Wednesday, May 6, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

हिमस्टार ऊर्जा प्रालिको स्थानीय सेयर निष्कासनबारे लिखुपिके गाउँपालिकाको महत्वपूर्ण निर्णय

Radio Everest by Radio Everest
June 18, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार ४, सोलुखुम्बु । हिमस्टार ऊर्जा प्रालिले हालै गरेको सेयर निष्कासनको सूचना सार्वजनिक भएपछि सोलुखुम्बुको लिखुपिके गाउँपालिकाले यस विषयमा महत्वपूर्ण निर्णयहरू अघि सारेको छ । गएको सोमबार बसेको गाउँ कार्यपालिकाको १९ औं बैठकमा पालिकाले प्रस्ताव पेश गर्दै लिखुपिके गाउँपालिका पूर्ण रूपमा प्रभावित क्षेत्र भएको भन्दै यसभित्रका सबै नागरिकलाई सेयर भर्न पाउने व्यवस्था मिलाउने निर्णय गरेको हो ।

“लिखुपिके गाउँपालिकाभित्रका सम्पूर्ण नागरिकलाई सेयर आवेदन दिन मिल्ने गरी स्थानीय सेयर आइपिओ वितरणको प्रक्रिया अघि बढाउन नेपाल धितोपत्र बोर्डमा अनुरोध गर्ने निर्णय गरियो,” निर्णयपत्रमा उल्लेख गरिएको छ । यो निर्णय नेपाल धितोपत्र बोर्ड र हिमस्टार ऊर्जा प्रालीबीच सहमति भएमा लिखुपिके बासीहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ । यसले ऊर्जा परियोजनाबाट प्रभावित समुदायमा आर्थिक सहभागिता र स्वामित्वको अनुभूति गराउने विश्वास लिइएको छ । यसैबीच, बैठकमा अर्को निर्णय पनि गरिएको छ ।

गाउँपालिकाका पाँचवटै वडाबाट फलफुल उत्पादनमा योगदान पु¥याएका उत्कृष्ट किसानहरू मध्येबाट पाँच जनालाई छनोट गरी पुरस्कृत गरिनेछ । यसले कृषिमा प्रतिस्पर्धात्मकता र उत्पादकत्वमा सुधार आउने विश्वास गरिएको छ । पालिकाले स्थानीय विकास र जनसहभागितालाई प्राथमिकता दिँदै अगाडि सारेका यस्ता निर्णयहरूलाई सकारात्मक रूपमा हेरिएको छ ।

Previous Post

लिचीपछि कुभिण्डेको बहारः किसानलाई टिप्न र बेच्न फुर्सद छैन

Next Post

उदयपुरमा २ जनाको शव फेला, प्रहरी कार्यालय बेल्टारले अनुसन्धान सुरु गर्यो

Related Posts

कैलाश के.सी. सहित ३९ जना केन्द्रीय नीति प्रतिष्ठानको सदस्यमा नियुक्त

कैलाश के.सी. सहित ३९ जना केन्द्रीय नीति प्रतिष्ठानको सदस्यमा नियुक्त

May 6, 2026
0
सोलुखुम्बुमा ३१ हजारभन्दा बढी मूल्यका अखाद्य वस्तु नष्ट

सोलुखुम्बुमा ३१ हजारभन्दा बढी मूल्यका अखाद्य वस्तु नष्ट

May 6, 2026
0
सगरमाथा आधार शिविरबाट सम्पर्क अधिकृत गौतमको आपत्तिः ‘भ्रामक समाचारले चरित्रहत्या भयो’

सगरमाथा आधार शिविरबाट सम्पर्क अधिकृत गौतमको आपत्तिः ‘भ्रामक समाचारले चरित्रहत्या भयो’

May 6, 2026
0
सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल— पर्यटक, भरियादेखि खच्चड  सबै मारमा

Discussion about this post

Everest Highlights

खुम्बु पासाङल्हामु गाउँपालिकाको निर्देशन : ७ दिनभित्र सार्वजनिक जग्गा खाली नगरे कारबाही गरिने

खुम्बु पासाङल्हामु गाउँपालिकाको निर्देशन : ७ दिनभित्र सार्वजनिक जग्गा खाली नगरे कारबाही गरिने

May 6, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
कैलाश के.सी. सहित ३९ जना केन्द्रीय नीति प्रतिष्ठानको सदस्यमा नियुक्त

कैलाश के.सी. सहित ३९ जना केन्द्रीय नीति प्रतिष्ठानको सदस्यमा नियुक्त

May 6, 2026
सोलुखुम्बुमा ३१ हजारभन्दा बढी मूल्यका अखाद्य वस्तु नष्ट

सोलुखुम्बुमा ३१ हजारभन्दा बढी मूल्यका अखाद्य वस्तु नष्ट

May 6, 2026
सगरमाथा आधार शिविरबाट सम्पर्क अधिकृत गौतमको आपत्तिः ‘भ्रामक समाचारले चरित्रहत्या भयो’

सगरमाथा आधार शिविरबाट सम्पर्क अधिकृत गौतमको आपत्तिः ‘भ्रामक समाचारले चरित्रहत्या भयो’

May 6, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly