादुर राईको प्रमुख आतिथ्यता तथा शिक्षक–अभिभावक संघ अध्यक्ष राजनमान राईसहित वडा अध्यक्षहरूको विशिष्ट सहभागिता रहेको थियो ।

स्थानीय १० वटा विद्यालयका किशोर–किशोरीहरू सहभागी उक्त सम्मेलनमा यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी चेतनामूलक विविध कार्यक्रम सञ्चालन गरिएको सहकर्मी झलक राईले जानकारी दिनुभयो । कार्यक्रममा छात्रा तथा छात्र वर्ग छुट्टाछुट्टै वक्तृत्वकला तथा सडक नाटक प्रतियोगिताको आयोजना गरिएको थियो । कार्यक्रमकी योजना अधिकृत गोमा शर्माले किशोर–किशोरीहरूको क्षमता अभिवृद्धि गरी समाजमा फैलिएको विकृति, विसङ्गति विरुद्ध आवाज उठाउन र धूम्रपान, मद्यपान तथा यौनजन्य दुव्र्यवहारबाट व्यक्ति, परिवार र समाजमा पर्न सक्ने नकारात्मक असर न्यूनीकरण गर्ने उद्देश्यले शिविर आयोजना गरिएको बताउनुभयो ।

वक्तृत्वकला प्रतियोगितामा छात्रा वर्गतर्फ “किशोरी आराम कक्षको महत्त्व“ विषयमा जनसुधार आधारभूत विद्यालय देनाम प्रथम, बासुकी आधारभूत विद्यालय दोस्रो र सगरमाथा मावि तेस्रो स्थानमा रहेका थिए । छात्र वर्गतर्फ “विद्यालय बालक क्लबको भूमिका“ विषयमा बासुकी आधारभूत विद्यालय प्रथम, गुदेल मावि दोस्रो र जनसुधार आधारभूत विद्यालय तेस्रो भएका थिए ।

सडक नाटक प्रतियोगितामा सगरमाथा माविले “धूम्रपान मद्यपानले व्यक्ति र समाजमा पारेको असर“, छेस्काम माविले “यौनजन्य दुव्र्यवहार न्यूनीकरणमा स्थानीय सरकारको भूमिका“ तथा गुदेल माविले “सामाजिक सञ्जालको व्यक्ति, समाज र परिवारमा पारेको असर“ विषयमा नाटक प्रस्तुत गरेका थिए । कार्यक्रमको समापनमा सहभागी विद्यालयलाई अजन्ता डिक्सनेरी र शैक्षिक सामग्री वितरण गरिएको थियो ।

Previous Post

भोजपुरमा पत्नीको कुटपिटबाट पतिको मृत्यु, प्रहरीको अनुसन्धान जारी

Next Post

रावा बेसी–५ दुबेकोलमा तीन दिने भाषणकला तालिम सम्पन्न, निक्कै प्रभावकारी रहेकाे सहभागीकाे भनाई

Related Posts

निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

August 13, 2026
0
खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

August 13, 2026
0
सोलुखुम्बुमा जिल्लास्तरीय अन्तरमावि निबन्ध प्रतियोगिता सम्पन्न

सोलुखुम्बुमा जिल्लास्तरीय अन्तरमावि निबन्ध प्रतियोगिता सम्पन्न

August 13, 2026
0
पूर्व विद्यार्थी डा. बास्तोलालाई विद्यावारिधि उपाधि हासिल गरेकोमा केदार माविको सम्मान

Discussion about this post

Everest Highlights

सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

August 13, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

August 13, 2026
खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

August 13, 2026
सोलुखुम्बुमा जिल्लास्तरीय अन्तरमावि निबन्ध प्रतियोगिता सम्पन्न

सोलुखुम्बुमा जिल्लास्तरीय अन्तरमावि निबन्ध प्रतियोगिता सम्पन्न

August 13, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly