Sunday, February 1, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

महाकुलुङमा मेलमिलापकर्ताका लागि दुई दिने पुनर्ताजगी अन्तरक्रिया तालिम

Radio Everest by Radio Everest
June 14, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ ३१, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा मेलमिलापकर्ताहरूका लागि दुई दिने पुनर्ताजगी तथा अन्तरक्रिया तालिम सम्पन्न भएको छ। गाउँपालिकाको आयोजनामा तथा सोलुखुम्बु जिल्ला अदालतको सहजीकरणमा सम्पन्न तालिम असार २ र ३ गते सञ्चालन गरिएको हो। तालिमको उद्घाटन कार्यक्रम गाउँपालिका अध्यक्ष सूर्य बहादुर राईको प्रमुख आतिथ्यता र न्यायिक समिति संयोजक तथा गाउँपालिकाकी उपाध्यक्ष विपना कुलुङको अध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यक्रममा न्यायिक समितिका सदस्य, वडा अध्यक्षहरू तथा गाउँपालिकाभरिका ३६ जना मेलमिलापकर्ताहरूको सहभागिता रहेको थियो। उक्त तालिमको उद्देश्य मेलमिलाप प्रक्रियासम्बन्धी ज्ञान र सीपलाई पुनर्ताजगी गर्नु, मेलमिलाप प्रक्रियामा स्पष्टता ल्याउनु, साथै स्थानीय तहमा मेलमिलाप कार्यविधिको व्यवहारिक अभ्यास गराउनु रहेको उपाध्यक्ष कुलुङले जानकारी दिनुभयो।

सोलुखुम्बु जिल्ला अदालतका श्रेस्तेदार विकास कुमार रबचशकको नेतृत्वमा तालिम सञ्चालन गरिएको थियो। टोलीले मेलमिलापको कानुनी प्रक्रिया, व्यवहारिक अभ्यास र मुद्दा समाधानका सन्दर्भमा सहभागीहरूलाई अन्तरक्रिया गराउँदै आवश्यक मार्गदर्शन गरेका थिए। गाउँपालिकाले मेलमिलाप प्रक्रियालाई प्रभावकारी बनाउन यस्ता तालिमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

Previous Post

सामाजिक समावेशीकरण र शिक्षा सशक्तिकरणका लागि ओखलढुङ्गामा सामाग्री वितरण

Next Post

नेकपा माओवादी केन्द्र थुलुङ दुधकोशी गाउँपालिका कमिटीको दोस्रो सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन

Related Posts

सोलुका आठ स्थानीय तह मध्ये सोलुदुधकुण्डमा सबैभन्दा बढी मतदाता

निर्वाचन शान्ति र निष्पक्षता सुनिश्चित गर्न सोलुमा २२ बुँदे आचारसंहिता जारी

February 1, 2026
0
 सोलु काङ्ग्रेस सभापति शेर्पाले डाके निर्वाचन केन्द्रित बैठक

 सोलु काङ्ग्रेस सभापति शेर्पाले डाके निर्वाचन केन्द्रित बैठक

February 1, 2026
0
सोलुको शिर विश्वमै ठाडो पार्ने नेकपा उम्मेदवार असिम राईको उद्घोष

सोलुको शिर विश्वमै ठाडो पार्ने नेकपा उम्मेदवार असिम राईको उद्घोष

January 31, 2026
0
कन्यादान र मतदान होस पुर्याएर गर्नु पर्छ : काँग्रेस उम्मेदवार प्रकाश सिंह कार्की

Discussion about this post

Everest Highlights

आवाजविहीन महिलाको आवाज संसदसम्म पुर्याउने उम्मेदवार कल्पना राईको प्रतिबद्धता

आवाजविहीन महिलाको आवाज संसदसम्म पुर्याउने उम्मेदवार कल्पना राईको प्रतिबद्धता

January 31, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुका आठ स्थानीय तह मध्ये सोलुदुधकुण्डमा सबैभन्दा बढी मतदाता

निर्वाचन शान्ति र निष्पक्षता सुनिश्चित गर्न सोलुमा २२ बुँदे आचारसंहिता जारी

February 1, 2026
 सोलु काङ्ग्रेस सभापति शेर्पाले डाके निर्वाचन केन्द्रित बैठक

 सोलु काङ्ग्रेस सभापति शेर्पाले डाके निर्वाचन केन्द्रित बैठक

February 1, 2026
सोलुको शिर विश्वमै ठाडो पार्ने नेकपा उम्मेदवार असिम राईको उद्घोष

सोलुको शिर विश्वमै ठाडो पार्ने नेकपा उम्मेदवार असिम राईको उद्घोष

January 31, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly