Thursday, October 1, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

लिचीपछि कुभिण्डेको बहारः किसानलाई टिप्न र बेच्न फुर्सद छैन

Radio Everest by Radio Everest
June 18, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार ४, सोलुखुम्बु । खोटाङको रावाबेंशी गाउँपालिका कुभिण्डेमा यतिबेला लिची पाकेपछि गाउँको माहोल नै बद्लिएको छ । प्रेम बहादुर राना मगरजस्ता कृषकको बगानमा पाकेका रसीला लिचीले गाउँभर चहलपहल ल्याएको छ । बोटमा राताम्याँ लिची देख्नासाथ गाउँका कृषक, व्यापारी र उपभोक्ताको भीड लाग्ने गर्छ।  यसवर्ष फुल खेल्ने बेला परेको असिना पानीका कारण लिची अघिल्ला वर्षको तुलनामा केही कम फले पनि, पाकेका लिची टिप्न, जंगली जनावरबाट जोगाउन र बजार लैजान कृषकहरुको दिनचर्या निकै व्यस्त बनेको छ ।

बिहानैदेखि बेलुकासम्म बगानमा काम गर्ने, बिक्रीका लागि तयारी गर्ने तथा ग्राहकसँग समन्वय मिलाउने कामले कृषकलाई भ्याईनभ्याई छ । कुभिण्डेमा फलेको लिचीको स्वाद र गुणस्तर सुनेर गाउँगाउँबाट मानिसहरु बोटमै पुगेर ठेक्कामा किन्ने गरेका छन् । केही त काठमाडौँ, चितवन र तराईका विभिन्न ठाउँबाट गाडी लिएर गाउँमै आइपुग्छन् । किसानका अनुसार कतिपयले त सिधै बोटमै लिची किनेर ठूला बजार लैजाने गर्छन् ।

कुभिण्डेको ढाडगाउँ, डाँडागाउँ, हाँचेका, दम्कु, माझगाउँ लगायतका क्षेत्रमा लिचीको उत्पादन हुने गरेको छ। यस्तै, खार्पा, हौचुर, दुबेकोल, डुम्रेधारापानी र बुईपा पनि लिची उत्पादनमा अगाडि छन्। यद्यपि, जिल्लामा अझै व्यवसायिक रुपमा लिची खेतीको विकास भएको छैन। कृषकहरुले भने सानातिना रूपमा लिची बिक्री गरेर आफ्नो घरव्यवहार चलाउँदै आएका छन् । लिचीको माग र उत्पादन बढ्दै गए पनि हालसम्म सरकारी तहबाट व्यवसायिक उत्पादनतर्फ खासै ध्यान दिइएको छैन । यदि लिची खेतीलाई प्रविधियुक्त र व्यवसायिक बनाइयो भने खोटाङका कृषकको जीवनस्तर सुधारिन सक्ने सम्भावना प्रवल देखिन्छ ।

Previous Post

यी स्थानमा भारी वर्षाको सम्भावना

Next Post

हिमस्टार ऊर्जा प्रालिको स्थानीय सेयर निष्कासनबारे लिखुपिके गाउँपालिकाको महत्वपूर्ण निर्णय

Related Posts

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
0
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
0
प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

October 1, 2026
0
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुका बजारमा छ्यापछ्याप्ती अखाद्य बस्तु, एक लाख १२ हजारभन्दा बढीका खराव सामग्री नष्ट  

Discussion about this post

Everest Highlights

दशैँ–तिहारलाई लक्षित गरी सोलुखुम्बुमा सहुलियत मूल्यमा चामल बिक्री

दशैँ–तिहारलाई लक्षित गरी सोलुखुम्बुमा सहुलियत मूल्यमा चामल बिक्री

October 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

October 1, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly