Thursday, June 25, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

माप्य दुधकोशी गाउँपालिका वडा नम्बर २ ले गर्यो सार्वजनिक सुनुवाइ सम्पन्न

Radio Everest by Radio Everest
June 24, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार १०, सोलुखुम्बु ।  सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका वडा नम्बर २ राप्छाको सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । रेडियो एभरेष्टको सहजिकरण तथा माप्य दुधकोशी गाउँपालिकाको आयोजनामा सम्पन्न भएको सार्वजनिक सुनुवाई शनिबार बासा खाली मा विमा सम्पन्न भएका हो ।

सम्पन्न सार्वजनिक सुनुवाइमा वडा अध्यक्ष चन्द्र बहादुर राईको सभापतित्व रहेको थियो भने वडाका सदस्यहरू, लगायत कर्मचारीहरू, शिक्षकहरु, अगुवा कृषकहरु, बुद्धिजिवी वर्ग तथा समाजसेवीहरुको उपस्थिति रहेको थियो । सार्वजनिक सुनुवाईमा वडा अध्यक्ष चन्द्र बहादुर राईले चालु आर्थिक वर्षमा वडाले सञ्चालन गरेका योजना तथा कार्यक्रमहरूको जानकारी गराउनुभएको थियो । वडाका सचिव कार्यक्रममा नभएका कारण सम्पूर्ण विवरण वडा अध्यक्ष राईले नै पेश गर्नु भएका् थियो ।

सार्वजनिक सुनुवाइका क्रममा कार्यक्रमका सभापति एवं वडा अध्यक्ष चन्द्र बहादुर राईले वडामा आएको बजेटलाई समुचित ढङ्गले बाँडफाँड गरि नागरिकलाई सेवा दिइएको बताउनुभएको थियो ।

उहाँले ग्रामीण भेगका वडाहरूमा विभिन्न समस्या रहेको उल्लेख गर्दै उक्त समस्याहरू समाधानका लागि वडाको बजेटले नभ्याउने र राज्यले सानो रकम वडामा पठाइँदिदा सबै मागहरू सम्बोधन गर्न नसकिएको स्वीकार गर्नुभएको थियो ।

सहभागीहरुको प्रश्न, गुनासो तथा सुझाव सबैको वडा अध्यक्षले सम्बोधन गर्नुभएको थियो ।

Previous Post

लुम्बिनी, बागमती र मधेश प्रदेशका विभिन्न क्षेत्रमा बिहानैदेखि ठूलो वर्षा, बाढीको सम्भावनामा सतर्कता अपनाउन आग्रह

Next Post

माप्य १ ले गर्याे सार्वजनिक सुनुवाइ सम्पन्न, यस्ता काम भए सम्पन्न

Related Posts

जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

June 25, 2026
0
लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

June 25, 2026
0
ताप्ली गाउँपालिकाले ल्यायो ४१ करोडभन्दा बढीको बजेट, शिक्षा–स्वास्थ्यलाई प्राथमिकता

ताप्ली गाउँपालिकाले ल्यायो ४१ करोडभन्दा बढीको बजेट, शिक्षा–स्वास्थ्यलाई प्राथमिकता

June 25, 2026
0
सोताङ गाउँपालिकाको ४० करोड ८४ लाख रुपैयाँको बजेट सार्वजनिक

सोताङ गाउँपालिकाको ४० करोड ८४ लाख रुपैयाँको बजेट सार्वजनिक

June 24, 2026
0
Next Post
माप्य १ ले गर्याे सार्वजनिक सुनुवाइ सम्पन्न, यस्ता काम भए सम्पन्न

माप्य १ ले गर्याे सार्वजनिक सुनुवाइ सम्पन्न, यस्ता काम भए सम्पन्न

Discussion about this post

Everest Highlights

जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

June 25, 2026
लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

June 25, 2026
ताप्ली गाउँपालिकाले ल्यायो ४१ करोडभन्दा बढीको बजेट, शिक्षा–स्वास्थ्यलाई प्राथमिकता

ताप्ली गाउँपालिकाले ल्यायो ४१ करोडभन्दा बढीको बजेट, शिक्षा–स्वास्थ्यलाई प्राथमिकता

June 25, 2026
सोताङ गाउँपालिकाको ४० करोड ८४ लाख रुपैयाँको बजेट सार्वजनिक

सोताङ गाउँपालिकाको ४० करोड ८४ लाख रुपैयाँको बजेट सार्वजनिक

June 24, 2026
खुम्बु पासाङल्हामु गाउँपालिकाको १ अर्ब २५ करोडको बजेट सार्वजनिक

खुम्बु पासाङल्हामु गाउँपालिकाको १ अर्ब २५ करोडको बजेट सार्वजनिक

June 24, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

June 25, 2026
लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

June 25, 2026
ताप्ली गाउँपालिकाले ल्यायो ४१ करोडभन्दा बढीको बजेट, शिक्षा–स्वास्थ्यलाई प्राथमिकता

ताप्ली गाउँपालिकाले ल्यायो ४१ करोडभन्दा बढीको बजेट, शिक्षा–स्वास्थ्यलाई प्राथमिकता

June 25, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly