Thursday, August 13, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

महाकुलुङमा जुनोटिक रोग र एन्टिबायोटिक प्रतिरोधसम्बन्धी अभिमुखिकरण

Radio Everest by Radio Everest
June 21, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार ७, सोलुखुम्बु । महाकुलुङ गाउँपालिकाको स्वास्थ्य शाखाले शनिबार जुनोटिक (जनावरबाट सर्ने) रोगहरू र एन्टिबायोटिक प्रतिरोधसम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खरिधन राईको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा आधारभूत अस्पताल महाकुलुङका मेडिकल अफिसर डा. उमेश श्रेष्ठ, विशेषज्ञ डेन्टल अफिसर, विभिन्न स्वास्थ्य संस्थाका शाखा प्रमुख, अ.हे.ब. र अनमीहरूको विशिष्ट उपस्थिति रहेको सहकर्मी झलक राईले जानकारी दिनुभयो ।

कार्यक्रममा डा. उमेश श्रेष्ठले एन्टिबायोटिक प्रतिरोधको रोकथामका लागि गुणस्तरीय उपचार मापदण्ड पालना गर्नुपर्नेमा जोड दिनुभयो । साथै, निर्देशिका अनुसार महाकुलुङका सबै स्वास्थ्य संस्थामा सो अभ्यास लागू गर्ने प्रतिबद्धता व्यक्त गर्दै सहजीकरण गर्नुभयो । कार्यक्रममा विगत १० महिनाको स्वास्थ्य सेवा तथा संस्थागत समस्या सम्बन्धमा समेत समिक्षा गरिएको थियो । स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद आचार्यका अनुसार, कार्यक्रमको उद्देश्य जुनोटिक रोगहरूको जोखिम सम्बन्धमा जनचेतना अभिवृद्धि गर्नु तथा एन्टिबायोटिकको बढ्दो प्रतिरोधको अन्त्यका लागि सचेतना फैलाउनु रहेको छ ।

उहाँले प्रतिजैविक औषधिहरुको अनियन्त्रित प्रयोगले ब्याक्टेरिया, भाइरस, फङ्गसजस्ता सूक्ष्म जीवहरूमा प्रतिरोध क्षमता विकास भई उपचार कठिन हुँदै गएको बताउनुभयो । स्वास्थ्य शाखाको आयोजनामा सञ्चालित सो कार्यक्रम आर्थिक वर्ष २०८०÷८१ को सशस्त्र अनुदान शीर्षक अन्तर्गत विनियोजित २० हजारको बजेटमा सम्पन्न भएको हो । कार्यक्रममा कुल १७ जनाको सहभागिता रहेको जनाइएको छ ।

Previous Post

करेन्ट लागेर विद्युतका प्राविधिक रविन बस्नेतको मृत्यू

Next Post

खोटाङ सहित तीन जिल्ला आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह

Related Posts

निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

August 13, 2026
0
खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

August 13, 2026
0
सोलुखुम्बुमा जिल्लास्तरीय अन्तरमावि निबन्ध प्रतियोगिता सम्पन्न

सोलुखुम्बुमा जिल्लास्तरीय अन्तरमावि निबन्ध प्रतियोगिता सम्पन्न

August 13, 2026
0
पूर्व विद्यार्थी डा. बास्तोलालाई विद्यावारिधि उपाधि हासिल गरेकोमा केदार माविको सम्मान

Discussion about this post

Everest Highlights

सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

August 13, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

August 13, 2026
खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

August 13, 2026
सोलुखुम्बुमा जिल्लास्तरीय अन्तरमावि निबन्ध प्रतियोगिता सम्पन्न

सोलुखुम्बुमा जिल्लास्तरीय अन्तरमावि निबन्ध प्रतियोगिता सम्पन्न

August 13, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly