Sunday, March 22, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ओखलढुंगामा सोलुखुम्बु आउँदै गरेको यात्रुबहाक बस दुर्घटना, ४ जना घाइते

Radio Everest by Radio Everest
June 18, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार ४, सोलुखुम्बु । काठमाण्डौंबाट सोलुखुम्बु आउँदै गरेको यात्रुवाहक बस ओखलढुंगाको सिद्धिचरण नगरपालिका–८ जरङगेमा दुर्घटना भएको छ। बुधबार दिउँसो करिब १ बजे बा.प्र. ०१–००६ख ५५८१ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब ४–५ मिटर तल खस्दा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीका अनुसार दुर्घटनाको खबर प्राप्त भएलगत्तै प्रहरी नायव उपरीक्षक मदन के.सी.को कमाण्डमा १५ जनाको प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको थियो।

घाइतेहरुलाई उद्धार गरी नजिकैको मेडिका पोलिक्लिनिक, रमाइलोडाँडामा उपचारका लागि लगिएको छ। दुर्घटनामा चम्पादेवी–३ की कुमारी माया बुढाथोकी, बसका सहचालक मानेभञ्ज्याङ–३ का विनोद अधिकारी, सिद्धिचरण–८ का रोशन गिरी र सुनकोशी–१ बल्खुका सहदेव गिरी घाइते भएका छन्।

उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।  दुर्घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ।

Previous Post

उदयपुरमा २ जनाको शव फेला, प्रहरी कार्यालय बेल्टारले अनुसन्धान सुरु गर्यो

Next Post

स्वास्थ्य चौकी बेनी किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा

Related Posts

 फ्याकिएका दाम्चाबाट धागो बनाउने प्रविधि चौदण्डीगढीमा, मेयर लामाबाट उद्‌घाटन 

 फ्याकिएका दाम्चाबाट धागो बनाउने प्रविधि चौदण्डीगढीमा, मेयर लामाबाट उद्‌घाटन 

March 21, 2026
0
सुकेपोखरी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार घिमिरे बने फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी

सुकेपोखरी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार घिमिरे बने फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी

March 20, 2026
0
थुलुङ दुधकोशीमा निःशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण हुने

 थुलुङ दुधकोशीमा कर्मचारी नभएको विषय ः नियमित बिदामा रहेको कावा अध्यक्ष राईको दावी 

March 20, 2026
0
रास्वपाले सोलु काठमाडौं सम्पर्क विभाग पुनर्गठन तथा र्याट संगठन विस्तार कार्यक्रम गर्दै

रास्वपाले सोलु काठमाडौं सम्पर्क विभाग पुनर्गठन तथा र्याट संगठन विस्तार कार्यक्रम गर्दै

March 19, 2026
0
Next Post
स्वास्थ्य चौकी बेनी किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा

स्वास्थ्य चौकी बेनी किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा

Discussion about this post

Everest Highlights

 फ्याकिएका दाम्चाबाट धागो बनाउने प्रविधि चौदण्डीगढीमा, मेयर लामाबाट उद्‌घाटन 

 फ्याकिएका दाम्चाबाट धागो बनाउने प्रविधि चौदण्डीगढीमा, मेयर लामाबाट उद्‌घाटन 

March 21, 2026
सुकेपोखरी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार घिमिरे बने फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी

सुकेपोखरी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार घिमिरे बने फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी

March 20, 2026
थुलुङ दुधकोशीमा निःशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण हुने

 थुलुङ दुधकोशीमा कर्मचारी नभएको विषय ः नियमित बिदामा रहेको कावा अध्यक्ष राईको दावी 

March 20, 2026
रास्वपाले सोलु काठमाडौं सम्पर्क विभाग पुनर्गठन तथा र्याट संगठन विस्तार कार्यक्रम गर्दै

रास्वपाले सोलु काठमाडौं सम्पर्क विभाग पुनर्गठन तथा र्याट संगठन विस्तार कार्यक्रम गर्दै

March 19, 2026
आहाले – पञ्चमी बजार सडक कालोपत्रेको शिलान्यास

आहाले – पञ्चमी बजार सडक कालोपत्रेको शिलान्यास

March 19, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 फ्याकिएका दाम्चाबाट धागो बनाउने प्रविधि चौदण्डीगढीमा, मेयर लामाबाट उद्‌घाटन 

 फ्याकिएका दाम्चाबाट धागो बनाउने प्रविधि चौदण्डीगढीमा, मेयर लामाबाट उद्‌घाटन 

March 21, 2026
सुकेपोखरी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार घिमिरे बने फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी

सुकेपोखरी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार घिमिरे बने फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी

March 20, 2026
थुलुङ दुधकोशीमा निःशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण हुने

 थुलुङ दुधकोशीमा कर्मचारी नभएको विषय ः नियमित बिदामा रहेको कावा अध्यक्ष राईको दावी 

March 20, 2026
No Result
View All Result

March 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
« Feb    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly