Thursday, October 1, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

वडास्तरीय हाजिरीजवाफ प्रतियोगिताको उपाधि त्रिभुवन विद्योदय आविलाई

Radio Everest by Radio Everest
June 20, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार ६, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ६ मुक्लीको आयोजनामा भएको आधारभूत तह वडास्तरीय हाजिरीजवाफ प्रतियोगितामा त्रिभुवन विद्योदय आवि प्रथम भएको छ । शुक्रबार सम्पन्न प्रतियोगितामा वडा भित्रका ६ ओटा विद्यालयले सहभागिता जनाएका थिए । वडाको आर्थिक वर्ष २०८१/८२ मा वालबालिका लक्षित कार्यक्रमअन्तर्गत शैक्षिक सत्रको प्रारम्भमै शैक्षिक गुणस्तर मापन तथा विद्यार्थीको सिकाइ मूल्याङ्कन गर्ने उद्देश्यले सो प्रतियोगिता आयोजना गरिएको वडा अध्यक्ष तथा वडा शिक्षा समिति संयोजक महेन्द्रदीप राईले बताउनुभयो ।

कक्षा १–५ तहको प्रतियोगितामा ७ टिम सहभागी थिए । उक्त तहमा त्रिभुवन विद्योदय आवि प्रथम, पञ्चकन्या आवि द्वितीय तथा बिरेन्द्रोदय माबि तृतीय भएका छन् । त्यसैगरी, कक्षा ६–८ तहमा ६ टिम सहभागी हुँदा त्रिभुवन विद्योदय आवि (समूह क) ले प्रथम स्थान, बिरेन्द्रोदय माबिले द्वितीय स्थान र त्रिभुवन विद्योदय आवि (समूह ख) ले तृतीय स्थान हासिल गरेको वडा सचिव युबराज राईले जानकारी दिनुभयो । प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यालयहरूलाई क्रमशः नगद ५ हजार, ४ हजार र ३ हजार रुपैयाँसहित प्रमाणपत्र र शैक्षिक सामग्री प्रदान गरिएको छ ।

सहभागी सम्पूर्ण विद्यालयलाई समेत १ हजारको साथमा प्रमाणपत्र वितरण गरिएको छ । कार्यक्रममा कक्षा १–५ का विद्यार्थीहरूले ७१ प्रतिशत र कक्षा ६–८ का विद्यार्थीहरूले ६६ प्रतिशत प्रश्नहरूको सहि उत्तर दिएका थिए । कार्यक्रमको विश्वसनीयता र स्तर सुनिश्चित गर्न प्रश्नपत्र निर्माण र निर्णायक प्रमुखको भूमिकामा कालिका देवी मावि, पञ्चनको प्रधानाध्यापक प्रकाश थुलुङ राई रहेका थिए । वडा अध्यक्ष राईले यस्तै प्रकृतिका कार्यक्रमहरू शैक्षिक सत्रको अन्त्यमा पुनः मूल्याङ्कनका लागि सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Previous Post

रास्वपा जिल्ला समिति सोलुद्वारा भिजिट भिसाको दुरुपयोग तथा मानव तस्करीबारे छानबिन समिति गठनको माग

Next Post

फाप्लुमा सकियो वारिष्ता कफी सीप विकास तालिम

Related Posts

सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुका बजारमा छ्यापछ्याप्ती अखाद्य बस्तु, एक लाख १२ हजारभन्दा बढीका खराव सामग्री नष्ट  

October 1, 2026
0
दशैँ–तिहारलाई लक्षित गरी सोलुखुम्बुमा सहुलियत मूल्यमा चामल बिक्री

दशैँ–तिहारलाई लक्षित गरी सोलुखुम्बुमा सहुलियत मूल्यमा चामल बिक्री

October 1, 2026
0
सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ मा कर्मा शेर्पाको पुनरागमन, ११० मतको अन्तरले विजयी

October 1, 2026
0
हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

हिमलुङ हिमपहिरोमा बेपत्ता ऐसेलुखर्कका सुरज राई मृत भेटिए

October 1, 2026
0
Next Post
फाप्लुमा सकियो वारिष्ता कफी सीप विकास तालिम

फाप्लुमा सकियो वारिष्ता कफी सीप विकास तालिम

Discussion about this post

Everest Highlights

सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुका बजारमा छ्यापछ्याप्ती अखाद्य बस्तु, एक लाख १२ हजारभन्दा बढीका खराव सामग्री नष्ट  

October 1, 2026
दशैँ–तिहारलाई लक्षित गरी सोलुखुम्बुमा सहुलियत मूल्यमा चामल बिक्री

दशैँ–तिहारलाई लक्षित गरी सोलुखुम्बुमा सहुलियत मूल्यमा चामल बिक्री

October 1, 2026
सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ मा कर्मा शेर्पाको पुनरागमन, ११० मतको अन्तरले विजयी

October 1, 2026
हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

हिमलुङ हिमपहिरोमा बेपत्ता ऐसेलुखर्कका सुरज राई मृत भेटिए

October 1, 2026
सोलुखुम्बु कांग्रेसका दुवै क्षेत्रमा पूर्व सभापतिकै पुनरागमन

सोलुखुम्बु कांग्रेसका दुवै क्षेत्रमा पूर्व सभापतिकै पुनरागमन

October 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुका बजारमा छ्यापछ्याप्ती अखाद्य बस्तु, एक लाख १२ हजारभन्दा बढीका खराव सामग्री नष्ट  

October 1, 2026
दशैँ–तिहारलाई लक्षित गरी सोलुखुम्बुमा सहुलियत मूल्यमा चामल बिक्री

दशैँ–तिहारलाई लक्षित गरी सोलुखुम्बुमा सहुलियत मूल्यमा चामल बिक्री

October 1, 2026
सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ मा कर्मा शेर्पाको पुनरागमन, ११० मतको अन्तरले विजयी

October 1, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly