Monday, May 11, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

थुलुङ दुधकोशीले ल्यायो ६३ करोड ३७ लाख बढिको बजेट, उत्पादन क्षेत्रलाई प्राथमिकता, अन्य यस्ता छन् योजना

Radio Everest by Radio Everest
June 24, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy
असार १०, साेलुखुम्बु । साेलुखुम्बुकाे थुलुङ दुधकोशी गाउँपालिकाले उत्पादनलाई जोड दिदैँ आर्थिक वर्ष २०८२/०८३ का लागि ६३ करोडबढीको बजेट सार्वजनिक गरेको छ । उपाध्यक्ष सविता राईले गाउँसभाको १४औं अधिवेशनमा ६३ करोड ३७ लाख ६० हजार रुपैयाँको बजेट सहितको नीति तथा कार्यक्रम पेस गर्नुभएको हो ।
गाउँपालिका अध्यक्ष तथा सभाका अध्यक्ष असिम राईको अनुमतिमा पेस भएको बजेट अनुसार संघीय सरकार समानीकरण अनुदान रु.१२ करोड ३७ लाख, संघीय सरकार राजश्व वाँडफाँड रु.८ करोड ६७ लाख, संघीय सरकार सर्शत अनुदान रु. ३३ करोड ८१ लाख, संघीय सरकार विशेष अनुदान रु.१ करोड ६५ लाख, संघीय सरकार समपुरक अनुदान रु. ५२ लाख रहेको छ ।
गाउँपालिका प्रवक्ता भोजराज कार्कीका अनुसार प्रदेश सरकार समानीकरण अनुदान रु. १ करोड २० लाख ४८ हजार, प्रदेश सरकार राजश्व वाँडफाँड रु. ५४ लाख ७६ हजार, प्रदेश सरकार सशर्त अनुदान रु.१ करोड १५ लाख ८६ हजार, प्रदेश सरकार समपूरक अनुदान रु. १ करोड ६० लाख र आन्तरिक स्रोत रु. १ करोड ८४ लाख ५० हजार रहेको छ ।
प्रस्तुत भएको नीति तथा कार्यक्रममा देउसा कृषि वन श्रोत केन्द्रलाई थुलुङ दुधकोशी कृषि अनुशन्धान केन्द्रको रुपमा विस्तार गरिने भएको छ । उक्त अनुसन्धान केन्द्र मार्फत १ लाख ५० हजार कफिको बिरुवा उत्पादन गरि कफी खेती विस्तार गरिने छ । यस वर्षको कार्यक्रममा लक्षित वर्ग सङ्ग अध्यक्ष कार्यक्रम, वृहत् जालिम पर्यटन प्रवर्द्धन कार्यक्रम, प्रदेश खेलग्राम लगायत गौरवको कार्यक्रम समावेश गरिएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो ।
साथै साेही कार्यक्रममा  दुधकोशी अस्पतालमा कार्यरत खड्क कुमारी भुजेललाई पनि सम्मान गरिएको छ ।
Previous Post

माप्य १ ले गर्याे सार्वजनिक सुनुवाइ सम्पन्न, यस्ता काम भए सम्पन्न

Next Post

सोलुदुधकुण्ड नगपालिकाको सभामा ८३ करोडको बजेट पेश : सडक र कृषिलाई प्राथमिकता

Related Posts

लिखुपिके–३ मा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, २३० जनाले लिए सेवा

लिखुपिके–३ मा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, २३० जनाले लिए सेवा

May 10, 2026
0
दलित समुदायका पहिलो सगरमाथा आरोही विजय घिमिरेको निधन

दलित समुदायका पहिलो सगरमाथा आरोही विजय घिमिरेको निधन

May 10, 2026
0
सोलुखुम्बुमा ‘ई–पेन्सन सेवा’ सुरु, पहिलो सेवाग्राहीलाई तामाङ्गलाई पत्र हस्तान्तरण

सोलुखुम्बुमा ‘ई–पेन्सन सेवा’ सुरु, पहिलो सेवाग्राहीलाई तामाङ्गलाई पत्र हस्तान्तरण

May 8, 2026
0
शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले लिए अनुमति, आमाडब्लम र मनास्लुमा चहलपहल बढ्यो

सगरमाथा आरोहणको इतिहासमा रेकर्ड, सबैभन्दा बढीले यो वर्ष लिए अनुमती

May 8, 2026
0
Next Post
सोलुदुधकुण्ड नगपालिकाको सभामा ८३ करोडको बजेट पेश : सडक र कृषिलाई प्राथमिकता

सोलुदुधकुण्ड नगपालिकाको सभामा ८३ करोडको बजेट पेश : सडक र कृषिलाई प्राथमिकता

Discussion about this post

Everest Highlights

लिखुपिके–३ मा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, २३० जनाले लिए सेवा

लिखुपिके–३ मा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, २३० जनाले लिए सेवा

May 10, 2026
दलित समुदायका पहिलो सगरमाथा आरोही विजय घिमिरेको निधन

दलित समुदायका पहिलो सगरमाथा आरोही विजय घिमिरेको निधन

May 10, 2026
सोलुखुम्बुमा ‘ई–पेन्सन सेवा’ सुरु, पहिलो सेवाग्राहीलाई तामाङ्गलाई पत्र हस्तान्तरण

सोलुखुम्बुमा ‘ई–पेन्सन सेवा’ सुरु, पहिलो सेवाग्राहीलाई तामाङ्गलाई पत्र हस्तान्तरण

May 8, 2026
शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले लिए अनुमति, आमाडब्लम र मनास्लुमा चहलपहल बढ्यो

सगरमाथा आरोहणको इतिहासमा रेकर्ड, सबैभन्दा बढीले यो वर्ष लिए अनुमती

May 8, 2026
 चट्याङ लागेर चौपाया मरे 

 चट्याङ लागेर चौपाया मरे 

May 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
लिखुपिके–३ मा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, २३० जनाले लिए सेवा

लिखुपिके–३ मा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, २३० जनाले लिए सेवा

May 10, 2026
दलित समुदायका पहिलो सगरमाथा आरोही विजय घिमिरेको निधन

दलित समुदायका पहिलो सगरमाथा आरोही विजय घिमिरेको निधन

May 10, 2026
सोलुखुम्बुमा ‘ई–पेन्सन सेवा’ सुरु, पहिलो सेवाग्राहीलाई तामाङ्गलाई पत्र हस्तान्तरण

सोलुखुम्बुमा ‘ई–पेन्सन सेवा’ सुरु, पहिलो सेवाग्राहीलाई तामाङ्गलाई पत्र हस्तान्तरण

May 8, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly