असार १२, सोलुखुम्बु । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ की ३१ वर्षीया रमा बस्नेत ३० हजार रुपैयाँ धरौटीमा रिहा हुने भएकी छन् । बिहीबार न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले बस्नेतलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।सामाजिक सञ्जाल टिकटकमा प्रधानमन्त्री ओलीको शृंखलाबद्ध आलोचना गरेको भन्दै साइबर ब्युरोले साइबर अपराधको मुद्दामा बस्नेतलाई असार १ गते पक्राउ गरेको थियो ।
Discussion about this post