Monday, February 2, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

माप्य १ ले गर्याे सार्वजनिक सुनुवाइ सम्पन्न, यस्ता काम भए सम्पन्न

Radio Everest by Radio Everest
June 24, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार १०, साेलुखुम्बु ।  सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका वडा नम्बर १ का् सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । रेडियो एभरेष्टको सहजिकरण तथा माप्य दुधकोशी गाउँपालिका वडा नम्बर १ को आयोजनामा सम्पन्न भएको सार्वजनिक सुनुवाई आइतबार वडा कार्यालयको भवनमा सम्पन्न भएका हो ।

सम्पन्न सार्वजनिक सुनुवाइमा वडा अध्यक्ष सज्जन राईको सभापतित्व रहेको थियो भने वडाका सदस्यहरू, लगायत कर्मचारीहरू, शिक्षकहरु, अगुवा कृषकहरु, बुद्धिजिवी वर्ग तथा समाजसेवीहरुको उपस्थिति रहेको थियो । सार्वजनिक सुनुवाईमा वडा अध्यक्ष सज्जन राईले चालु आर्थिक वर्षमा वडाले सञ्चालन गरेका योजना तथा कार्यक्रमहरूको जानकारी गराउनु भएको थियो । वडाका सचिव कार्यक्रममा नभएका कारण सम्पूर्ण विवरण वडा अध्यक्ष राईले नै पेश गर्नु भएकाे थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा जुभि स्वास्थ्य चौकीका इन्चार्ज विजय राईले त्यहाँको स्वास्थ्य सेवा प्रवाहको बारेमा जानकारी दिनुभएको थियो ।

यस्तै, सहभागिको सवाललाई कार्यपालिका सदस्य आङकाजी शेर्पाले सम्बोधन गर्नुभयो । उहाँले अन्य विकासका माग मात्र नभई कृषिमा जोड गर्न आग्रह गर्नु भयो ।
सार्वजनिक सुनुवाइका क्रममा कार्यक्रमका सभापति एवं वडा अध्यक्ष सज्जन राईकोले वडामा आएको बजेटलाई समुचित ढङ्गले बाँडफाँड गरि नागरिकलाई सेवा दिइएको बताउनुभएको थियो । आफूले सकेको पहल कदमी गरेको र वडाबासीको काम अनुसार सदरमुकाम नै स्वयम पुगी सहयोग गरेको उहाँकाे भनाई थियो ।

उहाँले ग्रामीण भेगका वडाहरूमा विभिन्न समस्या रहेको उल्लेख गर्दै उक्त समस्याहरू समाधानका लागि वडाको बजेटले नभ्याउने र राज्यले सानो रकम वडामा पठाइँदिदा सबै मागहरू सम्बोधन गर्न नसकिएको गुनासो व्यक्त गर्नुभयो ।

सहभागीहरुको प्रश्न, गुनासो तथा सुझाव सबैको वडा अध्यक्षले सम्बोधन गर्नुभएको थियो । त्यसलगत्तै योजना तर्जुमाका लागि सोही सहभागिहरुले छलफल गर्नुभएको थियो ।

Previous Post

माप्य दुधकोशी गाउँपालिका वडा नम्बर २ ले गर्यो सार्वजनिक सुनुवाइ सम्पन्न

Next Post

थुलुङ दुधकोशीले ल्यायो ६३ करोड ३७ लाख बढिको बजेट, उत्पादन क्षेत्रलाई प्राथमिकता, अन्य यस्ता छन् योजना

Related Posts

काठमाडौं–सोताङ, महाकुलुङ यात्राको नयाँ भाडादर आजदेखि लागू

काठमाडौं–सोताङ, महाकुलुङ यात्राको नयाँ भाडादर आजदेखि लागू

February 1, 2026
0
सोलुका आठ स्थानीय तह मध्ये सोलुदुधकुण्डमा सबैभन्दा बढी मतदाता

निर्वाचन शान्ति र निष्पक्षता सुनिश्चित गर्न सोलुमा २२ बुँदे आचारसंहिता जारी

February 1, 2026
0
 सोलु काङ्ग्रेस सभापति शेर्पाले डाके निर्वाचन केन्द्रित बैठक

 सोलु काङ्ग्रेस सभापति शेर्पाले डाके निर्वाचन केन्द्रित बैठक

February 1, 2026
0
सोलुको शिर विश्वमै ठाडो पार्ने नेकपा उम्मेदवार असिम राईको उद्घोष

सोलुको शिर विश्वमै ठाडो पार्ने नेकपा उम्मेदवार असिम राईको उद्घोष

January 31, 2026

Discussion about this post

Everest Highlights

कन्यादान र मतदान होस पुर्याएर गर्नु पर्छ : काँग्रेस उम्मेदवार प्रकाश सिंह कार्की

कन्यादान र मतदान होस पुर्याएर गर्नु पर्छ : काँग्रेस उम्मेदवार प्रकाश सिंह कार्की

January 31, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
काठमाडौं–सोताङ, महाकुलुङ यात्राको नयाँ भाडादर आजदेखि लागू

काठमाडौं–सोताङ, महाकुलुङ यात्राको नयाँ भाडादर आजदेखि लागू

February 1, 2026
सोलुका आठ स्थानीय तह मध्ये सोलुदुधकुण्डमा सबैभन्दा बढी मतदाता

निर्वाचन शान्ति र निष्पक्षता सुनिश्चित गर्न सोलुमा २२ बुँदे आचारसंहिता जारी

February 1, 2026
 सोलु काङ्ग्रेस सभापति शेर्पाले डाके निर्वाचन केन्द्रित बैठक

 सोलु काङ्ग्रेस सभापति शेर्पाले डाके निर्वाचन केन्द्रित बैठक

February 1, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly