Sunday, February 1, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

लगातारको वर्षाले नदी नाला उर्लिए, कोशी र कमला नदीमा खतराको तह पार

Radio Everest by Radio Everest
June 15, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार १, सोलुखुम्बु । लगातार परेको अविरल वर्षाका कारण देशका विभिन्न नदी र खोलाहरुमा पानीको सतह तीव्र रूपमा बढ्न थालेको छ। विशेषगरी धनकुटाको मछुवाघाटअन्तर्गत कोशी नदी र सिन्धुलीको रानीचुरीअन्तर्गत पर्ने कमला नदीमा पानीको सतह खतराको तह नाघेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार वर्षा अझै केही दिन कायम रहने पूर्वानुमान भएकाले खोला तथा नदी किनारमा बसोबास गर्ने बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। त्यस्तै, देशका अन्य केही स्थानहरूमा पनि मध्यमदेखि भारी वर्षा भइरहेकाले संभावित बाढीको जोखिम बढेको छ। मकवानपुरको हेटौंडा र रजैया आसपास, धनुषाको चिसापानी क्षेत्र, बारा र रौतहटको रजुवा र चन्द्रपुर आसपास रहेका खोलाहरुमा पानीको बहाव थप बढ्न सक्ने देखिएको छ।

महाशाखाले बाढीको जोखिम रहेका क्षेत्रका स्थानीय प्रशासन, सुरक्षा निकाय र बासिन्दालाई सतर्क रहनुका साथै आवश्यक तयारी अवस्थामा रहन अनुरोध गरेको छ। साथै, जोखिमयुक्त क्षेत्रबाट अस्थायी रूपमा सुरक्षित स्थानमा सर्नसमेत सुझाव दिएको छ। बाढीबाट हुने सम्भावित मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सबै पक्ष एकजुट भएर सावधानी अपनाउनु आवश्यक भएको महाशाखाले स्पष्ट पारेको छ।

Previous Post

नेकपा माओवादी केन्द्र थुलुङ दुधकोशी गाउँपालिका कमिटीको दोस्रो सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन

Next Post

सोलुखुम्बुमा वेवारिसे अवस्थामा फेला परेकी महिला अस्पतालमा, आफन्तको खोजी जारी

Related Posts

काठमाडौं–सोताङ, महाकुलुङ यात्राको नयाँ भाडादर आजदेखि लागू

काठमाडौं–सोताङ, महाकुलुङ यात्राको नयाँ भाडादर आजदेखि लागू

February 1, 2026
0
सोलुका आठ स्थानीय तह मध्ये सोलुदुधकुण्डमा सबैभन्दा बढी मतदाता

निर्वाचन शान्ति र निष्पक्षता सुनिश्चित गर्न सोलुमा २२ बुँदे आचारसंहिता जारी

February 1, 2026
0
 सोलु काङ्ग्रेस सभापति शेर्पाले डाके निर्वाचन केन्द्रित बैठक

 सोलु काङ्ग्रेस सभापति शेर्पाले डाके निर्वाचन केन्द्रित बैठक

February 1, 2026
0
सोलुको शिर विश्वमै ठाडो पार्ने नेकपा उम्मेदवार असिम राईको उद्घोष

सोलुको शिर विश्वमै ठाडो पार्ने नेकपा उम्मेदवार असिम राईको उद्घोष

January 31, 2026
0
Next Post
सोलुखुम्बुमा वेवारिसे अवस्थामा फेला परेकी महिला अस्पतालमा, आफन्तको खोजी जारी

सोलुखुम्बुमा वेवारिसे अवस्थामा फेला परेकी महिला अस्पतालमा, आफन्तको खोजी जारी

Discussion about this post

Everest Highlights

काठमाडौं–सोताङ, महाकुलुङ यात्राको नयाँ भाडादर आजदेखि लागू

काठमाडौं–सोताङ, महाकुलुङ यात्राको नयाँ भाडादर आजदेखि लागू

February 1, 2026
सोलुका आठ स्थानीय तह मध्ये सोलुदुधकुण्डमा सबैभन्दा बढी मतदाता

निर्वाचन शान्ति र निष्पक्षता सुनिश्चित गर्न सोलुमा २२ बुँदे आचारसंहिता जारी

February 1, 2026
 सोलु काङ्ग्रेस सभापति शेर्पाले डाके निर्वाचन केन्द्रित बैठक

 सोलु काङ्ग्रेस सभापति शेर्पाले डाके निर्वाचन केन्द्रित बैठक

February 1, 2026
सोलुको शिर विश्वमै ठाडो पार्ने नेकपा उम्मेदवार असिम राईको उद्घोष

सोलुको शिर विश्वमै ठाडो पार्ने नेकपा उम्मेदवार असिम राईको उद्घोष

January 31, 2026
कन्यादान र मतदान होस पुर्याएर गर्नु पर्छ : काँग्रेस उम्मेदवार प्रकाश सिंह कार्की

कन्यादान र मतदान होस पुर्याएर गर्नु पर्छ : काँग्रेस उम्मेदवार प्रकाश सिंह कार्की

January 31, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
काठमाडौं–सोताङ, महाकुलुङ यात्राको नयाँ भाडादर आजदेखि लागू

काठमाडौं–सोताङ, महाकुलुङ यात्राको नयाँ भाडादर आजदेखि लागू

February 1, 2026
सोलुका आठ स्थानीय तह मध्ये सोलुदुधकुण्डमा सबैभन्दा बढी मतदाता

निर्वाचन शान्ति र निष्पक्षता सुनिश्चित गर्न सोलुमा २२ बुँदे आचारसंहिता जारी

February 1, 2026
 सोलु काङ्ग्रेस सभापति शेर्पाले डाके निर्वाचन केन्द्रित बैठक

 सोलु काङ्ग्रेस सभापति शेर्पाले डाके निर्वाचन केन्द्रित बैठक

February 1, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly