Thursday, October 1, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोताङ गाउँपालिकाले सार्वजनिक गर्यो शैक्षिक श्वेतपत्र

Radio Everest by Radio Everest
June 21, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार ६, सोलखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकाले शैक्षिक श्वेत पत्र सार्वजनिक गरेको छ । शुक्रबार गाउँपालिकाको गुणस्तर अभिवृद्धि गर्दै समावेशी तथा गुणस्तरीय शिक्षालाई सुनिश्चित गर्न यो श्वेतपत्र सार्वजनिक गरिएको हो । “गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता, संस्कार सहित शिक्षा आजको आवश्यकता“ भन्ने मूल नाराका साथ, पालिका अध्यक्ष खिलराज बस्नेतको अध्यक्षतामा आयोजित कार्यक्रममा शैक्षिक श्वेत पत्र २०८२ साउन १ गतेबाट लागू हुने गरि सार्वजनिक गरिएको सहकर्मी झलक राईले जानकारी दिनुभयो । ४७ बुँदे शैक्षिक श्वेत पत्र विद्यालय प्रोफाइल लगायतको १४ वटा सूचक समावेश छन् । शिक्षक डायरी, विद्यार्थी डायरी एवम् विद्यार्थी मूल्याङ्कन फारम प्रयोग, पाठ्यपुस्तक रहित पाठ्यक्रम र शिक्षक निर्देशिका, विद्यालयमा पुर्णरुपमा जङ फुट निषेध, आई सि टि प्रयोगलाई उच्चतम प्रयोग, पालिका र शिक्षक ५० ५० प्रतिशतमा हरेक शिक्षकको साथमा ल्यापटप रहने गरी श्वेत पत्र जारी गरिएको गाउँपालिका प्रमुख खिलराज बस्नेतले बताउनुभयो । श्वेत पत्र निर्माण समितिमा शिक्षा शाखा संयोजक रित बहादुर बस्नेतको नेतृत्वमा रीड नेपालका शिक्षा विकास अधिकृत नार्केल भला बस्नेत, बासुकी आधारभूत विद्यालयका पदम भुजेल, वीरेन्द्र ज्योति माविका मोतीराम बस्नेत, हुलु माविका टङ्क प्रसाद दाहाल, सिआइटिसी संस्थाका गीता कुलुङ र सेतो गुराँस राष्ट्रिय बालबिकास केन्द्र सेवाका झपट बहादुर बोहरा सदस्य रहेका थिए ।

Previous Post

फाप्लुमा सकियो वारिष्ता कफी सीप विकास तालिम

Next Post

महाकुलुङ गाउँपालिकाले प्रत्येक वडालाई एक करोड रुपैयाँको बजेट विनियोजन गर्ने प्रस्ताव

Related Posts

सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुका बजारमा छ्यापछ्याप्ती अखाद्य बस्तु, एक लाख १२ हजारभन्दा बढीका खराव सामग्री नष्ट  

October 1, 2026
0
दशैँ–तिहारलाई लक्षित गरी सोलुखुम्बुमा सहुलियत मूल्यमा चामल बिक्री

दशैँ–तिहारलाई लक्षित गरी सोलुखुम्बुमा सहुलियत मूल्यमा चामल बिक्री

October 1, 2026
0
सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ मा कर्मा शेर्पाको पुनरागमन, ११० मतको अन्तरले विजयी

October 1, 2026
0
हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

हिमलुङ हिमपहिरोमा बेपत्ता ऐसेलुखर्कका सुरज राई मृत भेटिए

October 1, 2026
0
Next Post
महाकुलुङ गाउँपालिकाले बैंक मार्फत सुरक्षा भत्ता वितरण गर्दै

महाकुलुङ गाउँपालिकाले प्रत्येक वडालाई एक करोड रुपैयाँको बजेट विनियोजन गर्ने प्रस्ताव

Discussion about this post

Everest Highlights

सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुका बजारमा छ्यापछ्याप्ती अखाद्य बस्तु, एक लाख १२ हजारभन्दा बढीका खराव सामग्री नष्ट  

October 1, 2026
दशैँ–तिहारलाई लक्षित गरी सोलुखुम्बुमा सहुलियत मूल्यमा चामल बिक्री

दशैँ–तिहारलाई लक्षित गरी सोलुखुम्बुमा सहुलियत मूल्यमा चामल बिक्री

October 1, 2026
सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ मा कर्मा शेर्पाको पुनरागमन, ११० मतको अन्तरले विजयी

October 1, 2026
हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

हिमलुङ हिमपहिरोमा बेपत्ता ऐसेलुखर्कका सुरज राई मृत भेटिए

October 1, 2026
सोलुखुम्बु कांग्रेसका दुवै क्षेत्रमा पूर्व सभापतिकै पुनरागमन

सोलुखुम्बु कांग्रेसका दुवै क्षेत्रमा पूर्व सभापतिकै पुनरागमन

October 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुका बजारमा छ्यापछ्याप्ती अखाद्य बस्तु, एक लाख १२ हजारभन्दा बढीका खराव सामग्री नष्ट  

October 1, 2026
दशैँ–तिहारलाई लक्षित गरी सोलुखुम्बुमा सहुलियत मूल्यमा चामल बिक्री

दशैँ–तिहारलाई लक्षित गरी सोलुखुम्बुमा सहुलियत मूल्यमा चामल बिक्री

October 1, 2026
सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ मा कर्मा शेर्पाको पुनरागमन, ११० मतको अन्तरले विजयी

October 1, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly